aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
मल्टीपर्पस फाईनान्सको सभाको मिति परिर्वतन
शुक्रबार, ०३ असोज २०७६

नेप्सेले शेयरधनी दर्ता पुस्तिका सात दिन अगाडी जानकारी गराउन पर्नेमा सो जानकारी नदिएकाले कारोबार रोक्का गरेको थियो । कम्पनीले यस अघि भदौ २ गतेदेखि बन्द गरेको शेयरधनी दर्ता किताब परिवर्तन...

सिटिजन्स लाइफको आईपीओ जारी गर्ने प्रस्ताव साधारणसभामा लैजादै
शुक्रबार, ०३ असोज २०७६

सभाको प्रस्तावमा सर्वासाधारणहरुलाई साधारण शेयर निष्कासन गर्ने साथै, सञ्चालक समितिको रिक्त पदको निर्वाचन गर्ने विषय रहेको छ । सभामा वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने विषय समेत...

सयपत्री हाइड्रोपावरको सभा असोज २५ गते
शुक्रबार, ०३ असोज २०७६

कम्पनीले सभा दिनको १ बजे एट डिग्री रेष्टुरेण्ट, दमकलमार्ग आयोजना गरेको छ । सभामा संचालक समितिको प्रतविदन प्रस्तुतबारे छलफल गरी पारित गर्ने, लेखा परिक्षक नियुक्त गर्ने विषय रहेको छ ।

माछापुच्छ्रे बैंकको १९ औ सभा असोज २४ गते
शुक्रबार, ०३ असोज २०७६

बैंकले सभा बिहान ११ बजे होटल पोखरा ग्राण्ड, पार्दीमा हुन लागेको हो । बैंकले गत आवको नाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ...

एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न
बुधबार, ०१ असोज २०७६

गत आव २०७५÷७६ मा कम्पनीले अघिल्लो आवको तुलनामा १० प्रतिशत बढी नाफा बढाएर  ६ करोड ८ लाख ६ हजार  रुपैयाँ  खुद नाफा गरेको छ । अघिल्लो आवमा  ५ करोड ४९...

जनता क्यापिटलको साधारण सभा सम्पन्न
शुक्रबार, २७ भदौ २०७६

साथै, सभाले आ.व. २०७५/७६ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५/७६ को वित्तीय विवरणहरु, आ.व. २०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ति, संचालकहरुको भत्ता पारित गर्ने लगायतका प्रस्तावहरु पनि पारित...

एनसीसी बैंकको साधारणसभा बोनस पारित, सभा सम्हाल्न व्यबस्थापनलाई हम्मेहम्मे
मंगलबार, २४ भदौ २०७६

उक्त सभामा प्रस्ताव गरिएको १५.८९ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा...

एनसीसी बैंकको दुई वर्षको संयुक्त साधारण सभा
आइतबार, २२ भदौ २०७६

आव २०७४/७५ को मुनाफाबाट बैंकले १५ दशमलव ८९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ८३ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । उक्त प्रस्तावले सोमबार पूर्णता पाउनेछ...

एनआइसी एशियाको साधारणसभा १० गते, ९ अर्ब चुक्ता पुँजी पुर्योउदै
विहीबार, १९ भदौ २०७६

बैंकले गत आवको नाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ११ दशमलव ०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बैंकको हाल चुक्तापूँजी  ८ अर्ब ८३ करोड रुपैयाँ रहेको छ...

मेगा क्यापिटलको दोस्रो साधारणसभा
विहीबार, १९ भदौ २०७६

सभाको प्रस्तावमा आव २०७५/०७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, सोही आवको नाफा नोक्सान हिसाब गरी बाँडफाँट गर्ने, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने विषयहरु छलफलमा रहेका छन् । साथै,...

इक्रा नेपालको साधारणसभा असोज १० मा, नगद लाभांशको प्रस्ताव
विहीबार, १९ भदौ २०७६

कम्पनीले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापुँजीको ३३ दशमलव ६८४२१ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने विषयको पनि सभामा छलफल हुनेछ । ...

वोमी माइक्रोफाइानन्ससँग नागरिक लघुवित्त मर्ज हुँदै
आइतबार, १५ भदौ २०७६

साथै, मर्जर प्रक्रिया सम्पन्न भएपछि नयाँ संस्थाको नाममा वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेने छ । सोको केन्द्रिय कार्यालय हालको नागरिक लघुवित्त वित्तीय संस्था रहेको ठाउँमा हुने सूचनामा उल्लेख ।...

एनएलजी इन्स्योरेन्सको साधारण सभा
शनिबार, १४ भदौ २०७६

सभा विहान ११ बजे अम्रपाली ब्याङ्क्वेट, बालुवाटारमा सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले भदौ २५ गते एक दिन बुक क्लोजको मिति तोकेको छ । साधारण सभा गर्ने निर्णय कम्पनीको...

नेपाल इन्स्योरेन्सले पारित गर्यो बोनस शेयरको प्रस्ताव
आइतबार, ०८ भदौ २०७६

गत आर्थिक वर्ष २०७५/७६ मा यस कम्पनीले १८ करोड ५ लाख ८० हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आव २०७४÷७५ मा  ११ करोड ८८ लाख ६...

नागरिक कोषको नाफा ४३ करोड, साधारण सभा भाद्र ३० गते
शुक्रबार, ०६ भदौ २०७६

कोषको खूद नाफा ७ करोड ४६ लाखले वृद्धि भएको छ । ४३ करोड ३९ लाख नाफा गर्दा उक्त नाफा रकम आर्जन गरेको हो । ...

आइएमई लाइफको आइपीओ आउने
सोमबार, ०२ भदौ २०७६

‘कम्पनीले नियमनकारी निकाय  बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्र्रक्रियाहरु पूरा गरि सर्वसाधारणका लागि शेयर जारी गरिने छ ...

प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्बभन्दा माथि भयो
आइतबार, ०१ भदौ २०७६

कम्पनीले आर्थिक वर्ष २०७४/ ७५ मा १ अर्ब ३७ करोड १६ लाख ९४ हजार  ७ सय ४० रुपैयाँ प्रिमियम संकलन साधारणसभामा जानकारी गराइएको थियो । ...

रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड बराबरको आइपीओ आउने
शुक्रबार, ३१ साउन २०७६

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २०७६ साल श्रावण ३१ गते शुक्रबारका दिन आफ्नो दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाका अध्यक्ष ताराचन्द केडियाले आ.व.२०७४/७५ को वार्षिक प्रतिवेदन पेश...

प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा आइतबार
शुक्रबार, ३१ साउन २०७६

प्रुडेन्सियल इन्स्योरेन्सले आइतबार वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पारित गत आर्थिक वर्ष २०७५÷७६ को लागि लेखा परीक्षक नियुक्ति लगायतका विषयमा छलफल...

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न
बुधबार, २९ साउन २०७६

लुम्बिनी जनरल इन्स्योरेन्सले १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पारितका लागि कम्पनीले सभा बोलाएको हो । सभा प्रयोजनका लागि कम्पनीले साउन १५...