aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
एनआईसी एशिया बैंकको थप ६ शाखा विस्तार
मंगलबार, ०१ पुस २०७६

ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले एकै साथ काठमाडौँमा ६ नयाँ शाखा कार्यालयहरुको सोमबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ। ...

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर कोशी अस्पतालमा
मंगलबार, ०१ पुस २०७६

विराटनगर महानगरपालिका वडा नं. ०७ स्थित कोशी अस्पतालमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कोशी अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट डा। गुणराज लोहनीले एक समारोहका बीच उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन...

कामना सेवाको १०८औं शाखा हल्लनचोकमा
मंगलबार, ०१ पुस २०७६

कामना सेवा विकास बैंक लिमिटेडले १०८औं शाखा हल्लनचोकमा सञ्चालन गरेको छ । सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ४ अन्तर्गत बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका वडा नं ०३ स्थित हल्लनचोकमा सोमबार...

स्पर्स लघुवित्तले मर्जरपश्चात शतप्रतिशत हकप्रद दिने
मंगलबार, ०१ पुस २०७६

स्पर्स लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारण सभा पुस २७ गतेका लागि तय गरेको छ । सभामा प्रस्तावित लाभांशसहित अन्य प्रस्ताव पारित गर्न सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय...

तीन कम्पनीको शेयर मूल्य समायोजन
मंगलबार, ०१ पुस २०७६

नेप्सेले स्वावलम्बन लघुवित्त, नेपाल एग्रो लघुवित्त र श्रीइन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको बोनस शेयरमा मूल्य समायोजन गरेको हो । ...

बिदेशी मुद्रासँग नेपाली रूपैयाँकाे विनियमदर कति पुग्याे ?
मंगलबार, ०१ पुस २०७६

नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८९ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर...

नेपाल एसबीआई बैंकको नगद लाभांश आजदेखि
मंगलबार, ०१ पुस २०७६

बैंकले ६ प्रतिशत बोनस शेयर दिने भएको छ । बोनस शेयर भने नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा सूचीकरण भएपश्चात हितग्राही खातामा जम्मा हुने छ । बैंकले साधारण सभाबाट पारित भएको तीन...

नबिल बैंकको लाभांश पुस २२ गते पारित हुने
मंगलबार, ०१ पुस २०७६

नबिल बैंकले प्रस्ताव गरेको ३४ प्रतिशत लाभांश पुस २२ गते पारित गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित लाभांशको प्रस्ताव पारित गर्न पुस २२ गते ३५औं वार्षिक...

एनसीसी बैंक र सेलपेबीच सहकार्य
सोमबार, ३० मंसिर २०७६

एनसीसी बैंकले  राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।  उक्त बैंकले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा...

ज्योति विकास बैंकद्वारा टिच फर नेपालसँग सहकार्य
सोमबार, ३० मंसिर २०७६

ज्योति विकास बैंकले टिच फर नेपालसँग सोमबार रु ५ लाख बराबरको सहकार्य गर्ने सहमति जनाएकाे छ । बैंकले समाजिक उत्तर दायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत...

देवः विकास बैंकको शाखा बहादुरगञ्जमा
सोमबार, ३० मंसिर २०७६

देवः विकास बैंकले कृष्णनगर नगरपालिका, वडा नं ८ स्थित बहादुरगञ्जमा संचालित शाखा विधिवत रूपमा सोमबार उद्घाटन गरेको छ ।  कार्यक्रममा प्रमुख अतिथि  रजत प्रताप शाहज्यूले कृष्णनगर क्षेत्रको आर्थिक विकासमा बैकसँग...

कनेक्ट आरटीजीएस कार्यान्वयनमा ल्यायो एनसीएचएलले
सोमबार, ३० मंसिर २०७६

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनलाई सहयोग गर्दै एनसीएचएलले २४ कमर्सियल बैंकहरु कनेक्ट आरटीजीएस प्रणाली जडान गरी सफलतापूर्वक कार्यान्वयनमा ल्याएको छ । आरटीजीएस प्रणालीमा भुक्तानी कारोबारहरु...

सनराइज बैंकद्वारा जारी तीन अर्बकाे ऋणपत्र सबै बिक्रि
सोमबार, ३० मंसिर २०७६

नराइज बैंकले जारी गरेको सात वर्ष अवधिरहेको तीन अर्ब रकम बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्रिभएको छ ।   २०७६-७-२० गते निष्कासन गरिएको उक्त ऋणपत्र छिटोमा २०७६-७-२४ गते र ढिलोमा...

निर्धन उत्थान लघुवित्तको शेयर मूल्य समायोजन
सोमबार, ३० मंसिर २०७६

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको प्रस्तावित २५ प्रतिशत बोनस शेयरपछिको मूल्य प्रतिकित्ता रू. ७७८ दशमलव ४०...

मुक्तिनाथ विकास बैंकको साधारण सभा आज बोनस सेयर वितरण प्रस्ताव गर्दै
सोमबार, ३० मंसिर २०७६

मुक्तिनाथ विकास बैंकको साधारण सभा आज सोमबार हुँदैछ । सभा होटल पोखरा ग्रान्ड, पार्दी बिरौटामा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा गत वर्षको नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको १७.६०%...

सिर्जना फाइनान्सको शेयर लिलामीमा आउने
सोमबार, ३० मंसिर २०७६

सिर्जना फाइनान्सले अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट बिक्री गर्ने भएको छ । कम्पनीले गत असोज १७ गतेदेखि मंसिर ६ गतेसम्म बिक्री खुला गर्दा वितरण हुन नसकेको ३ लाख २० हजार...

नगद लाभांश बुझिलिन डिप्रोक्स लघुवित्तको आग्रह
सोमबार, ३० मंसिर २०७६

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश बुझिलिन शेयरधनीलाई अनुरोध गरेको छ । कम्पनीले सूचना जारी गरी विभिन्न वर्षका वार्षिक साधारण सभाबाट पारित भएका नगद लाभांश बुझ्न अनुरोध गरेको हो...

कामना सेवा विकास बैंकको शाखा भंगालमा
सोमबार, ३० मंसिर २०७६

कामना सेवा विकास बैंकले १०७औं शाखा कार्यालय बुढानिलकण्ठ नगरपालिका–८ स्थित भंगालमा स्थापना गरेको छ ।  उक्त शाखा उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी...

सनराइज बैंकको ऋणपत्र बाँडफाँड
सोमबार, ३० मंसिर २०७६

सनराइज बैंकले जारी गरेको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र पूर्ण बिक्री भएको छ । १०.२५ प्रतिशत ब्याज प्रदान गरिने उक्त ऋणपत्र सर्वसाधारण निष्कासनको तर्पmबाट ४ लाख ५३ हजार ८२९ कित्ता र...

'वैदेशिक रोजगार बचत पत्र २०८१' जारी गर्दै राष्ट्र बैंक
आइतबार, २९ मंसिर २०७६

नेपाल राष्ट्र बैंकले रोजगारीका लागि विदेशमा रहेका नेपाली श्रमिकलाई लक्षित गदै 'वैदेशिक रोजगार बचत पत्र २०८१' जारी गर्ने भएको छ ।  २० करोड रुपैयाँको उक्त 'वैदेशिक रोजगार बचत पत्र २०८१' ...