विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले आजदेखि उद्धार सुरू गर्ने भएकाे छ । दैनिक २९ सय जनालाई उद्धार गर्न सकिने तयारी पूरा भएपछि सरकारले आजदेखि विदेशमा रहेका तर महामारीले अप्ठ्यारोमा...
मनोबलका साथै भविष्य पनि अन्यौलमा परेको अनुभव गर्न थालेको स्वास्थ्य मन्त्रालयकै एक उच्च अधिकारीले आर्थिक न्युटडटकमलाई बताए । अहिले कर्मचारीको चाडो चाडो परिवर्तन गरिहेको र कर्मचारीको अनुभव भएको क्षेत्रभन्दा बाहिरबाट...
यतिबेला १२३ जना कोभिड १९ पुष्टि भएकाहरु उपचाररत छन् । प्रदेश १ मा १० हजार ५७ जनाको पिसिआर परीक्षण भइसकेको छ भने आरडीटिबाट १२ हजार ९ सय ५० जनाकोे परीक्षण...
सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड – १९ विरुद्घ आफ्ना अभिकर्ताहरुको बीमा गराएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै यस्तो विषम परिस्थितीमा पनि आफ्नो सेवा...
नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाल्पाका एक जनामा कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । ...
थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । ...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुनमगरका अनुसार दैलेखको नारायण नगरपालिकाका ६४ जना पुरुष र ५ जना महिला तथा देवलकाँडाका १२ जना, सोतका ९ जना, मानटाकुराका ७ जना, भगनीका...
कोरोना भाइरस ‘भर्चुअल’ अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगिताको निर्णायकमण्डलमा नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का मनोनित हुनुभएको छ । प्रतियोगिताका लागि विभिन्न राष्ट्रका १३ जना चयन भएकामा एशियाली महादेशबाट मनोनित हुनेमा...
विदेशबाट नेपाल फर्किनेहरूकाे व्यवस्थापनका लागि सरकारले भक्तपुरका दुई स्थानमा होल्डिङ सेन्टर तयार पारेको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति भक्तपुरले विदेशबाट फर्किन लागेका प्रदेश नं. १ र २...
बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ । अस्पतालको नवीकरणका विषयमा भएको सरकारी अलमलका कारण सरकारले बिरामीको निःशुल्क...
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक बसिरहेकाे छ । उद्योगी तथा व्यवसायीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि जिल्ला समन्वय समिति काठमाडौंको हलमा आकस्मिक बैठक बसिरहेकाे हो...
निजी क्षेत्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकरात्मक प्रभाव देखिएको छ । सो कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार...
मङ्गलवार अस्पतालका चार जना स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि ट्रेसिङ गर्ने क्रममा २१ वर्षिया स्वास्थ्यकर्मी (नर्स)मा पनि कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरू त्रसित भएका हुन् । उनी १५...
आन्तरिक राजश्व कार्यालयमा अनलाइनबाट विवरण र राजश्व बुझाउन सकिने भएको छ । करदाताले बिक्री भएका र अग्रिम कर काटेर राखेको रकम कर कार्यालयलाई असार ७ गतेभित्र बुझाउन सूचना जारी गरेको...
लकडाउनका कारण दिनानु दिन धरासायी बन्दै गएका अर्थतन्त्र र जनजीवन सहज बनाउन लकडाउनकाे माेडालिटीबारे चर्चा चलिरहँदा बिहीबार 'लकडाउन' मोडालिटी परिवर्तन गर्न मन्त्रीपरिषद बैठक बस्ने भएकाे छ । सरकारले कोरोनाभइरस...
कोरोना भाइरसको संक्रमणबाट मृत भएकाको शव व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७६ लाई पनि संशोधन गरी अन्य रोगबाट मृत्यु भएको स्पष्ट भएमा त्यसलाई कोरोनाबाट मृत्यु भएको मान्यता नदिइने जनाइएको छ । ...
क्वारेन्टाइनमा बसेर घर गएका सुर्खेतका एक युवकको मृत्यु भएको छ । भारतबाट आई सुर्खेतस्थित जनता मावि विद्यापुरको क्वारेन्टाइनमा बसेर घर फर्किएका युवकको मृत्यु भएको हो । ...
गैर नाफामुलक औषधी अन्वेषण कम्पनीले युनिभर्सिटी अफ अक्सफोर्डमा कोरोना संक्रमण रोकथामका लागि विकसित गरिएको एक नयाँ भ्याक्सिनलाई मध्य जूनदेखि ब्राजिलमा परिक्षण प्रयोग गरिने भएको छ । ...
काठमाडौं मेडिकल कलेजमा (केएमसी)मा कार्यरत थप एक जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले केएमसीमा कार्यरत थप एक जना स्वास्थ्यकर्मी कोरोना संक्रमण...
उनले भने, ‘खाद्यान्न र तरकारीबाट कोरोना सरेको प्रमाण छैन, यो त बरु स्वास प्रश्वासबाट सर्छ, हामीले सुरक्षाका उपाय अपनाएर व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ, तरकरी र फलफूल नष्ट नगर्नुहोला ।’ उनले...