सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मिति २०७६ भाद्र ०९ गते कैलालीको धनगढी, अत्तरिया र कञ्चनपुर जिल्लाको महेन्द्रनगर, झलारीमा छुट्टा छुट्टै बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गर्यो ।
गत असार मसान्तसम्म तोकिएको चुक्ता पुँजी पुर्याउने समय सीमा बमोजिम ८ जीवन बीमा कम्पनीमध्ये वटाले मात्र पुर्याएका छन् । कम्पनीले सार्वजनिक गरेको गत असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नेपाल लाइफ...
सानिमा लाइफ इन्स्योरेन्सले सानिमा वार्षिक धन फिर्ता (अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना ल्याएको छ । यस योजनाका विशेषताहरुमा न्यूनतम बीमाङ्क एक लाख रुपैयाँ रअधिकतम बीमाङ्क आयस्रोतको आधारमा निर्धारण हुनेछ...
‘कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्र्रक्रियाहरु पूरा गरि सर्वसाधारणका लागि शेयर जारी गरिने छ ...
कम्पनीको कुल दाबि भुक्तानी रकम २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । भुक्तानी हुन बाँकी रकम २६ करोड ५४ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पूँजी ३ अर्ब...
रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले गतआवमा १९ करोड ५७ लाख खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो आवमा १२ करोड ७८ लाख नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा नाफा ५३...
प्रिमियर इन्स्योरेन्स कम्पनी गत आर्थिक वर्षमा २४ करोड ५६ लाख खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा १६ करोड ७८ लाख नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा...
लाइफ इन्योरेन्स कर्पोरेशन (नेपाल) ले ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर र ३५ दशमलव ५३ प्रतिशत नगद लाभांश शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीको साउन २४ गते सम्पन्न...
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १३ लाख ५८ हजार २८० कित्ता शेयर सूचीकृत भएको हो । सूचीकृत भएको शेयर बुधबारदेखि दोस्रो बजारमा खरिद...
सम्झौता पछि रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स...
सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । आगामी भदौ ८ गतेबाट कम्पनीको हकप्रद विक्रीका लागि खुल्ला हुनेछ भने आवेदन दिने अन्तिम अवधि असोज १२ सम्म रहेको छ...
लाइफ इन्स्यारेन्स कर्पोरेसन (नेपाल) को १७औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभामा कम्पनीले ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५...
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो । बोनसपश्चात भने बीमा समितिले तोके बमोजिम...
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएमबि क्यापिटलबीच हकप्रद शेयर निष्काशन सम्बन्धि सम्झौता भएको छ । बीमा समितिको निर्देशन एवं चुक्ता पुँजी बृद्धि योजना अनुरुप कम्पनीको नवौं साधारण सभाबाट...
निजि क्षेत्रको जीवन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चौथो त्रैमास सम्ममा आईपुग्दा खुद मुनाफामा ३१ करोड ३० लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ४४ दशमलव ७०...
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन गर्न एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । आइतबार एक कार्यक्रमकाबीच हकप्रद शेयर निष्काशन सम्बन्धि सम्झौता भएको छ । बीमा समितिको...
कम्पनीले साउन ५ गते १० बराबर ७ को अनुपातमा ८८ लाख ७४ हजार कित्ता हकपद विक्री गर्नका लागि निवेदन दिएको हो । बीमा समितीले जीवन बीमा कम्पनीको चुक्ता पूँजी २...
बीमा क्षेत्रमा एजेन्टका रुपमा काम गर्दै आएका अभिकर्ताले एउटा कम्पनीमा मात्रै अभिकर्ताको काम गर्न व्यवस्था लागू हुने भएको छ । बीमा समितिले विगतमा जति वटा पनि बीमा कम्पनीमा काम...
पुन आवेदन खुलाएको थियो । पहिलो पटकको लिलामीमा संस्थापकहरुले मात्र आवेदन गर्नुपर्ने व्यवस्था रहेपनि यस पटक भने इच्छुक जो कोहीले पनि खरिद गर्न सक्ने गरी लिलामीमा आएको हो । ...
४३ दशमलव ४६ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य १ हजार १८७ दशमलव ७० रुपैयाँ तोकेको छ । ...