aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 
इन्फिनिटी लघुवित्तको नाफा ६६.७६ प्रशितले बढ्यो
आइतबार, २८ बैशाख २०७७

यस वर्ष रू. १ अर्ब ५ करोड ३६ लाख विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा सापट लिएको यो कम्पनीले गत वर्षभन्दा करिब ४५ प्र्रतिशत बढी रू. १ अर्ब ९४ करोड...

मिर्मिरे लघुवित्तको नाफा १६.७४ प्रतिशत घट्यो
आइतबार, २८ बैशाख २०७७

गत वर्ष रू.४ करोड ७१ लाख ३८ हजार सञ्चालन मुनाफा गरेको यो कम्पनीको यो नाफा यस वर्ष रू. ३ करोड ४० लाख १५ हजार मात्र रहेको छ । सञ्चालन नाफा...

आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने
शनिबार, २७ बैशाख २०७७

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीका अनुसार सरकारको निर्णयअनुसार आवश्यकताका आधारमा एकतिहाई कर्मचारी राखेर शाखा सञ्चालनमा ल्याउन लागिएको हो । नेपाल बैंकर्स सङ्घले सबै बैंकका सम्पूर्ण शाखा खोल्न आग्रह...

राष्ट्र बैंकले एक दर्जनबढी संघ संस्थासँग छलफल गर्यो
शुक्रबार, २६ बैशाख २०७७

त्यस्तै, एसोसिएसन अफ नेपाल, नेपाल चेम्बर अफ कमर्स, नेपाल पोल्ट्री व्यवसायी महासंघ, नेपाल निर्यात परिषद्, नेपाल बैंकर्स एसोसियन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल, नेपाल वित्तीय संस्था संघ, नेपाल लघु िवत्त...

सामूदायिक लघुवित्तको नाफा १५ प्रतिशतले वृद्धि
शुक्रबार, २६ बैशाख २०७७

यस वर्ष गत वर्षभन्दा १२ प्रतिशत बढी  ३ करोड १६ लाख ७२ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको यस कम्पनीको जगेडा कोष रकम भने ९० दशमलव ४४ प्रतिशत बढी कायम भएको...

ग्रीन डेभलपमेण्टको नाफा १३.८६ प्रतिशत बढ्यो
शुक्रबार, २६ बैशाख २०७७

चुक्तापूँजीमा कुनै पनि बृद्धि देखिएको छैन भने जगेडा कोष रकमा ७८ दशमलव ८४ प्रतिशत बढी कायम भएको छ । कम्पनीको चुक्तापूँजी  ५० करोड रुपैयाँ रहेको छ भने गत वर्ष  १...

तिलोत्तमा नगरपालिकाका युवालाई विनाधितो २ करोड ऋण
विहीबार, २५ बैशाख २०७७

बेरोजगार युवालाई लक्ष्य गरी सानोतिनो रकमबाट केही काम गर्न चाहनेहरु सो कर्जाबाट लाभान्वित हुने नगरपालिकाको विश्वास छ । हालका लागि कर्जाको व्याजदर पुरुषका हकमा वार्षिक ४.५०  र  महिलाको हकमा वार्षिक...

मानुषी लघुवित्तको नाफा ४५ प्रतिशत घट्यो
विहीबार, २५ बैशाख २०७७

यस वर्ष कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट गत वर्षभन्दा ४ प्रतिशत बढी रू. २८ करोड १९ लाख ८९ हजार सापटी लिएको छ । निक्षेप संकलन गत वर्षभन्दा १९ प्रतिशत...

अजोड इन्स्योरेन्सको नाफा ३५ प्रतिशत बढ्यो
विहीबार, २५ बैशाख २०७७

बीमाशुल्क आर्जन बढ्दै गएकाले आगामी दिनहरुमा व्यवासायिक विविधिकरण गरी गुणस्तरिय ग्राहकमुखी नयाँ सुविधा शुरू गरी अझ वित्तीय रूपमा सबल बनाउने योजना कम्पनीको रहेको छ । हाल रू. ७० करोड चुक्तापूँजी...

चौतारी लघुवित्तको नाफा ४४.७८ प्रतिशत बढी
विहीबार, २५ बैशाख २०७७

जगेडा कोष रकम ६९ प्रतिशत बढी रू. ५ करोड ६६ लाख ९२ हजार कायम भएको छ । यस वर्ष कम्पनीको अन्य परिसूचकको तुलनामा जगेडा कोष रकम बढी बृद्धि भएको हो...

एक्सेल डेभलपमेण्टको नाफा ८ करोडभन्दा बढी
विहीबार, २५ बैशाख २०७७

कम्पनीले यस वर्ष गत वर्षभन्दा २२ प्रतिशत बढी रू. ९ अर्ब ८ करोड ९० लाख ३६ हजार निक्षेप संकलन गरेको छ भने २४ दशमलव ६० प्रतिशत बढी रू. ७ अर्ब...

सपोर्ट माइक्रोफाइनान्सको नाफा उल्लेख्य रूपमा बढ्यो
विहीबार, २५ बैशाख २०७७

गत वर्ष कम्पनीले   २० लाख ७० हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । यस वर्ष गत वर्षभन्दा कम्पनीको खुद ब्याज आम्दानीसँगै सञ्चालन मुनाफामा राम्रो बृद्धि भएसँग नाफा बढ्नमा...

बीओकेको तेस्रो त्रैमाससम्मको नाफा ८७ करोड बढी
विहीबार, २५ बैशाख २०७७

गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफामा २७ दशमलव ४९ प्रतिशत कमि आएको हो । यस वर्ष सञ्चालन नाफा २७ दशमलव ७८ प्रतिशत कम भएको छ । गत वर्ष  १ अर्ब ७१...

सिटिजन्स बैंकद्वारा मास्क, सेनिटाइजर र पन्जा हस्तान्तरण
बुधबार, २४ बैशाख २०७७

कोषमा ७ लाख रुपैयाँका दरले रु ४९ लाख रुपैयाँ तथा विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव पाँच लाख गरि हालसम्म कुल ५४ लाख रुपैयाँको सहयोग गरिसकेको छ । आगामी...

‘ईबीएलटच' २४ मा थपियो  नयाँ सुविधा
बुधबार, २४ बैशाख २०७७

यस बाहेक बैंकले हालसालै ऋब्ःभ्ी रेटिङ्ग अन्तर्गत वाणिज्य बैंकहरुको बीचमा सबैभन्दा राम्रो मूल्याङ्कन गरिएको बैंकको रुपमा चयन भएको छ । हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १०३...

एनआईसी एशिया बैंकका यी सेवा पनि अब सञ्चालनमा आए
बुधबार, २४ बैशाख २०७७

बैंकले यसअघि नै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहक महानुभावहरूलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग बैंकले सेवा सञ्चालन...

नेपाल एसबिआई बैंकद्वारा कोरोनाभाइरस कोषमा सहयोग
बुधबार, २४ बैशाख २०७७

उक्त चेक हस्तान्तरणमा  बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, अनुकूल भटनागरले उधोग, वाण्ज्यि तथा आपूर्ति मन्त्री  लेखराज भट्टलाई  हस्तान्तरण गरेका थिए । ...

कामना सेवाको कोरोना सुरक्षा बचतमा ५० हजारका बीमा योजना
मंगलबार, २३ बैशाख २०७७

नेको इन्स्योरेन्स लिमिटेड ँगको सहकार्यमा खोलिने यो  खाताको न्यूनतम मौज्दात रकम  ५००० रुपैयाँ रहनेछ । यो खाता खालेका ग्राहकलाई कोरोना संक्रमण भएको कुरा  पि.सि.आर टेष्टद्धारा  पुष्टि भएमा  ५०,००० हजार रुपैयाँ...

खराब कर्जा संकलन बढेसँगै आशा लघुवित्तको नाफा ९९ प्रतिशत बढ्यो
सोमबार, २२ बैशाख २०७७

गत वर्ष तेस्रो त्रैमाससम्म  ६२ लाख ४ हजार रुपैयाँ खराब कर्जा उठाएको यस कम्पनीले यो वर्ष सोहि अवधिसम्म ५ करोड ३० लाख १८ हजार रुपैयाँ खराब कर्जा उठाएको छ ।...

८ अर्बको आईपीओ ल्याउन लागेको नेपाल इन्फ्रास्ट्रक्चरले ५९ करोड कमायो
सोमबार, २२ बैशाख २०७७

निक्षेप संकलन यस वर्ष २५ करोड रुपैयाँ भएको छ भने कर्जा प्रवाह ५८ करोड २९ लाख ६२ हजार रुपैयाँ छ । कम्पनीले विभिन्न क्षेत्रमा  १२ करोड ५८ लाख रुपैयाँभन्दा बढी...