aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
मेरो माइक्रोफाइनान्सको लाभांश प्रस्ताव
सोमबार, ०९ भदौ २०७६

मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आवको नाफाबाट ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश गरी कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश प्रस्ताव गरेको...

७५ प्रतिशत छुटको लकर सुविधा सहित बानेश्वरमा सनराइज बैंकको शाखा
सोमबार, ०९ भदौ २०७६

उक्त उदघाटन समारोहमा बैंकका सञ्चालक सारदा शर्मा र बच्छलाल टातेड,नयाँ बानेश्वर वडा नं १० का वडा अध्यक्ष रामकुमार केसी र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक राज शर्मा पौडेल र डेप्यूटी...

एनआईसी एसिया बैंकको अन्धाधुन्दा घरजग्गा लगानी, जथाभावी नगर्न राष्ट्र बैंकको कडा निर्देशन
सोमबार, ०९ भदौ २०७६

कारबाहीबाट बच्न एनआईसी एसियाले अनेक उपाय अपनाएको पाइएको राष्ट्र बैंकको भनाइ छ । उक्त बैंकले त्यसरी गरेको लगानी घटाउने तयारीमा लागेको भए पनि सकेको छैन । घरजग्गामा अन्धाधुन्दा लगानी गर्दा...

सिद्धार्थ बैङ्कको डिबेन्चर बिक्री खुल्ला अवधि थप
सोमबार, ०९ भदौ २०७६

भाद्र ५ गतेबाट सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको १० लाख कित्ता डिबेन्चरको अवधि थप गरेको छ । बैङ्कले प्रति डिबेन्चर एक हजार रुपैयाँ अंकित गरी १० दशमलव २५ ब्याजदरको...

बैंक प्रवन्धक स्वाँरको हृदयघातबाट मृत्यु
सोमबार, ०९ भदौ २०७६

सिटिजन्स बैंकमा दिनभर व्यस्त रहेका स्वाँर आइतबार अबेर बेलुका ६ बजे कार्यालयबाट घर आएका थिए । उनी एक्कासि बिरामी भएपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । स्वाँरले बैंकिङ...

ग्राहक तान्ने बैंकहरुको आक्रामक रणनीति अपनाउँदै
सोमबार, ०९ भदौ २०७६

लगानीयोग्य पूँजीका लागि निक्षेप संकलनको प्रतिष्पर्धा गत आवमा यतिसम्म भयो कि बैंकहरूबीच ब्याज नबढाउने भद्र सहमति पटक पटक तोडियो । पूँजी अभावको समस्यालाई सम्बोधन गर्न राष्ट्र बैंकले गत आवमा वाणिज्य...

ग्लोबल बैंकबाट साना तथा मझौला व्यवसायी कर्जा लिन तीन दिनभन्दा बढी नलाग्ने
आइतबार, ०८ भदौ २०७६

ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा (एसएमई लोन) ३ दिन भित्र उपलब्ध गराउने भएको छ। ...

एनएमबि फिफ्टीको म्याद भदौ १० गतेसम्म
आइतबार, ०८ भदौ २०७६

एनएमबि फिफ्टी (NMB 50) को प्रति इकाई मूल्य रु. १० /- अंकित दरका बाह्र करोड इकाईको लागि गत श्रावण १३ गतेदेखि बिक्री खुल्ला गरेको थियो  हालसम्म १ अर्व भन्दाको लागि...

महालक्ष्मी विकास बैंकद्वारा वृक्षारोपण कार्यक्रम
आइतबार, ०८ भदौ २०७६

महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।  सोही कार्यलाई निरन्तरता दिँदै बैंकका महाराजगंज शाखा र तुलसीपुर शाखाले मिति २०७६÷०५÷०७ गते...

उन्नति माइक्रोफाइनान्सको नाम परिवर्तन
आइतबार, ०८ भदौ २०७६

कम्पनी रजिष्टार कार्यलयको निर्णय अनुसार कम्पनीको परिवर्तित नाम उन्नति लघुवित्त वित्तिय संस्था लिमिटेड भएको छ । ...

कैलाश विकास बैंकले लाभांश लिन बोलायो
आइतबार, ०८ भदौ २०७६

शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलमा सम्पर्क राख्न अनुरोध गरेको छ । अन्यथा, उक्त लाभांश रकम प्रचलित कानून बमोजिम भई जाने जानकारी समेत कम्पनीले गराएको छ । ...

पाटन कृष्ण मन्दिर र हरेकृष्ण धाममा निःशुल्क पानी/ग्लुकोज वितरण
आइतबार, ०८ भदौ २०७६

जनता बैंकले श्री कृष्ण जन्माष्टमीको अवसरमा यहि भाद्र ६ गते पाटन कृष्ण मन्दिर र बुढानिलकण्ठ स्थित हरेकृष्ण धाममा भक्तजनहरुलाई पिउने पानी तथा ग्लुकोज पानी वितरण गरेको छ ।  उक्त...

स्प्रेड सुत्र, बफर र बैंकस्योरेन्स पुनरावलोकनमा राष्ट्र बैंक मौन, बैंकरहरु रुष्ट
आइतबार, ०८ भदौ २०७६

राष्ट्र बैंकले आफूले दिएको निर्देशन ठिक भएको प्रतिक्रिया दिँदै आएको छ । तर, बैंकर्स संघले उक्त निर्देशनले बैंकहरुको नाफा २५ प्रतिशतसम्म घट्ने भएकाले पुनरावलोक गर्न माग गर्दै आएको छ। राष्ट्र...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता
शुक्रबार, ०६ भदौ २०७६

मन्जुश्री फाइनान्स लिमिटेडले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता संचालनमा ल्याएको छ । न्युनतम मौज्दात ५ हजारमा बचतकर्ताहरुले वार्षिक ८.२५५ व्याजदर प्राप्त गर्न सक्ने छन् । ...

गाडी किन्न बैंकले दिन थाले हैँ सस्तो ब्याजमा ऋण
शुक्रबार, ०६ भदौ २०७६

बैंकहरुले सवारी साधन खरिदमा दिने कर्जा धेरैजसो ७ वर्षे छ । खरिद गर्ने व्यक्तिले चाहेमा र उसको समय बढाउन र घटाउन पनि सक्छन् । घर कर्जा जस्तो १५ वा २०...

बाफिया तीन वर्षमा पुन संशोधन, नयाँ बाफियाले बैंकर र व्यापारी अलग पार्दै
विहीबार, ०५ भदौ २०७६

ऐनमा उद्योग धन्दा गर्ने वा व्यवसायिक क्षेत्रमा रही कर्जाको कारोबार गर्ने व्यक्ति सञ्चालकहरुमा बस्न नपाउने उल्लेख छ । तरलता संकट र व्याजदर नियन्त्रणमा राष्ट्र बैंकका मौद्रिक उपकरणहरूले काम नगरेपछि बाफिया...

राष्ट्रिय वाणिज्य बैंक ब्रोकरसम्बन्धी सहायक कम्पनी खोल्ने
विहीबार, ०५ भदौ २०७६

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । विशेष साधारण सभाले बैंकले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता सम्बन्धी कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा...

कामना सेवाका ग्राहकले ५० भन्दा बढी सपिङ साईटबाट खरिद गर्न सक्ने
विहीबार, ०५ भदौ २०७६

कामना सेवा विकास बैंक र  एन पे बीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।  यो सम्झौता पछि कामना सेवा विकास बैकका मोबाइल वा इन्र्टनेट बैकिङ सुविधा लिएका ग्राहकले...

सेञ्चुरी बैंकको कर्मचारीलाई लक्षित बचत खाता
विहीबार, ०५ भदौ २०७६

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर  एक हजार रुपैयाँमा बचत खाता खोल्ने गरी ‘प्रिमियम पेरोल म्यानेजमेन्ट खाता’ सञ्चालनमा ल्याएको छ । यस खातामा वार्षिक ६.५ प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज...

प्रधानमन्त्री ओली लागे सिंगापुर
विहीबार, ०५ भदौ २०७६

धानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार फेरि सिंगापुर प्रस्थान गरेका छन् । उनी दिउँसो साढे १ बजे त्रिभुवन विमानस्थलबाट सिंगापुरतर्फ गएका हुन् । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी...