aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
नेप्सेले तोक्यो सबैको लघुवित्तको मूल्य
विहीबार, ०५ भदौ २०७६

नेप्सेले सबैको लघुवित्त वित्तीय संस्थाको मूल्य रेञ्ज तोकेको छ । कम्पनीको पहिलो कारोबारको लागि १००. ८८ देखि ३०२.६४ मूल्य तोकेको हो । नेप्सेले कम्पनीको शेयर कारोबारका लागि एसएबीएसएल संकेत प्रदान...

एभरेष्ट बैंक र नेशनल प्याबशनबीच साझेदारी
विहीबार, ०५ भदौ २०७६

। एभरेष्ट बैंक लिमिटेडले हालै नेशनल प्राइभेट एण्ड बोर्डिङ स्कुल एशोसियशन नेपाल (नेशनल प्याबशन) सँग सम्बन्ध विकास र विस्तार गर्दै इबीएलको सेवाहरु नेशनल प्याबशनको सदस्य स्कुलहरुमा प्रवद्र्धन गर्न साझेदारीपत्रमा हस्ताक्षर...

सनराइज बैंक र सिद्धार्थ क्यापिटल बिच डिबेञ्चर निष्कासन सम्बन्धि सम्झौता
विहीबार, ०५ भदौ २०७६

सनराइज बैंक र सिद्धार्थ क्यापिटल बिच डिबेञ्चर निष्कासन सम्वन्धि सम्झौता भएको छ । उक्त सम्झौता अनुसार सिद्धार्थ क्यापिटलाई “सनराइज डिबेञ्चर २०८३” को डिबेञ्चर ट्रस्टी र वितरण प्रबन्धकको रूपमा नियुक्त गरिएको...

सिद्धार्थ बैङ्कको डिबेन्चर बिक्री खुल्ला
विहीबार, ०५ भदौ २०७६

प्रति डिबेन्चर एक हजार रुपैयाँ अंकित गरी १० दशमलव २५ ब्याजदरको एस.बि.एल. डिबेन्चर २०८३ को बिक्री खुल्ला गरेको ...

झापा  र ईलाम मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर
बुधबार, ०४ भदौ २०७६

प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा झापा जिल्लाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र ईलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।  दमकस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको...

गणपति माइक्रोफाइनान्सले लाभांश दिने
बुधबार, ०४ भदौ २०७६

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आवको नाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीले शेयरधनीको लागि ७ प्रतिशत शेयर लाभांश र कर प्रयोजनको लागि शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश प्रस्ताव...

बिहीबारदेखि सिद्धार्थ बैंकको ऋणपत्र आउँदै, ब्याजदर  १०.२५ प्रतिशत
बुधबार, ०४ भदौ २०७६

सिद्धार्थ बैंकले भदौ ५ गतेदेखि १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८३ सालसम्मका लागि २५ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको छ । बैंकले १५ लाख कित्ता सर्वसाधारणका लागि र १०...

बिग मर्जरबाट पछाडि हटेको राष्ट्र बैंक फोर्स मर्जरको बाटो खोज्दै
बुधबार, ०४ भदौ २०७६

पहिलोपटक क्रस होल्डिङ विवरणमा चित्त नबुझाएपछि राष्ट्र बैकले फेरि बैंकहरुलाई अर्को पत्र पठाएको छ । व्यक्तिगत रूपमा रहेको क्रस होल्डिङका विवरण आए पनि कम्पनीमार्फत गरिएको लगानीको विवरण नआएकाले दोस्रो पत्र...

१८ करोड हिनामिना गरेको आरोपमा बैंक म्यानेजर पक्राउ
बुधबार, ०४ भदौ २०७६

देवः विकास बैंकको दाङस्थित नारायणपुर शाखाका म्यानेजर घोराही उपमहानगरपालिका–१५ भरतपुर निबासी २९ वर्षीय समिर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । ...

जनभोजनलाई जनता बैंकद्धारा २ लाख सहयोग
बुधबार, ०४ भदौ २०७६

प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजन (Food for People) लाई जनता बैंकबाट सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रु. २ लाख सहयोग गरेको छ ।  जनभोजन कार्यक्रमको कार्यालय तसर्पु, दामेचौर, धादिङमा...

वैदेशिक रोजगार व्यवसायी खुशीको खबर, धरौटि रकम सेञ्चुरी कमर्सियल बैंकमा सुविधा
बुधबार, ०४ भदौ २०७६

नगद मार्जिन बिस लाख रुपैयाँ कमिशन चार लाख रुपैयाँ साथै बैंकले विदेशी मुद्रा सटहीमा आकर्षक सुविधा दिनुको साथै वैदेशिक रोजगारमा जाने कामदारहरुको लागि विशेष खाता सुविधा पनि रहेको बैंकले जनाएको...

लघुवित्तको नाममा ठूला बैंककै हालीमुहाली
बुधबार, ०४ भदौ २०७६

विश्व प्रसिद्ध फोर्ब्स म्यागेजिनले अर्बपतिको पहिचान गरेका व्यावसायिक घराना चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको बहुमत स्वामित्व रहेको नबिल बैंकसँग प्रमुख नौवटा लघुवित्त कम्पनीको स्वामित्व छ। ...

सरकारले झुक्यायो,  बैंकले दिएनन् ऋण
बुधबार, ०४ भदौ २०७६

काठमाडौँ । सहुलियत ऋणका लागि ठूलो संख्याका युवाले आवेदन माग गरे पनि आर्थिक वर्ष २०७५/७६ मा विभिन्न बैंकहरूले ३३ करोड रूपैयाँ मात्र ती युवाहरूलाई सहुलियत दिएको राष्ट्र बैंकले जनाएको छ।...

जनउत्थान सामुदायिकको हकप्रद लिलामीमा
मंगलबार, ०३ भदौ २०७६

जनउत्थान सामुदायिक वित्तीय संस्थाले नबिकेको हकप्रद शेयर शेयर लिलामीमार्फत बिक्री गर्न लागेको छ । कम्पनीले सर्वसाधारणतर्फको १८ हजार ५०३ कित्ता शेयर लिलामीमार्फत बिक्रीमा ल्याउन लागेको हो । ...

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को इकाई बिहीबारसम्म मात्रै किन्न पाइने
मंगलबार, ०३ भदौ २०७६

सिद्धार्थ म्युचल फन्डद्वारा सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को इकाइमा आवेदन दिने बिहीवार अन्तिम दिन रहेको छ । योजनाले साउन २३ गतेदेखि १४ करोड इकाई बिक्रीमा ल्याएको थियो ।  योजनाको...

एभरेष्ट बैंकले १० वर्ष पुरानो लाभांश लिन बोलायो
मंगलबार, ०३ भदौ २०७६

एभरेष्ट बैंकले आर्थिक वर्ष २०५५/०५६ सालदेखिको लाभांश लिन शेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले सूचना जारी गरी उक्त लाभांश भुक्तानी लिन शेयरधनीहरुलाई आग्रह गरेको हो । लाभांश लिनका लागि शेयरप्रमाणपत्र...

राष्ट्रिय वाणिज्य बैंकले ग्रामीण उद्यम विप्रेषण आयोजना सँग सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने
मंगलबार, ०३ भदौ २०७६

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ू समृद्धि ू  बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको...

माछापुच्छ्रेको डिबेन्चर खरिद गर्ने आज अन्तिम दिन
मंगलबार, ०३ भदौ २०७६

बैङ्कले गत श्रावण ६ गते बिक्री खुल्ला गरेको १०.२५ प्रतिशत ब्याजदरको 'माछापुच्छ्रे डेबेन्चर २०८५' को सार्वजनिक निष्कासन तथा विक्री, आज बैङ्किङ समय पश्चात् बन्द हुने भएको हो । ...

महालक्ष्मी विकास बैंकको नयाँ शाखा धरानमा
सोमबार, ०२ भदौ २०७६

यस महालक्ष्मी विकास बैंक लि. ले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्दै जाने क्रममा धरानमा नँया शाखा कार्यालय सञ्चालन गरेको छ । सोमबारदेखि बैंकले सुनसरी...

रा.वा. बैंकको ब्राण्ड एम्बासडरमा ‘मिस नेपाल २०१९’ अनुष्का नियुक्त
सोमबार, ०२ भदौ २०७६

राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठलाई सोमबार एक कार्यक्रमका बिच ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।  राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर...