aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 
अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या घट्यो
सोमबार, २९ बैशाख २०७७

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको र संक्रमितको संख्या घटेको देखिएको । पछिल्लो २४ घण्टामा अमेरिकामा ७ सय २० जनाको मृत्यु भएको देखिएको छ । ...

स्विजरल्याण्डको पनि बस्यो बातो, निःशुल्क खाना खान हजारौँको लाइन
आइतबार, २८ बैशाख २०७७

कोरोना भाइरस महामारीका कारण विश्वका धेरै देशको हालत खराब भएको छ । विश्वको सर्वाधिक धनी मुलुकहरू मध्येको एक स्विजरल्याण्डमा नागरिकलाई समेत यो महामारीले निःशुल्क बाँडिएको खानाको भरमा बाँच्नु पर्ने अवस्थामा...

डब्लुएचओले गर्‍यो गम्भीर आरोपको कडा खण्डन
आइतबार, २८ बैशाख २०७७

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओले)ले जर्मनीको एक न्यूज़ आउटलेटद्वारा लगाएको गम्भीर आरोपको खण्डन गरेको छ । सो न्युज पोर्टलले संस्थाले आफ्नो समाचारमा चीनले विश्व स्वास्थ्य सङ्गठनलाई कोरोना भाइरसका विषयमा विश्वव्यापी चेतावनी...

पाकिस्तानमा लकडाउनको अवधि फेरि थपियो, मे ३१ सम्म लागू हुने
आइतबार, २८ बैशाख २०७७

पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेकाले लकडाउनलाई निरन्तरता दिनु परेको सरकारी अधिकारीहरुको भनाई छ । उनीहरुका अनुसार देशभरी गरेर अहिलेसम्म २९ हजारभन्दा बढी सङ्क्रमित भएका छन्...

घटेन ट्रम्पको पारो, के उठाउलान् चीनलाई तह लगाउन यस्तो कदम ?
आइतबार, २८ बैशाख २०७७

यदि चीनलाई तह लगाउन भन्दै ट्रम्पले व्यापार सम्झौता तोडे भने त्यो कोरोना महासङ्कटले थला परेको विश्व अर्थतन्त्रको लागि ठुलो बज्रपात ठहर्ने पक्का छ । त्यसले कतै यी दुई महाशक्ति बिच...

कोरोना नियन्त्रण भइसकेको दक्षिण कोरियामा फेरि देखियो सामूहिक कोरोना सङ्क्रमण
आइतबार, २८ बैशाख २०७७

यसरी कोरोना भाइरसको सामूहिक सङ्क्रमण देखापरेपछि दक्षिण कोरिया सरकारले सउल आसपासका सम्पूर्ण क्लब तथा बारहरू बन्द गर्ने निर्णय गरेको छ । साथै सङ्क्रमित व्यक्ति पुगेको समयमा क्लबमा उपस्थित सबैलाई सम्पर्कमा...

कोरोनाको औषधि बनाएर आफैमा परीक्षण गर्ने चिकित्सकको ज्यान गयो
आइतबार, २८ बैशाख २०७७

भारतको चेन्नईमा एक चिकित्सकले कोरोना भाइरसको उपचारका लागि बनाएको औषधि आफैंमा परीक्षण गर्दा उनको मृत्यु भएको छ । पेरुगुंडीमा बस्ने शिवगनेसन एक आयुर्वेदिक उत्पादन कम्पनीका फार्मासिस्ट र प्रोडक्सन म्यानेजरको ज्यान...

सिक्किमी  सिमा क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप, ११ घाइते
आइतबार, २८ बैशाख २०७७

चीन र भारतको सीमामा खटिएका दुई देशका सैनिकबीच झडप भएको छ । सिक्किमस्थित सीमामा खटिएका भारतीय र चिनियाँ सैनिकबीच शनिबार झडप भएको हो । झडपका क्रममा ७ चिनियाँ र...

मलेसियामा चार हप्ता थपियो लकडाउन
आइतबार, २८ बैशाख २०७७

मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि लकडाउनको अवधि चार हप्ता थप गर्दै जुन ९ सम्म पुर्‍याएको छ । यसअघि मे १२ सम्मका लागि तोमिएको लकडाउन चार हप्ता बढाउँदै जुन ९...

हुन्डाईको चेन्नाई प्लान्टमा गाडी उत्पादन शुरु
आइतबार, २८ बैशाख २०७७

हुण्डईले एक विज्ञप्ति जारी गर्दै सामाजिक दुरीको १०० प्रतिशत सुरक्षा अपनाउदै कम्पनीको निर्माण प्लान्ट सञ्चानल गरेको जनाएको छ । कम्पनीका अनुसार कोरोना भाइरसको कारण संकटमा परेको अर्थतन्त्रलाई बचाउन लागि रहेको...

भारतमा कोरोना संक्रमणबाट मर्नेको संख्या २१ सय नाघ्यो
आइतबार, २८ बैशाख २०७७

भारतमा कोरोना संक्रमणका कारण मर्नेको संख्या २१ सय नाघेको छ । वल्ड्रोमिटरको तथ्याँकअनुसार आइतबार विहानसम्म भारतमा संक्रमणका कारण मर्नेको संख्या २१ सय १ पुगेको हो । ...

भारतीय अर्बपति सूचीबाट चार जना हटे, जुकरबर्गका पार्नर अर्बपति बने
शनिबार, २७ बैशाख २०७७

बायजुको कम्पनीको ८ अर्ब डलरको मूल्य बराबरको रहेको फोक्र्सले उल्लेख गरेको छ । रविन्द्रको सम्पत्ति १.८ अर्ब डलर भएको बताएको छ । उनको कम्पनीमा मार्क जुकरबर्ग र चीनका टेनसेटले पनि...

अमेरिकामा १४.७ प्रतिशत बेराजगारी
शनिबार, २७ बैशाख २०७७

कोरोनाभाइरसको संक्रमण फैलिन जान थालेपछि सामाजिक दुरी कायम गर्नु पर्ने र अन्य स्वास्थ्य सतर्कता अपनाउनु पर्ने भएकाले करिब ३१ करोड घरमै बसेका छन् । हालै सार्वजनिक भएको एक प्रतिवेदनमा हरेक...

भारतमा उद्योग सञ्चालन गर्न श्रम कानुन संशोधन
शनिबार, २७ बैशाख २०७७

नवीकरण गर्न आवश्यक नपर्ने व्यबस्था गरिएको छ । पसल सञ्चालकलाई राहत  दिन पसल खोल्ने समय तालिका पनि परिवर्तन गरिएको छ । बजारहरूमा भीडबाट जोगिनका लागि राज्यमा पसल खुल्ने समय बिहान...

दक्षिण कोरियाका क्लव र बार पुनः बन्द
शुक्रबार, २६ बैशाख २०७७

स्थानीय समय अनुसार आज बेलुका ८ बजेदेखि एक महिनाका लागि ती व्यापारिक प्रतिष्ठानहरु आफै बन्द गर्न आग्रह गरिएको योन्हप समाचार संस्थाले दक्षिण कोरियाली अधिकारीहरूलाई उद्धृत गरी जानकारी गराएको छ ।

चीनमा एक लाखभन्दा बढी व्यक्ति वातावरणीय अपराधमा दोषी
शुक्रबार, २६ बैशाख २०७७

गत वर्ष वातावरण अपराधसम्बन्धी ३९ हजार ९५७ मुद्दा दर्ता भएका थिए । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५०.९ प्रतिशतले बढी हो । देशभरका जनअदालतले तीमुद्दाको पहिलो सुनुवाईबाट नै फैसला सुनाएको...

भारतमा रोकिएको कक्षा १० र १२ को परीक्षा जुलाई १ देखि हुने
शुक्रबार, २६ बैशाख २०७७

केन्द्रीय सरकार अन्तर्गत रहेर लिइने केन्द्रीयस्तरको यस परीक्षामा सार्वजनिक तथा निजी दुवैथरी विद्यालयका छात्रछात्राहरुका महत्वपूर्ण मानिने गर्छ ।  “विद्यार्थीहरुको अत्यधिक चासो र चिन्ताको विषय बनेको यस परीक्षा सञ्चालन गर्ने निर्णय...

जहाँ भिडियो कन्फ्रेन्सिङ एप ‘जुम’बाटै सुनाइयो फाँसीको सजाय
शुक्रबार, २६ बैशाख २०७७

नाइजेरियामा एक व्यक्तिलाई न्यायाधीशले लोकप्रिय भिडियो कन्फ्रेन्सिङ एप जुमको माध्यमबाट मृत्युदण्ड सुनाएका छन्। गत सोमबार भएको भर्चुअल सुनुवाइमा न्यायाधीशले ओलालेकन हमिद नामक व्यक्तिलाई हत्यामा दोषी घोषित गर्दै फाँसी दिने फैसला...

भारतमा सुतिरहेका मजदुरमाथि रेल कुद्धा १६ जनाको मृत्यु
शुक्रबार, २६ बैशाख २०७७

भरतको महाराष्ट्रप्रान्त अन्तर्गत पर्ने औरंगाबाद भन्ने ठाउँमा रेलले किचेर मजदुरहरुको मृत्यु भएको छ। सो घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । समाचारमा जनाइए अनुसार ५ जना घाइते भएका छन् । ...

चीनले कोरोना भाइरस उत्पत्तिबारे अनुसन्धान गर्न सहयोग गर्ने
शुक्रबार, २६ बैशाख २०७७

चीनले कोरोना भाइरसको उत्पत्तिको विषयमा अनुसन्धानको लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई सघाउने बताएको छ । यद्यपि यो अनुसन्धान राजनीतिक नभई वैज्ञानिक हुनुपर्ने चीनको माग छ । ...