aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
शुक्रबार तीन कम्पनीको साधारण सभा
शुक्रबार, २९ कार्तिक २०७६

मेगाले सभा प्रयोजनका लागि कात्तिक १५ गते र महालक्ष्मी विकास बैंक र मेरो माइक्रोफाइनान्सले कात्तिक २० गतेदेखि बुक क्लोज गरेका छन् । बुक क्लोजको आधारमा अघिल्लो कारोबारसम्म कायम सदस्यहरुले सभामा...

बोटलर्स नेपाल तराई र बालाजुको साधारण सभाले लाभांश पारित गर्दै
विहीबार, २८ कार्तिक २०७६

सभा बोटलर्स नेपाल बालाजुको अपरान्ह ४ बजे अन्नपूर्ण होटल, दरबारमार्गमा र बोटलर्स नेपाल तराईको विहान ११ बजे सोही स्थानमा शुरु हुनेछ । सभा प्रयोजनका लागि दुबै कम्पनीले एकै दिन कात्तिक...

युनाइटेड इन्स्योरेन्सले गर्यो रित्तो साधारण सभा
बुधबार, २७ कार्तिक २०७६

आर्थिक वर्ष २०७०/७१ मा २० प्रतिशतका दरले बोनस शेयर वितरण गरेपश्चात २०७२ सालको महाभुकम्पको कारणबाट बीमा दावी क्षतिको पुनर्बीमा प्राप्त हुनुपर्ने रकम समयमा प्राप्त नभएकाले लाभांश तिवरण गर्न नसकेको कम्पनीले...

नेपाल क्लियरिङ्ग हाउसले ३८ प्रतिशत बोनस  दिने
मंगलबार, २६ कार्तिक २०७६

कम्पनीले पूँजी वृद्धि गरी भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु ल्याउने तथा जोखिम व्यवस्थापना सुढृढ बनाउने योजना बनाएको छ ।  नेपाल राष्ट्र बैंकको नियमअनुसार नेपाल भित्र कार्य...

रुवि भ्यालीको २ वर्षको एजीएम शुरू
सोमबार, १८ कार्तिक २०७६

रुवि भ्याली हाइड्रोपावर कम्पनीको सोमबार (कात्तिक १८ गते) दोस्रो र तेस्रो वार्षिक साधारण सभा गरेकाे छ । सभा युनिभर्सल क्याफे, सुकेधारा काठमाडौंमा ११ बजेबाट सुरु भएको हो । ...

शिवम् सिमेन्ट्सको लाभांश पारित, नयाँ सञ्चालक समिति सर्वसम्मतले चयन
शुक्रबार, ०८ कार्तिक २०७६

उक्त साधारण सभाले आफ्ना शेयरधनीहरुलाई प्रति त्यसै गरी कम्पनीका संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी आगामी ४ बर्षे कार्यकालका लागि ५ जना सञ्चालकहरुको निर्विरोध निर्वाचन समेत गरेकोछ । निर्विरोध निर्वाचित...

मर्जरको लागि कालिका र जनसेवी लघुवित्तको विशेष सभा बस्दै
शुक्रबार, ०८ कार्तिक २०७६

सभाले मर्जरको लागि दुबै कम्पनीको सम्पती  मुल्याकंन गर्ने, सम्झौतापत्रमा हस्ताक्षर गर्ने, गाभिएपछि गठन हुने संचालक समितिमा यस लघुवित्तबाट प्रतिनिधि संचालक तोक्ने, जनसेवीबाट भयन भएका संचालकको पदस्थापना तथा अनुमोदन गर्ने प्रस्ताव...

ओरियण्टल होटलको लाभांश पारित
विहीबार, ०७ कार्तिक २०७६

नयाँ परिसरमा ७५ वटा कोठाहरु बनाउनको लागि नेपाल सरकारबाट स्वीकृति प्राप्त भईसकेको र सहवित्तीयकरण बैंकबाट समेत ऋण स्वीकृत भई बोरिङको कार्य सम्पन्न गर्ने योजना होटलको छ । जसले गर्दा होटलको...

सिद्धार्थ बैंकको लाभांश पारित, अब चुक्तापूँजी ९ अर्बमाथि
विहीबार, ०७ कार्तिक २०७६

साथै बोनस शेयर जारी पश्चात हुने पुँजी वृद्धिका विषय समावेश गरी बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विषयलाई पनि सभाले स्वीकृति दिएको छ । यो सभा प्रयोजनका लागि बैंकले असोज...

भोलि चार कम्पनीको साधारण सभा, लाभांश कति दिँदै छन् ?
बुधबार, ०६ कार्तिक २०७६

भोलि बिहीबार विभिन्न चार कम्पनीको साधारण सभा हुँदैछ । साधारण सभा गर्ने कम्पनीमा  आशा लघुवित्त, ओरियन्टल होटल,  युनिलिभर नेपाल र सिद्धार्थ बैंक रहेका छन् । सभाले वार्षिक प्रतिवेदन पारितसँगै प्रस्तावित...

समाज लघुवित्तकाे आइपीओ आउँदै
मंगलबार, ०५ कार्तिक २०७६

समाज लघुवित्त वित्तीय संस्थाले साधारण सेयर निष्कासन गर्ने प्रस्ताव सहित कात्तिक २९ गते प्रथम साधारण सभा गर्ने भएकाे छ । लघुवित्तले अधिकृत पुँजी ४ करोड बाट वृद्धि गरी १० करोड पुर्याउने...

मध्यभोटेकोशीसँग मर्ज गर्न सिन्धुपाल्चोक हाइड्रोले साधारणसभा बोलायो
आइतबार, ०३ कार्तिक २०७६

मध्यभोटेकोशी जलविद्युत कम्पनीसँग मर्जरमा जाने सम्बन्धमा छलफल गरी प्रस्ताव पारित गर्न सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनीले मंसिर १४ गते सभा बोलाएको हो । ...

ओरियन्टल होटलको बुक क्लोज मंगलबार
सोमबार, २७ असोज २०७६

कात्तिक ७ गते वार्षिक साधारण सभा गर्न लागेको ओरियन्टल होटलले असोज २८ गतेदेखि बुक क्लोज गर्दैछ । होटलले गत वर्षको मुनाफाबाट शेयरधनीका लागि ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका...

सनराइज बैंकको १२औं साधारणसभा कात्तिकमा, लाभांशको प्रस्ताव पारित गर्ने
शुक्रबार, १७ असोज २०७६

साथै, बैंकले शेयरधनीहरुका लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ दशमलव ८० प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति गर्ने...

सारथी लघुवित्त मर्जमा जान विषेश सभा
शुक्रबार, १७ असोज २०७६

सभाले मर्जर प्रक्रियाको लागि दुवै कम्पनीको डिडिए शेयर स्वाप रेशियो लाई पारित गर्ने विषय रहेको छ । मर्जर प्रक्रियाको लागि दुवै कम्पनीको सम्पत्ति मूल्यांकन गर्ने, लेखा परीक्षक नियुक्ती गर्ने, सञ्चालक...

सिद्धार्थ बैंकको बुक क्लोज हुँदै
विहीबार, १६ असोज २०७६

सिद्धार्थ बैंकले कार्तिक ७ गते हुने १८औं साधारण सभाको लागि बुक क्लोज गर्ने भएको छ । बैंकले शेयरधनी दर्ता पुस्तिका असोज २९ गते एक दिन बन्द गर्न लागेको छ ।...

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने १२ गते अन्तिम दिन
शुक्रबार, १० असोज २०७६

बुक क्लोजको आधारमा लाभांश प्राप्त गर्न आइतबारसम्म शेयर गरेकाले मात्र उक्त लाभांश पाउने छन । सानिमा बैंकले गत आव २०७५/७६ को संचित मुनाफाबाट ११ दशमलव ०५३ प्रतिशत बोनस शेयर र...

एनएलजी इन्स्योरेन्सको साधारण सभा बुधबार
मंगलबार, ०७ असोज २०७६

सभा विहान ११ बजे अम्रपाली ब्याङ्क्वेट, बालुवाटारमा सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले भदौ २५ गते एक दिन बुक क्लोजको मिति तोकेको छ । साधारण सभा गर्ने निर्णय कम्पनीको...

हिमालयन जनरल इन्स्योरेन्स नयाँ सञ्चालक निर्वाचित
सोमबार, ०६ असोज २०७६

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २५औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । सभाले गत आव २०७५/७६ को वार्षिक प्रगति प्रतिवेदन पारिद गर्दै आगामी कार्यकालका लागि पाँच सञ्चालक निर्वाचित गरेको...

बोनस प्रस्ताव पारित गर्न सानिमा बैंकले साधारणसभा बोलायो
सोमबार, ०६ असोज २०७६

सानिमा बैंकले असोज २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा गत आवको मुनाफाबाट प्रस्तावित ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयरको प्रस्तावमाथि छलफल...