aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
मन्दाकिनी हाइड्रोपावरको ५ प्रतिशत नगद लाभांश वितरण सुरु
विहीबार, १२ माघ २०७९

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले यस वर्षको ५ प्रतिशत नगद लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीले गत वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत ५ प्रतिशत नगद...

लुम्बिनी जनरल इन्स्याेरेन्सको लाभांश संशोधन
बुधबार, ११ माघ २०७९

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको थियो । कम्पनीले यस अघि गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका...

मेरो माइक्रोफाइनान्सको नगद लाभांश वितरण
मंगलबार, १० माघ २०७९

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको नगद लाभांश वार्षिक साधारण सभाले पारित गरेको दिनदेखिनै वितरण गरेको छ । कम्पनीको माघ ६ गते सम्पन्न दशौं वार्षिक साधारण सभाले गत...

नेशनल माइक्रोफाइनान्सद्धारा बम्पर लाभांश घोषणा
सोमबार, ०९ माघ २०७९

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ३८.५ प्रतिशतका दरले हुन आउने २२ करोड ५८ लाख ६९ हजार ८६४ रुपैयाँ बराबरको बोनस शेयर दिने निर्णय गरेको हो । ...

कालिका लघुवित्तद्धारा लाभांश प्रस्ताव, नगद र बोनस कति ?
सोमबार, ०९ माघ २०७९

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १९ प्रतिशतका दरले हुन आउने ५ करोड ९४ लाख ४६ हजार ३२८ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशतका दरले हुन...

एनआरएन इन्फ्रास्टक्चरले वितरण गर्याे नगद लाभांश
विहीबार, ०५ माघ २०७९

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले पुस २० गते पारित गरेको नगद लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट कर समेत ५ दशमलव २६ प्रतिशत नगद लाभांश...

दुई लघुवित्तको लाभांश घोषणा, कुनको कति ?
विहीबार, ०५ माघ २०७९

दुई लघुवित्त संस्थाले लाभांश घोषणा गरेका छन् । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेका हुन् । ...

कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन्, रिडी पावरको लाभांश ?
बुधबार, ०४ माघ २०७९

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ४० प्रतिशत बोनस शेयर र कर पयोजनका लागि २.१० प्रतिशत नगद लाभांंश दिने निर्णय गरेको छ । प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति र...

लाभांश प्रस्तावसहित गुहेश्वरी मर्चेन्टले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
मंगलबार, ०३ माघ २०७९

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ६.५० प्रतिशतका दरले हुनआउने ६ करोड १७ लाख ७६ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशतका दरले हुन आउने ३२...

युनाइटेड मोदी हाइड्रोपावरद्धारा लाभांश प्रस्ताव
सोमबार, ०२ माघ २०७९

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।  उक्त प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति...

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश परिमार्जन
सोमबार, ०२ माघ २०७९

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आव २०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको...

नयाँ सारथी लघुवित्तले २० प्रतिशत लाभांश दिने, बोनस कति ?
सोमबार, ०२ माघ २०७९

कुल लाभांशमध्ये १९ प्रतिशत बोनस शेयर र कर सहित १ प्रतिशत नगद लाभांश रहेको छ । यो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि...

दुई कम्पनीको लाभांश पुस २८ गतेसम्म कायम शेयरधनीले मात्रै पाउने
सोमबार, ०२ माघ २०७९

सरकारले आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाका कारण आज माघ २ गते सोमबार शोक बिदा दिएको छ । सोही कारण आज शेयर कारोबार पनि बन्द रहेको छ । यसअघि...

सगरमाथा इन्स्योरेन्सको लाभांश पारिमार्जन, बोनस शेयर कति ?
सोमबार, ०२ माघ २०७९

सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । कम्पनीले यस भन्दा अगाडि १२ दशलमव ५० प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत...

दुई लघुवित्त कम्पनीको लाभांश घोषणा
सोमबार, ०२ माघ २०७९

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शनिबार बसेको सञ्चालक समितिको बैठकले शेयधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको २० प्रतिशतका दरले हुन आउने ८ करोड २९ लाख २ हजार ६५६ रुपैयाँ बराबरको बोनस...

नेपाल इन्भेष्टमेन्ट बैंकले वितरण गर्याे नगद लाभांश
सोमबार, ०२ माघ २०७९

साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । बैंकले पुस ७ गते सम्पन्न ३६औं वार्षिक साधारण सभाबाट पारित भएको ७ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरूको...

पाँच फाइनान्स कम्पनीको लाभांश घोषणा
आइतबार, ०१ माघ २०७९

त्यसैगरी, पोखरा फाइनान्सले ४ प्रतितश बोनस र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सले २.४ प्रतिशत बोनस र ५.२ प्रतिशत नगद गरी ७.६ प्रतिशत र आइसी एफसी...

शिवम् सिमेन्ट्सको साधारण सभा सम्पन्न, १०.५३ प्रतिशत लाभांश पारित
आइतबार, ०१ माघ २०७९

कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसेको उक्त वार्षिक साधारण सभामा आव २०७८/०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १०.५३ प्रतिशतका दरले कर सहितकाे नगद लाभांश वितरण गर्ने प्रस्ताव सहितका प्रस्तावहरु पारित गरेको...

साधना लघुवित्तको बार्षिक साधरणसभा सम्पन्न, १९ प्रतिशत लाभांश पारित
शनिबार, ३० पुस २०७९

सैद्धान्तिक स्वीकृतीका लागी नेपाल राष्ट्र बैकमा निवेदन दिन,सम्पत्ति तथा दायित्वको मूल्याकङ्गन गर्न परामर्शदाता,मूल्याकङ्गनकर्ता,लेखापरिक्षक नियुक्त गर्न र निजको पारिश्रमिक निर्धारण गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको...

आईपीओको तयारीमा रहेको नर्भिक अस्पतालद्वारा ४२.१०५ प्रतिशत लाभांश पारित
शुक्रबार, २९ पुस २०७९

यसअघि सञ्चालक समितिले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई कुल ४० प्रतिशत लाभांश वितरणको निर्णय गर्दै सोही प्रस्ताव साधारणसभामा लगेको थियो । सञ्चालक समितिले लगेको प्रस्तावअनुसार २० प्रतिशत बोनस सेयर...