aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा ५ करोड १८ लाख
शुक्रबार, २४ माघ २०७६

चालू आवको छ महीना (दोस्रो त्रैमाससम्म)मा महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीले रू. ५ करोड १८ लाख नाफा कमाएको छ । यो नाफा पहिलो त्रैमासमा रू. २ करोड १४ लाख थियो...

एशियन लाइफ इन्स्योरेन्सको नाफा ४ गुणा वृद्धि
विहीबार, २३ माघ २०७६

चालू आवको दोस्रो त्रैमासमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ४ गुणाले वृद्धि भएको छ । कम्पनीले सो अवधिमा रू. १२ करोड १३ लाख नाफा कमाएको हो । यो...

ज्योति लाईफ इन्स्योरेन्सद्धारा २० लाख रकम हस्तान्तरण
विहीबार, २३ माघ २०७६

ज्योति लाईफ इन्स्योरेन्सको हालसम्मकै सर्वाधिक ३५ वटा घातक रोगहरुको लागि ५० रुपैयाँ लाखसम्मको घातक रोग उपचार सुविधा सहित जीवन बीमा योजना जारी गर्ने नेपालको एकमात्र जीवन बीमा कम्पनीको रुपमा आफ्नो...

प्राइम लाइफ इन्स्योरेन्सको नाफा ७२ प्रतिशतले वृद्धि
बुधबार, २२ माघ २०७६

कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब छ । जगेडा कोषमा रू. १ अर्ब ४ करोड छुट्याएको छ । दोस्रो त्रैमाससम्ममा जीवन बीमा कोषमा रू. १० अर्ब १३ करोड जम्मा भएको...

रिलायन्स लाईफको जीवन बीमा कोषमा ७७ करोडभन्दा बढी जम्मा
सोमबार, २० माघ २०७६

यस वर्ष कम्पनीले गत वर्षभन्दा ९२ दशमलव ७९ प्रतिशत बढी नाफा गरेको छ । गत वर्ष रू. २ करोड ४१ लाख  खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ४ करोड...

महालक्ष्मी लाईफ इन्स्योरेन्सको सम्मेलन सम्पन्न
विहीबार, १६ माघ २०७६

प्रत्येक घरमा( एउटा जीवन बीमा नाराका साथ संचालन भएको राष्ट्रिय सम्मेलनमा कम्पनीको सबै शाखा उपशाखाको ६ महिनाको प्रगति समिक्षा, गुणस्तरिय व्यापारको लागि अपनाउनु पर्ने रणनीति र कार्यक्रम तथा गाउँ गाउँमा,...

एक बीमा कम्पनीले ४८ प्रतिशत लाभांश दिने हल्लाले शेयर मूल्य आकासियो
विहीबार, ०९ माघ २०७६

आजभन्दा करिव ४४ दिनअघि अर्थात मंसिर १५ गते नेपाल लाइफको शेयर प्रतिकित्ता ८ सय ३२ रुपैयाँमा किनबेच भएको थियो । हिजो बुधबार त्यही कम्पनीको शेयर प्रतिकित्ता १ हजार ८०  रुपैयाँसम्ममा...

नेपाल पुनर्बीमा कम्पनीकाे जारी पूँजी घटाउन पायाे स्वीकृती, १ अर्ब ६० करोडकाे आईपीओ ल्याउँदै
बुधबार, ०८ माघ २०७६

नेपाल पुनर्बीमा कम्पनीलाई जारी पूँजी घटाउन उच्च अदालत पाटनले स्वीकृती दिएको छ । कम्पनीले उच्च अदालतको गत माघ १ गतेको फैसलाबाट सो स्वीकृती दिएको हो । कम्पनीको पहिलो साधारण...

नेशनल लाईफले ४ महिनामै एक करोड ३ लाख १५ हजार भुक्तानी गर्यो
मंगलबार, २९ पुस २०७६

कार्यक्रममा उक्त दावी आवश्यक कागजात प्राप्त भएको १५ दिनमा यथाशीघ्र फछर्यौट गरिएको जानकारी विर्तामोड शाखाका प्रमुख कमल बहादुर बुणथोकीले गराएका थिए । उक्त कार्यक्रममा कम्पनीका एक नम्बर प्रदेश प्रमुख नरेन्द्र...

बीमा कम्पनीले हुँदैनहुने लोभ देखाएर जनता ठग्नु हुँदैन
मंगलबार, २९ पुस २०७६

पुराना कम्पनीको आधार बनिसकेको हुन्छ । हामी पनि आफ्नो तरिकाबाट आधार बनाउँदै अगाडि बढिरहेका छौं । हामीसँगै खुलेका कम्पनीमध्ये हामी औसतभन्दा तल छैनौ । हामीले सबै क्षेत्रलाई योगदान पुर्याउने हिसाबले...

मेटलाइफको एजेन्सी कार्यालय रवि भवनमा
विहीबार, २४ पुस २०७६

मेटलाइफले यो साता प्रदेश नं. ३ अन्तर्गत काठमाडौँको रवि भवनमा नयाँ एजेन्सी कार्यालय खोली आफ्नो संचालन विस्तार गरेको छ ।  कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य स्थानीय...

एलआईसीले ल्यायो नयाँ ‘जीवन बचत’ योजना
मंगलबार, २२ पुस २०७६

“जीवन बीमासहितको खुसीको बचत, जीवन बचत” भन्ने सन्देशकासाथ एल.आई.सी. नेपालले ‘जीवन बचत’ नामक एकल बीमाशुल्क जीवन बीमा योजना बजारमा ल्याएको छ । कम्पनीले काठमाण्डौमा आयोजना गरेको एक समारोहबीच उक्त ‘जीवन...

यस्तो रहेछ, युनियन लाइफ सफल हुनुको रहस्य
शुक्रबार, ११ पुस २०७६

विज्ञान विषयका विद्यार्थी मनोजकुमार कर्ण नेपाली बीमा क्षेत्रका एक स्थापित व्यक्तित्व हुन् । जीवन बीमामा अढाई दशक बिताइसकेका उनी सन् १९९५ मा यो क्षेत्रमा प्रवेश गरेका थिए । हाल युनियन...

बीमा कम्पनीहरुले नै घुम्ती बीमा सेवा सञ्चालन गर्नुपर्ने
शुक्रबार, २७ मंसिर २०७६

बीमा कम्पनीहरुले नै घुम्ती बीमा सेवा सञ्चालन गर्नुपर्ने भएको छ । बीमा समितिले एक सूचना जारी गर्दै  बीमा शाखारहति घुम्ती बीमा सेवा सम्बन्धी नीतिगत मार्गदर्शन, २०७६ जारी गर्दै बीमा कम्पनीहरुले...

एलआईसी नेपाललाई वेष्ट ब्राण्ड लिडरसीप अवार्ड
मंगलबार, २४ मंसिर २०७६

कार्यक्रममा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत  एलपी दासले सम्मान ग्रहण गर्दै जीवन बीमाको क्षेत्रमा एलआईसी विश्वमै एक परिचित ब्राण्ड रहेको र नेपालमा पनि बीमितहरुलाई उदाहरणीय सेवा तथा सर्वाधिक प्रतिफल दिन...

लाइफ इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा
सोमबार, २३ मंसिर २०७६

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा विक्री हुने भएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता शेयर लिलामी मार्फत...

नेपाल लाइफको शेयरमा लगानीकर्ताको आकर्षण हेरक दिन वृद्धि
आइतबार, २२ मंसिर २०७६

सातामै नेपाल लाइफको शेयर १० करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार हुन पुगेको छ । शेयर मूल्य पनि अत्याधिक बढेको छ । अघिल्लो बिहीबार प्रतिकित्ता ८ सय ४ रुपैयाँमा किनबेच...

प्राइम लाईफले दियो अभिकर्तालाई तालिम
शनिबार, २१ मंसिर २०७६

प्राइम लाईफ इन्स्योरेन्सले अर्घाखाँचीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समीतिद्धारा स्वीकृत प्रदान गरीएको उक्त तालिममा जिल्लाका विभिन्न स्थानबाट उपस्थीत नयाँ अभिकर्ताहरुलाइ प्रदान गरीएको...

सानिमा लाईफका ग्राहकले विराट हस्पिटलमा विशेष छुट पाउने
शुक्रबार, २० मंसिर २०७६

संझौता अनुशार सानिमा लाईफ इन्स्योरेन्सका वीमा प्रस्तावकहरुले प्रि मेडिकल चेकअफ  गर्दा विशेष छुट तथा नगद रहित सुवीधा प्राप्त गर्ने कम्पनीले जनाएको छ । ...

सानिमा लाईफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
शुक्रबार, २० मंसिर २०७६

आफ्नो दोस्रो वार्षिकत्सवको अवसर पारेर राजधानीको सिभिल मलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । ...