उक्त सभाले बैंकको आ.व. २०७५/७६ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७६ को वासलात, आ.व. २०७५/७६ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक...
प्रभु बैंक लि. र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १३, जावलाखेलस्थित जावलाखेल युवा क्लब विच जावलाखेल युवा क्लबको प्रायोजन गर्ने सम्झौता भएको छ । ललितपुर जिल्ला झम्सिखेलस्थित होटेल...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड केन्द्रीय कार्यालय परिसरमा समुदाय–प्रहरी साझेदारी ट्राफिक संचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रहरीका पूर्व ट्राफिक प्रहरी निरिक्षक एवं ट्राफिक भोलिन्टीयर सिताराम हाछेथुबाट ट्राफिक संचेतना...
महालक्ष्मी विकास बैंकको नँयाबजार शाखाले खुला आकाशमुनी कष्टपुर्ण जीवन व्यतीत गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगाीहरुलाई सेवा गर्ने विशुद्घ परोपकारी संस्था मानव सेवा समाजलार्इृ सहयोग गरेको छ । ...
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले इन्फो डेभलोपर्स प्रालिसँग ट्याब तथा मोबाइल बैंकिङ, एसएमएस सेवा सम्झौता गरेको छ । सम्झौता पत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल र इन्फोडेभलपर्सका प्रमुख...
एनएमबि लघुवित्त वित्तीय संस्थाको १५० प्रतिशत हकप्रद भर्ने आज (मंसिर २९ गते) अन्तिम दिन हो । उक्त हकप्रद सेयरमा आज कार्यलयसमय सम्म मात्र यसमा आवेदन दिन सकिनेछ । एनएमबिले...
नेपाल वित्तीय संस्था कर्मचारी संघले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका बारेमा आफ्नो ध्यानकर्षण भएको जनाएको छ । संघले एकपक्षीय रुपमा नियामक निकायको कार्यक्षेत्र र अधिकारको दुरुपयोग गरी केन्द्रीय बैंकद्वारा मंसिर...
पूर्वाधार क्षेत्रमा लगानी जुटाउने मुख्य उद्देश्यका साथ नेपाल इन्फ्रास्ट्रक्चर बैंक संचालनमा ल्याएकाे नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सभा आज आइतबार बस्दै छ । यस बैंकको पहिलो साधारण सभा आज बेलुका ४ बजेदेखि...
लक्ष्मी बैंकको स्वतन्त्र सञ्चालकमा विद्या वस्न्यात नियुक्त भएकी छन् । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले उनीलाई नियुक्त गर्ने निर्णय गरेको हो । ...
सम्झौतासँगै सीमित अवधिका लागि एनआईसी एशिया बैंक लगायत अन्य विभिन्न बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले फुडमान्डुबाट खानेकुरा अर्डर गरीे क्यु आर कोडमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत वा अधिकतम् ४०० रुपैयाँसम्म छुट...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा संचालक समितिका अध्यक्ष किरण कुमार श्रेष्ठले...
सानिमा बैंकको १५ औं वाषिर्कोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र नक्साल, नारायणचौर संगको सहकार्यमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैँचा, नक्सालमा आयोजित...
एनएमबि लघुवित्त वित्तीय संस्थाको १५०५ हकप्रद भर्न अब १ कार्यदिन मात्र बाँकी रहेको छ । आइतबार (मंसिर २९ गते) कार्यलयसमय सम्म मात्र यसमा आवेदन दिन सकिनेछ । एनएमबिले कात्तिक...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिक बीच बैंकका ग्राहकहरुलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट,...
बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पु¥याउने...
बैंकले विहीबार S2M (Societe Maghrebine De Monétique Ltd.) मोरक्कोसँग उक्त स्वीच प्रविधि खरिदका लागि एक समारोहका बीच सम्झौता गरेको छ । बैकले उच्च गुणस्तरीय आफ्नै स्वीच प्रयोगमा ल्याएसँगै कार्डबाट हुने कारोबार छिटो,...
यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकमहानूभावहरुले टेस्ला डायग्नोस्टिक क्लिनिक सेवा लिंदा विशेष छुट पाउने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक...
महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निजगढ र बानेश्वर शाखाले पानी ट्याङकी वितरण गरेका छन् । निजगढ शाखाले निजगढ–१०स्थित पल्युल साम्तेन्लिङ गुम्बालाई गुम्बा व्यवस्थापन समितिका अध्यक्ष्य भीम बहादुर भोलनलाई उक्त...
पोखरा फाइनान्सले २३औं साधारण सभा पुस १८ गते पोखरामा बोलाएको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार नेपाल बङ्गलादेश बैंकको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले ५ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य १९५ दशमलव २४ रुपैयाँ तोकेको छ ।