भारत सरकारले भर्खर प्रत्यक्ष विदेशी लगानी(एफडीआई) नियममा परिवर्तन गरेको छ र भनिएको छ, कुनै पनि कम्पनी वा व्यक्तिले भारतसँग सिमाना जोडिएका देशमा लगानी गर्नु अघि सरकारको स्वीकृति लिनु पर्ने छ...
आफ्नो सम्पत्तिको ठूलो हिस्सा एसिया र अफ्रिकाका बालबालिका र किशोरीको स्वास्थ्य सुधारका लागि खर्च गरेको भन्दै वाहिवाही कमाएका गेट्स दम्पती वास्तवमा मानव जातीको इतिहासमा नै अत्यन्तै अमानवीय सिद्ध हुनसक्ने गरी...
क्यानाडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको वेशमा आएका एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी आइतबार १६ जनाको हत्या गरेका छन् । प्रहरीका अनुसार कोरोनाभाइरसका कारण लकडाउन गरिएकाले मानिसहरु घरभित्र रहेकै...
सोमबार बजार खुल्ने बित्तिकै अमेरिकाको बेन्चमार्क वेष्ट टेक्सस इन्टरमिडिएट मा तेलको मूल्यमा १९ प्रतिशतको गिरावट आएको थियो । यसरी तीव्र गतिमा गिरावट हुँदा कच्चा तेलको मूल्य १४.७३ डलर प्रति ब्यरेलमा...
चीनको वुहानबाट कोरोना संक्रमण सुरु भएदेखि अमेरिकाले शंका गर्दै आएको छ। कतिले भाइरस परीक्षणको क्रममा ल्याबबाट चुहिएर व्यक्तिमा संक्रमण सुरु भएको दाबी समेत गरेका छन्। ...
करिब २२ सय भने निको भएर घर फर्किएका छन्। भारतमा ३ मेसम्म लकडाउन बढाइएको छ। वोल्ड़ोमिटरले भारतमा संक्रमितको संख्या १७ हजार ६ सय १५ र मृतक ५५९ नाघेको उल्लेख गरेको छ...
क्यानडामा प्रहरी भेषमा रहेका एक बन्दुकधारीले जथाभावी गोली चलाएर १० जनाको हत्या गरेका छन्। नोवा स्कोटियामा भएको घटनामा प्रहरी कारबाहीमा ती बन्दुकधारीको पनि मृत्यु भएको छ। ५१ वर्षीय ग्याब्रियल वाटम्यान...
गत वर्ष पनि उत्तर पश्चिम नाइजेरियामा बन्दुकधारी लुटेराहरुको आक्रमणका कारण सयौं सर्वसाधारणको हत्या भएको थियो ।हतियारधारी समूहहरुका कारण सबैभन्दा बढी जनसंख्या भएका अफ्रिकन मुलुकहरुमा सुरक्षा चुनौती थपिएको अधिकारीहरुले बताएका छन्...
हुण्डई मोटर भारत प्रबन्ध निर्देशक र मुख्य कार्यकारी अधिकारी एस.एस. किमले भेन्टिलेटर र अन्य चिकित्सा उपकरण कोरोना भाइरसको सामना गर्न धेरै महत्वपूर्ण हुने बताएका छन । भेन्टिलेटरले मेशिनले सास फेर्न मद्दत...
व्हाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनमा सुरु हुनुभन्दा पहिले नै रोक्न सकिने अवस्था रहेको बताएका छन् । तर त्यसो नभएको भन्दै उनले चीनले यो...
हामीले यी कस्ता रिपोर्टर हुन् भनेर सत्य कुरा बताईदियौं त्यसैले उनी अहिले मार्क मेडोस रुँदै थिए भन्ने समाचार लेख्न थाले ।” उनले न्युयोर्क टाइम्स धेरै नै बेईमान पत्रिका भएको समेत...
“एक पटक फेरी अमेरिकी अन्तरिक्ष यानलाई अमेरिकी भूमिबाट आगामी मे २७ मा पठाइने भएको छ,” नासाका प्रमुख जिम ब्राइडेस्टाइनले ट्वीटमार्फत् पुष्टि गरे ।नासाले उसको अन्तरिक्ष शटलले सन् २०११ मा काम...
कोरोना महामारीका कारण दुई देशबीच पहिले नै अनावश्यक यात्रामाथि प्रतिबन्ध छ । यो प्रतिबन्ध यसै हप्ता मंगलबार समाप्त हुन लागेको थियो । ...
महारानीको ६८ वर्षे शासनकालमा यसरी तोपको सलामी नदिइने पहिलोपटक हो। यसपटक उनको जन्मदिनको अवसरमा कुनै सार्वजनिक समारोह नहुने भएको छ। ...
“आज मैले यो घोषणा गर्न चाहन्छु कि, हाम्रो कृषि विभागले १९ अर्ब अमेरिकी डलर बराबरको राहत कार्यक्रम लागु गर्नेछ,” ट्रम्पले भने । उनले राहतबाट किसानहरुलाई संकटबाट मुक्त हुन सानो भएपनि...
अहिलेकै गतिमा कोरोना भाइरस संक्रमितको संख्या बढेमा स्वास्थ उपकरण र जनशक्ति दुबै अपुग भएर धान्न नसक्ने चेतावनी दिएको बिबिसीले लेखेको छ। ...
यी नौसैनिकहरु मध्ये एक नौ सैनिकमा सङ्क्रमण फेला परेपछि गरिएको परीक्षणमा अरू सङ्क्रमित भेटिएका हुन् । ती सैनिकमा अप्रिल ७ मा कोरोना पोजेटिभ पाइएको छ । समाचार एजेन्सी एएनआईका अनुसार...
अमेरिकामा लकडाउन विरुद्ध बन्दुक बोकेर प्रदर्शन गरिएको छ । अमेरिकाका बिभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु बन्दुक बोकेर लकडाउनविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् । ...
उनले भनेका छन् – ‘यो अज्ञात शत्रुबाट मृत्यु हुनेको संख्या चीनमा अचानक बढेर डबल भयो । तर यो भन्दा कैयौं बढी छ । यो अमेरिकामा भन्दा मृत्यु हुनेको संख्या चीनमा...
पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ७ हजारभन्दा बढी भइसकेको छ भने १३४ जनाको ज्यान गएको छ । पाकिस्तान सरकारले १२ खर्ब पाकिस्तानी रुपैयाँको एक राहत प्याकेज मार्च २४ मा घोषणा गरेको...