aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
छ्याङदी हाइड्रोपावरले थप ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
मंगलबार, १९ असोज २०७८

छ्याङदी हाइड्रोपावर लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात फेरी ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कम्पनीले १० बराबर ३ को अनुपातमा ८ करोड ९३ लाख...

अपि पावर कम्पनीलाई हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगको पूर्व स्वीकृति
शुक्रबार, १५ असोज २०७८

कम्पनीको भदौ २५ गते सम्पन्न १८ औं वार्षिक साधारण सभाबाट १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको थियो । उक्त सभाले आर्थिक वर्ष...

एचआईडिसिएलको अवितरित हकप्रद शेयरमा बोलकबोल गर्ने आज अन्तिम दिन
विहीबार, १४ असोज २०७८

कम्पनीको संस्थापक तर्फको शेयर खरिदका लागि न्यूनतम १ करोड कित्ता र सर्वसाधारण तर्फको शेयर खरिदका लागि न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था छ । अधिकतम कित्ताका लागि कुनै...

विद्युत कम्पनीलाई सर्त राखेर २ सय प्रतिशतसम्म हकप्रद निष्कासन गर्ने अनुमति (विस्तृत विवरणसहित)
आइतबार, १० असोज २०७८

मुख्य कम्पनीले सहायक कम्पनीको चुक्तापुँजीको ५१ प्रतिशत वा सोभन्दा बढी अंश आफू हुने पर्ने सर्त राखेको छ । त्यस्तै, कम्पनीले आयोजना निर्माणका लागि ऋण लिएको बैंक तथा वित्तीय संस्थाबाट हकप्रद...

ङादी ग्रुप पावरले पारित गर्यो बोनस र २०० प्रतिशत हकप्रद प्रस्ताव
आइतबार, ०३ असोज २०७८

२० प्रतिशत बोनस पश्चात कायम हुने चुक्तापूँजी रू. ७० करोड ६९ लाख ३२ हजारको आधारमा १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पनि कम्पनीले पारित गरेको छ...

एक्सेल डेभलपमेण्ट बैंकको शेयर समायोजन
शुक्रबार, ०१ असोज २०७८

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ भने ३० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि असोज १ गते एक दिन बुक क्लोज...

एचआईडिसिएलको हकप्रद शेयर बाँडफाँट, ३ करोड ६२ लाखभन्दा बढी कित्ता शेयर लिलामीमा आउने
सोमबार, २८ भदौ २०७८

कम्पनीले विद्यमान चुक्तापूँजी रू. ११ अर्बको आधारमा रू. १०० अंकित दरको रू. ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका १...

अपि पावरको साधारण सभा सम्पन्न, लाभांश र हकप्रद प्रस्ताव पारित
आइतबार, २७ भदौ २०७८

बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको आधारमा १ बराबर ०.३९३६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । हकप्रद निष्कासनका लागि आवश्यक प्रकृया पुरा गर्न कम्पनीले...

सिनर्जी पावरको हकप्रद विक्री प्रबन्धकमा सानिमा क्यापिटल
विहीबार, २४ भदौ २०७८

सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

आइएमई जनरलले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै
शनिबार, १९ भदौ २०७८

उक्त अवधिसम्म कम्पनीको जगेडा कोषमा रू. २४ करोड ९९ लाखभन्दा बढी रकम रहेको छ । गत चौथो त्रैमाससम्म रू. १ अर्ब ५२ करोड ११ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको...

नेप्सेमा अपि पावरको हकप्रद शेयर सूचीकृत
विहीबार, १० भदौ २०७८

बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनीको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । अपि पावरको उक्त हकप्रद शेयर वापतको ५६ लाख ७० हजार कित्ता...

एचआईडिसीएलको शतप्रतिशत हकप्रदमा आवेदन दिन मंगलवार अन्तिम दिन
सोमबार, ०७ भदौ २०७८

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) को शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिन थपिएको अवधि मंगलवार सकिदैंछ । कम्पनीले साउन ५ गतेदेखि २५ गतेसम्मकालगि एक बराबर एक शेयर खरिद गर्न पाउने...

ङादी ग्रुप पावरले २० प्रतिशत बोनसपश्चात २०० प्रतिशत हकप्रद विक्री गर्ने
आइतबार, ३१ साउन २०७८

ङादी ग्रुप पावर लिमिटेडले लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको साउन ३१ गतेको सञ्चालन समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर...

एक्सेल डेभलपमेण्ट बैंकलाई ३० प्रतिशत हकप्रद विक्री गर्न बोर्डले दियो अनुमति
आइतबार, ३१ साउन २०७८

नेपाल धितोपत्र बोर्डले एक्सेल डेभलपमेण्ट बैंकलाई ३० प्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई १० बराबर ३ को अनुपातमा २४ लाख ३३ हजार ३६३ दशमलव ६७...

सिनर्जी पावरले १०.५३ प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद विक्री गर्ने
सोमबार, २५ साउन २०७८

सिनर्जी पावर कम्पनीले १० दशमलव ५० प्रतिशत लाभांशसँगै ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको साउन २४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १०...

एचआईडिसीएलले शतप्रतिशत हकप्रदमा आवेदन दिने अवधि १५ दिन थप
सोमबार, २५ साउन २०७८

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) को शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप भएको छ । कम्पनीले साउन ५ गतेदेखि २५ गतेसम्मकालगि एक बराबर एक शेयर खरिद गर्न पाउने...

एचआईडिसीएलले शतप्रतिशत हकप्रदमा आवेदन दिने दुई दिन मात्र बाँकी
आइतबार, २४ साउन २०७८

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) को शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि दुई दिन मात्र बाँकी रहेको छ । कम्पनीले साउन ५ गतेदेखि २५ गतेसम्मकालगि एक बराबर एक शेयर...

अपि पावरको अतिरित हकप्रदका लागि प्राप्त बोलपत्र आज खोलिदै
आइतबार, २४ साउन २०७८

अपि पावर कम्पनी लिमिटेडलले साउन १३ गतेदेखि २० गतेसम्म अवितरित हकप्रदका लागि आव्हान गरेको गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । बिहान ९ः ३० बजे विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको...

अपि पावरको अतिरित हकप्रद शेयर खरिदका लागि बोलकबोल गर्ने आज अन्तिम दिन
बुधबार, २० साउन २०७८

साउन १३ गतेदेखि लिलामीमा आएको अपि पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले २ लाख १५ हजार ५९९ कित्ता...

समृद्धि फाइनान्सले ५० प्रतिशत हकप्रद शेयर जारी गर्न बोर्डमा दियो निवेदन
सोमबार, १८ साउन २०७८

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीले २ बराबर १ को अनुपातमा रू. २७ करोड २९ लाख ७० हजार ५०० बराबरको २७ लाख...