aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 
जीएसकेद्वारा हर्लिक्सको शेयर बेचेर औषधि कम्पनीमा लगानी गर्दै
शुक्रबार, २६ बैशाख २०७७

ग्लैक्सोस्मिथक्लाइनले जारी गरेको विज्ञप्तिमा उसले १३.३७ करोड शेयर औषद प्रति शेयर १९०५ भारुमा बेचेको छ । भारतमा हालसम्म गरिएको सबैभन्दा ठूलो ब्लक डिल भएको बताइएको छ । यसभन्दा पहिला दाइची...

भारतमा कोरोना भाइरस तीव्र गतिमा फैलिदै, यस्तो छ पछिल्लो अवस्था
शुक्रबार, २६ बैशाख २०७७

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिइरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ३६४ मानिस कोरोनाबाट संक्रमित भएका छन् । ...

अमेरिकामा कोरोना कहरः झण्डै ७७ हजारले ज्यान गुमाए, संक्रमितको संख्या १३ लाखनजिक
शुक्रबार, २६ बैशाख २०७७

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमणमा उल्लेख्य कमी आउन सकेको छैन । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहाबार मात्रै अमेरिकामा २९ हजार ५३१ जना कोरोना संक्रमित भेटिएका छन् । ...

मस्कोमा अस्पतालको झ्यालबाट तीन जना चिकित्सक हामफाले
विहीबार, २५ बैशाख २०७७

रसियाको राजधानी मस्कोबाट ५०० किलोमिटर दक्षिणस्थित भोरोनेज क्षेत्रमा कार्यरत डा अलेक्जान्डर शुलेपोभको गत मे २ मा आफू कार्यरत अस्पतालको दोस्रो तलाबाट हाम फालेका कारण ज्यान गएको थियो । कोरोना संक्रमित...

गरिब देशहरुका लागि छ करोड ७० लाख अमेरिकी डलर माग
विहीबार, २५ बैशाख २०७७

आम्दानीका श्रोतहरु घटेको, रोजगारी गुमेको, खाद्यान्नको अभाव भएको, बालबालिकाहरुले खोप र खाना लिन नपाएकोलगायतका कारणले सङ्कटको सङ्केत स्पष्टसँग देखिएको उनको भनाइ छ । ...

रासायनिक उद्योगबाट ग्यास चुहिँदा भारतमा १३ जनाको ज्यान गयाे, सयाैं बेहाेस
विहीबार, २५ बैशाख २०७७

भारतको आन्ध्र प्रदेश राज्यस्थित विशाखापटनममा एउटा रासायनिक उद्योगमा ग्यास चुहिँदा कम्तीमा १३ जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । सबै आपतकालीन सेवा निकाय दुर्घटनास्थल पुगेको र ३०० भन्दा...

कोरोनाबारे नतिजाको नजिक पुगेका चिनियाँ वैज्ञानिकको अमेरिकामा हत्या
विहीबार, २५ बैशाख २०७७

उनिसगै काम गर्नेहरुले बताए अनुसार उनी कोभिड-१९ माथि एक महत्त्वपूर्ण अनुसन्धानमा सक्रिय थिए । उनी एक महत्त्वपूर्ण निचोडमा पुग्नै लागेको बेला उनको हत्या भएको बीबीसीले उल्लेख गरेको छ । ...

भारतमा कोरोना संक्रमितको संख्या कति पुग्यो ?
विहीबार, २५ बैशाख २०७७

भारतमा कोरोना संक्रमितको संख्या ५३ हजार नाघेको छ । बुधबार एकै दिन भारतमा ३ हजार ५ सय ८७ जना नयाँ संक्रमित  फेला परे संगै संक्रमितको संख्या ५३ हजार नाघेको हो...

भारतको आन्द्र प्रदेशमा ग्यास चुहावट, तीनको मृत्यु सयौं घाइते
विहीबार, २५ बैशाख २०७७

सयौंको संख्यामा मानिसहरु ग्याँसको चपेटामा परेकोले मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ । अहिले त्यहाँ त्रासको वातावरण छ । त्यो क्षेत्रका ५ वटा गाउँलाई प्रहरीले खाली गराएको छ ।

कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या साढे ७४ हजार नाघ्यो
विहीबार, २५ बैशाख २०७७

अमेरिकामा पछिल्लो २४ घण्टामा २५ सय बढीको मृत्यु भएको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ २५ सय २५ जनाको मृत्यु भएको छ, यससँगै यहाँ मृतकको संख्या ७४ हजार ७...

घटेन ट्रम्पको आक्रोश, भन्छन्- अमेरिकाविरुद्ध अहिलेसम्मकै नराम्रो आक्रमण भयो
विहीबार, २५ बैशाख २०७७

राष्ट्रपति ट्रम्पले यसलाई दोस्रो विश्वयुद्धका बेला समयमा जापानी बम बर्सकले पर्ल हार्बर टापुमा गरेको बमबारी र विश्व व्यापार केन्द्रमा भएको आक्रमणसँग तुलना गरे। ...

उत्तर प्रदेशले लकडानकै बेला मदिरा र पेट्रोलियम पदार्थको मुल्य बढायो
बुधबार, २४ बैशाख २०७७

त्यस्तै, स्वदेशी मदिरामा ५ रुपैयाँ भारु र विदेशी मदिरामा १८० एमएलमा १० रुपैयाँ, १८० देखि ५०० एमएलमा २० रुपैयाँ र ५०० देखिभन्दा माथिका मदिरामा ३० रुपैयाँ भारु   वृद्धि गरेको...

नयाँ दिल्लीमा १० घण्टामै सय करोडभन्दा बढीको मदिरा बिक्री
बुधबार, २४ बैशाख २०७७

पश्चिम बंगालमा १० घण्टाको अवधिमा एक सय करोड रुपैयाँभन्दा बढीको मदिरा बिक्री भएको छ । बीबीसीले जनाए अनुसार लकडाउनभन्दा अगाडि उक्त राज्यमा औसत रूपमा दैनिक ४० देखि ४५ करोड रुपैयाँ बराबरको...

किम जोङ उन सक्कली कि नक्कली ?
बुधबार, २४ बैशाख २०७७

उत्तर कोरियाली शासक किम जोङ उन पछिल्लो दिन प्योङ्गयाङमा २० दिनपछि देखिए । यससँगै थुप्रै हप्तासम्म चलेको उनीबारेको अफवाहमाथि अब बिराम लाग्ने अनुमान गरिएको थियो । तर यस्तो हुन सकेन...

कोरोना भाइरस विरुद्धको भ्याक्सिन तयार पारेकाे इजरायलकाे दाबी
बुधबार, २४ बैशाख २०७७

इजरायलले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस स‌क्रमणविरुद्धको भ्याक्सिन तयार पारेको दाबी गरेको छ । इजरायलका रक्षामन्त्री नेफ्टली बेनेटले कारोनाभाइरसको भ्याक्सिन तयार गरेको दावी गरेका हुन् । ...

युएईमा ४९ तले भवनमा आगलागी हुँदा १२ जना घाइते
बुधबार, २४ बैशाख २०७७

स्थानीय मिडिया रिपोर्टका अनुसार मंगलबार बेलुका यो भवनमा आगो लाग्यो। आगोको ज्वालामा आकाश चारैदेखि देखिन्थ्यो र सम्पूर्ण क्षेत्र रातो देखियो । भवनमा फसेका सबै व्यक्तिलाई नागरिक सुरक्षा टोलीले बाहिर निकालेका...

कोरोना भाइरस मार्न नयाँ तरिका अपनाउँदै अमेरिका
बुधबार, २४ बैशाख २०७७

कोरोना भाइरसको महामारीले सबैभन्दा बढी प्रभावित भएको अमेरिकाले भाइरस मार्न परावैजनी बत्ती जडान गर्न थालेको छ । परावैजनी बत्ती आगामी मे ११ देखि न्यूयोर्कका ट्रेनमा प्रयोगमा आउने छ ।...

भारतको छ यस्तो हाल, ह्वात्तै संक्रमित बढ्नुको यो रहेछ कारण
बुधबार, २४ बैशाख २०७७

मंगलबार २ हजार ९६६ जना संक्रमित थपिएका छन् । यो संख्यासंगै भारतमा संक्रमितको संख्या ४९ हजार ४०० पुगेको छ । मृतकको संख्या १ हजार ६९५ पुगेका छन् । सबैभन्दा बढी मृत्यु...

ट्रम्पको परिवारवाद : उपराष्ट्रपतिबाट अधिकार खोस्ने, ज्वाइलाई जिम्मेवारी थप्ने
बुधबार, २४ बैशाख २०७७

अमेरिकाले अब अर्थ व्यवस्था उकास्ने काम गर्न अर्को टास्क फोर्स बनाउने तयारी गरेको छ र त्यसको नेतृत्व ट्रम्पका ज्वाइलाई दिने तयारी भइरहेको छ । ...

चीनबारे ट्रम्प र अमेरिकी सेना प्रमुखको कुरा मिलेन
बुधबार, २४ बैशाख २०७७

अमेरिकी सेनाका प्रमुख जनरल मार्क माइलेले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलाइएको भन्ने सबै आशंका र अनुमान गलत भएको बताएका हुन्। ...