हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार ५७७ रुपैयाँ रहेका छ । जस अनुसार चुक्तापुँजीकाे १३ प्रतिशतका दरले हुन आउने ३६ करोड १३ लाख ५०...
सोल्टी होटलले शेयरधनीहरुलाई २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो...
सानिमा माई हाइड्रोपावर लिमिटेडले आज ११औं वार्षिक साधारण सभा बोलाएको छ । स्मार्ट दरबार, व्यान्क्वेट, संखपार्क, धुम्बाराहीमा बिहान ११ बजे कम्पनीले सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०७८/७९...
सभाले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्ग्याउनेछ । ...
हालसम्म तीन वाणिज्य बैंकहरुले लाभांश प्रस्ताव गरेका गरेका छन् । उक्त बैंकहरुले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुका लागि लाभांश दिने घोषणा गरेका हुन् । लाभांश घोषणा गर्ने बैंकहरुमा...
तीन ओटै फण्डहरूले कात्तिक १५ गते एक दिन बुक क्लोज गर्ने भएका छन् । बुक क्लोजको आधारमा तीन ओटै फण्डहरूको लाभांश कात्तिक १४ गतेसम्म कायम इकाईधनीहरूले मात्र प्राप्त गर्न सक्नेछन्...
बुधवार नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ९८ लाख १० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर शेयरधनीले हितग्राही खातामा...
नबिल म्युचुअल फण्डद्धारा सञ्चालित नबिल इक्वीटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड २ ले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् । नबिल ब्यालेन्स्ड फण्ड २ ले...
हालसम्म लाभांश घोषणा गरेका म्युचुअल फण्डहरुमा सानिमा इक्वीटि फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्ड, एनआईबिएल सहभागिता फण्ड, एनआईविएल प्रगति फण्ड, सिद्धार्थ इक्विटी र सिद्धार्थ ग्रोथ स्किम २, एनएमबि हाइब्रिड फण्ड एल–१...
रु रु जलविद्युत परियोजनाले वितरण गर्ने प्रस्ताव गरेको कुल १० दशमलव ५२ प्रतिशत लाभांश सुरक्षित गर्ने असोज २६ गते (आज) अन्तिम दिन रहेको छ । कम्पनीको गत आर्थिक वर्ष २०७८/७९...
सम्बन्धित शेयरधनीहरूले शेयर रजिष्ट्रार सिभिल क्यापिटल लिमिटेडमा सम्पर्क गर्नुपर्नेछ । भुक्तानी लिन बाँकी रहेका सदस्यहरूको विवरण बैंकको वेवसाइटबाट डाउनलोड गरी हेर्न सकिने बैंकको भनाई छ । सुचना प्रकासित भएको मितिले...
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुरक्षित गर्ने बिहिवार अन्तिम दिन रहेको छ । यस वर्ष बैंकले कर समेत ९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । ...
कम्पनीको हाल कायम चुक्तापूँजी रू. २० करोडको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ । कम्पनीको अधिकृत पूँजी , जारी पूँजी तथा चुक्तापूँजी बृद्धि गर्ने विषय...
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २ अर्ब ८ करोड ४२ लाख ५० हजारको आधारमा ७ दशमलव ४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि...
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत विभिन्न तीन हाइड्रोपावर कम्पनीहरुले शेयरधनीहरुका लागि गत आर्थिक वर्षको लाभांश दिने घोषणा गरेका हुन् । लाभांश प्रस्ताव गर्ने कम्पनीहरुमा रु रु जलविद्युत परियोजना, अरुण काबेली...
सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै २०७७/७८ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्ग्याउनेछ । आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट...
बोटलर्स नेपाल तराईले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी रू.१२ करोड १० लाख छ । जस...
कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराईले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेका छन् । दुवै कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले नगद...
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट यस वर्ष ४ दशमलव २१०५ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज ६...
आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट ९ प्रतिशत लाभांश स्वीकृत गरेको छ । सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०७८÷७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्तापुँजी १४,२००,९७४,००६ रुपैयाँको ९...