aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
एनआईबीएल समृद्धि फन्ड–१ को लाभांश घोषणा
शुक्रबार, १३ भदौ २०७६

एनआईबीएल समृद्धि फन्ड–१ ले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेको छ । यस योजनाले इकाईधनीका लागि करसहित ६ दशमलव ५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । योजना व्यवस्थापक...

नेप्सेले माग्यो माछापुच्छ्रे बैंकसँग स्पष्टिकरण सोध्यो
शुक्रबार, १३ भदौ २०७६

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले माछापुच्छ्रे  बैंकसँग स्पष्टिकरण  सोधेको छ । नेप्सेले लाभांश घोषणा सम्बन्धी जानकारी गराउन ढिलो गरेको भन्दै कारणसहित तीन दिनभित्र पेश गर्ने गरी स्पष्टीकरण सोधेको हो ।...

विदेश जान अब अनिवार्य बैंक खाता चाहिने
शुक्रबार, १३ भदौ २०७६

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा भदौ १६ गतेदेखि बैक खाताको विवरण पेश गरेपछि मात्र स्वीकृति जारी गर्ने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले...

ऋणको ब्याजदर एकल अंकमा झार्न राष्ट्र बैंकलाई दबाब
शुक्रबार, १३ भदौ २०७६

पछिल्लो समय कर्जाको माग अत्यधिक बढेको तर निक्षेप वृद्धि नहुँदा बैंकहरुको  ब्याजदर घटन सकेको छैन । चालू आर्थिक वर्ष पनि निक्षेप २० प्रतिशत बढ्ने र कर्जा २५ प्रतिशतको हाराहारी पुग्ने...

बैंकमा रकम जम्मा गर्दा १ करोड ३१ लाखको बीमा पनि पाउनुहोस
विहीबार, १२ भदौ २०७६

आफ्नो परिवारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजार रुपैयाँसम्मको बिमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । निक्षेपमा सहभागी परिवारका सम्पूर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि...

चाडपर्वमा एमजीको “सानदार दशैं तिहार” अफर
विहीबार, १२ भदौ २०७६

चाडपर्वमा एमजीको “सानदार दशैं तिहार” अफर काठमाडौं । नेपालको महान पर्व दशैं र तिहारको अवसरमा पारामाउन्ट मोटर्स प्रा.लि., नेपालका लागि एमजी गाडीहरुको अधिकृत आयातक तथा वितरकले चाडपर्व अफर “सानदार दशैं...

छेपेटारमा प्रभु बैंकको शाखा
विहीबार, १२ भदौ २०७६

प्रभु बैंकले गोरखा जिल्लाको छेपेटारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डे शाखा उद्घाटन गर्नु भएको हो । ...

बिग मर्जरमा राष्ट्र बैंकको ताकेता, बैंकसँग हालसम्मको प्रगति खोजी
विहीबार, १२ भदौ २०७६

केन्द्रीय बैंकमध्ये कुन बैंकले कुन बैंकसँग कुन तहमा कुरा भएको छ भन्ने बारेमा जानकारी गराउनु  भनिएछ । यसबाट राष्ट्र बैंकले बिग मर्जरलाई कार्यान्वयन गरेरै छाड्ने अठोट राखेको देखिन्छ । ...

सातदोबाटोमा ज्योति विकास बैंकको शाखा
विहीबार, १२ भदौ २०७६

यस आर्थिक वर्षभित्र बैंकले थप २५ स्थानबाट समेत एटीएममार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढी खाताबाट ३० अर्बभन्दा बढी निक्षेप संकलन गरी...

सर्वोच्चको आदेशप्रति गभर्नर असन्तुष्ट, खुरुक्क आफ्नो निर्देशन मान्न बैंकरलाई दबाब
विहीबार, १२ भदौ २०७६

बैंकका सञ्चालकहरुकै कारण अहिले बैंकहरु समस्यामा परेको भन्दै गभर्नरले  भने–‘ थोरै पैसा हालेर बैंकमा सञ्चालक बन्ने अनि त्यहाँ भएको सम्पूर्ण पैसा आफ्नै हो जस्तो गरी चलाउन खोज्ने गरेकै कारण बैंक...

बैंकरहरुको गतिविधिदेखि राष्ट्र बैंक रुष्ट
विहीबार, १२ भदौ २०७६

नेपाल राष्ट्र बैंकले बैंकरहरुको कदमप्रति असन्तुष्टि जनाएको छ । बिहीबार नेसनल बैंकिङ इन्ष्टिच्युसन (एनबीई) द्वारा आयोजित डाइरेक्टर्स कन्फ्रेन्समा बोल्दै नेपाल राष्ट्रका प्रवक्तासमेत रहेका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बैंकरहरुको पछिल्लो कदमप्रति...

कुमारी क्यापिटलले लाभांश दिँदै
विहीबार, १२ भदौ २०७६

कुमारी क्यापिटलले पहिलो साधारण सभा असोज २ गते बोलाएको छ । दुईवटा आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथिको छलफल तथा नाफा नोक्सानको हिसाब, लेखा परीक्षकको नियुक्त गर्ने लगायतका विषयलाई कम्पनीले  साधारण सभा...

मुक्तिनाथ विकास बैंकको हकप्रद खुल्यो
विहीबार, १२ भदौ २०७६

कम्पनीले साउन ३० गतेसम्मका कायम शेयरधनीका लागि १० कित्ता साधारण शेयर बराबर नयाँ २ कित्ता साधारण शेयर (१० बराबर २) को अनुपातमा हकप्रद विक्री गर्न लागेको हो । कम्पनीको हकप्रदमा...

माछापुच्छ्रे बैंकले ११ प्रतिशत नगद एवं ५ प्रतिशत बोनस दिने
विहीबार, १२ भदौ २०७६

माछापुच्छ्रे बैंक लिमिटेडको मिति २०७६/०५/११ गते बसेको संचालक समितिले गत आर्थिक बर्ष (२०७५/७६) को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १६ प्रतिशत लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय...

महालक्ष्मी विकास बैंक  र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच सम्झौता
विहीबार, १२ भदौ २०७६

महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  यस सम्झौतामा उल्लेख भए बमोजिम महालक्ष्मी विकास बैंक लि. का कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले प्रदान गर्दै...

सबै जिल्लामा सरकारी बैंकको पहुँच
बुधबार, ११ भदौ २०७६

बैंक सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारको नीति निर्देशनभित्र रही बैंकले गत आवमा सहुलियत कर्जाअन्तर्गत  ४० करोड रुपैयाँ लगानी गरेको र अगामी दिनमा...

एभरेष्ट बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा १५ प्रतिशत छुट
बुधबार, ११ भदौ २०७६

एभरेष्ट बैंक र ओम समाज डेन्टल हस्पिटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले एक्स–रे बाहेक सम्पूर्ण सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउने छन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड...

मेगा बैंकमा खाता खोल्दा डेढ करोडसम्मको बीमा निशुल्क
बुधबार, ११ भदौ २०७६

मेगा बैंक नेपालले ग्राहकलाई ‘मेगा माया बचत खाता फेमिली फस्ट’ ल्याएको छ । ग्राहकहरुलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै मेगा बैंकले नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभुति दिलाउने उद्देश्यले...

राष्ट्रिय वाणिज्य बैंकको एक साथ १४ वटा शाखा उद्घाटन
बुधबार, ११ भदौ २०७६

राष्ट्रिय वाणिज्य बैंकको एक साथ १४ वटा शाखा काठमाडौंमा डिजिटल प्रविधिबाट उद्घाटन भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकका शाखा उद्घाटन गरेका हुन् । ...

एडिबिको ट्रेड फाइनान्स प्रोग्राम तथा लक्ष्मी बैंकबीच सम्झौता
बुधबार, ११ भदौ २०७६

एडिबिको ट्रेड फाइनान्स प्रोग्राम तथा लक्ष्मी बैंकबीच कर्जा तथा टे«ड सहयोग सम्झौता भएको छ । एशियन डेभलपमेन्ट बैंक (एडिबि)को ट्रेड फाइनान्स प्रोग्राम (टि एफ पि) तथा नेपालको अग्रणी बैंक...