aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
सिभिल बैंकको संस्थापक शेयरमा बोलकबोल गर्ने मङ्गलबार अन्तिम दिन
सोमबार, ०७ पुस २०७६

सिभिल बैंकले मंसिर २४ गतेदेखि लिलामीमा ल्याएको संस्थापक शेयरमा बोलकबोल गर्ने पुस ८ गते मङ्गलबार अन्तिम दिन रहेको छ । बैंकले २० लाख ३० हजार ५९ कित्ता शेयर लिलामीमा...

बैंक ह्याकिङ गर्ने योजनाका साथ सक्रिय शंकास्पद गिरोहका ७८ विदेशी पक्राऊ
सोमबार, ०७ पुस २०७६

पर्यटक भिसामा नेपाल आएर शंकास्पद गतिविधि गरेको अभियोगमा प्रहरीले करिब ७८ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । केही चिनियाँ नागरिकहरु बैंक ह्याकिङ गर्ने योजनाका साथ सक्रिय रहेको सूचनाका...

महालक्ष्मी विकास बैंकको आवास कर्जामा यस्ता छन् सुविधाहरु
सोमबार, ०७ पुस २०७६

महालक्ष्मी विकास बैंकले घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना ल्याएको छ ।  बैकले यस कर्जा योजना अन्तर्गत ऋणिका...

सनराइज बैंकको एटीएममा मास्टरकार्ड चल्ने
सोमबार, ०७ पुस २०७६

सनराइज बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक मास्टरकार्डसँग सहकार्य गरेको छ। याे सँगै बैंकले आफ्नो एटिएममा मास्टरकार्डबाट पैसा निकाल्न सकिने व्यवस्था गरेको हो । ...

नबिल बैंकले निवेदन दिएको ३५ घण्टामै १५ देखि ७५ लाख सम्मको कर्जा दिने
सोमबार, ०७ पुस २०७६

नबिल बैंकले अब निवेदन दिएको ३५ घण्टामै कर्जा दिने भएकाे छ । नबिल बैंकले नेपालमै पहिलो पटक SME कर्जामा credit scoring मोडलको ३५ घण्टामै कर्जा प्रवाह गर्ने ' नबिल सजिलो...

मल्टीपर्पस फाइनान्सको शेयर बिकेन, फेरि लिलामीमा
सोमबार, ०७ पुस २०७६

मल्टीपर्पस फाइनान्स कम्पनीले अवितरित हकप्रद शेयर पुनः लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहतर्फको १८ लाख ५० हजार ७२१ कित्ता र सर्वसाधारण समूहतर्फको १ लाख ४९ हजार ६५७...

लक्ष्मी बैंकले १० प्रतिशत बोनस शेयर, ५ प्रतिशत नगद लाभांश वितरण गर्ने
आइतबार, ०६ पुस २०७६

लक्ष्मी बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभाले लक्ष्मी बैंकले १० प्रतिशत बोनस शेयर, ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आइतबार सम्पन्न साधारण सभाले बैंकको चुक्ता...

एनबी बैंकको साधारण सभा सोमबार, १२ प्रतिशत लाभांश पारित हुदैं
आइतबार, ०६ पुस २०७६

नेपाल बङ्गलादेश बैंकको २५ औं वार्षिक साधारण सभा पुस ७ गते सोमबार हुदैछ । सभा विहान १० बजे राष्ट्रिय सभागृह, भृकुटीमण्डप, काठमाडौंमा हुने भएको हो । प्रस्तावित ५ प्रतिशत बोनस...

सिभिल बैंकको ५२ करोड ५८ लाख नगद लाभांश बाँड्ने प्रस्ताव स्वीकृत
आइतबार, ०६ पुस २०७६

सिभिल बैंक लिमिटेडको नवौं वार्षिक साधारण सभाले ५२ करोड ५८ लाख बाईस हजार सात सय एक रुपैया अन्ठाउन्न पैसा नगद लाभांश बाँड्ने प्रस्ताव स्वीकृत गरेकाे छ । आर्थिक वर्ष...

एन आई सी एशिया बैंकले ल्यायो नेपालमै नयाँ आईभीआर सुविधा
आइतबार, ०६ पुस २०७६

एन आई सी एशिया बैंकले नेपालमै पहिलो पटक आईभीआर (Interactive Voice Response) सेवा सञ्चालनमा ल्याएको छ ।  ग्राहकहरुलाई थप परिस्कृत र अत्याधुनिक सेवा प्र्रदान गर्ने उद्देश्यले आईभीआर सेवा सञ्चालनमा...

मिथिला लघुवित्तले शेयर स्वामित्व परिवर्तन गर्दै
आइतबार, ०६ पुस २०७६

मिथिला लघुवित्त वित्तीय संस्थाले पुस २९ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले प्रस्तावित १५ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांशको प्रस्ताव...

४७ प्रतिशतभन्दा लाभांश पारित गर्न मिर्मिरे लघुवित्तको साधारण सभा हुँदै
आइतबार, ०६ पुस २०७६

मिर्मिरे लघुवित्तको नवौं वार्षिक साधारण सभा पुस २८ गते हुने भएको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । ...

कुमारी बैंकले पुस १४ गतेदेखि ऋणपत्र निष्काशन गर्दै
आइतबार, ०६ पुस २०७६

कुमारी बैंकले पुस १४ गतेदेखि १० दशमलव २५ प्रतिशत ब्याजरमा आगामी १० वर्षसम्मको लागि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

सिभिल बैंकको साधारण सभा आज, लाभांश प्रस्ताव पारित गर्दै
आइतबार, ०६ पुस २०७६

सिभिल बैंकको वार्षिक साधारण सभा आज आइतबार (पुस ६ गते) बस्दैछ । सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु भएकाे छ । सभामा बैंक सञ्चालक समितिले प्रस्ताव गरेको ६.५७%...

उद्योगी ढकालको यात्रा : बैंकमा सहायक पदको जागिरदेखि सबैभन्दा ठूलो बैंकको अध्यक्षसम्म
आइतबार, ०६ पुस २०७६

बिहान साढे आठ बजे पानी पोखरीस्थित आइएमई कम्प्लेक्समा पुगेपछि उहाँले घडी हेर्नुभयो र भन्नुभयो, “सरी है, मैले तपाईँहरुलाई धेरै समय त कुराइन ?” तर त्यतिबेला साढे आठ बज्न दुई मिनेट...

लाभांश पारित गर्न कृषि विकास बैंकको साधारण सभा हुँदै
आइतबार, ०६ पुस २०७६

कृषि विकास बैंकको १३औं वार्षिक साधारण सभा पुस २७ गते हुने भएको छ । बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । ...

नेपाल बंगलादेश बैंकद्धारा अनाथ अपाङ्ग आश्रय नेपाललाई कम्बल हस्तान्तरण
शुक्रबार, ०४ पुस २०७६

नेपाल बंगलादेश बैंकले कागेश्वरी, मनहरा – ६, काठमाडौँ स्थित अनाथ अपाङ्ग आश्रय नेपाललाई ३५ ओटा जाडोको कम्बल हस्तान्तरण गरेको छ । बैंकले सो अनाथालयमा अनाथ तथा अपाङ्ग बालबालिकाहरुलाई हालको चिसो...

सांग्रिला डेभलपमेन्ट बैंकले नगद लाभांशमात्रै दिने
शुक्रबार, ०४ पुस २०७६

सांग्रिला डेभलपमेन्ट बैंकले ८.९६ प्रतिशत नगद लाभांश दिने भएको छ ।  शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले नगद लाभांश दिने निर्णय गरेको हो । नगद लाभांश वापत बैंकले २३ करोड...

कृषि विकास बैंककाे विशेष प्रस्तावकासाथ साधारण सभा पुस २७ गते
शुक्रबार, ०४ पुस २०७६

कृषि विकास बैंकले ३०% लाभांश पारित गर्ने विशेष प्रस्तावका साथ साधारण सभा बोलाएको छ । बैंकले पुस २७ गते सभा बोलाएको हो । साधारण सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे,...

उर्जा बचत कार्य गरे वापत रा.वा.बैंकद्धारा विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण
शुक्रबार, ०४ पुस २०७६

राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारको सहयोगमा संचालित ुभ्लभचनथ भाष्अष्भलअथ एचयनचबm ल्भउबुि को अनुदान सहयोग कार्यक्रम अन्र्तगत अनुदान रकम हस्तान्तरण गरेको छ ।  नेपाल सालिमार सिमेन्ट प्रा.लि.लाई एक करोड रुपैंया,...