aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
संविधान संशोधन विधेयक आज संसदमा पेश हुने
आइतबार, १८ जेठ २०७७

संविधान संशोधन विधेयक आज संसदमा पेश गरिने भएको छ। संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा संशोधन विधेयक पेश गरिने भएको हो । ...

हृदयाघातका कारण कोरियामा एक नेपाली महिला व्यवसायीको मृत्यु
आइतबार, १८ जेठ २०७७

घटनाबारे सउलस्थित नेपाली राजदूतावासमा जानकारी आए पनि औपचारिक रुपम थाहा भइनसकेको श्रमसहचारी डिल्लीराम बाँस्तोलाले बताए । केही दिनयता कोरियामा नेपालीको मृत्यु हुने क्रम लगातार जस्तै देखिएको छ । गत सोमबार...

अब सेना परिचालन गरिने
शनिबार, १७ जेठ २०७७

सरकारले अब सेना परिचालन गर्ने भएको छ । सरकारले विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनका लागि सेना परिचालन गर्ने निर्णय गरेको हो । ...

काठमाडौंमा भूकम्पको धक्का
शनिबार, १७ जेठ २०७७

काठमाडौंमा ९ः३५ बजे भूकम्पको धक्का महशुस गरिएको छ । ...

कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ७ पुग्यो
शनिबार, १७ जेठ २०७७

नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा शनिबार मृत्यु भएका ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको...

थप १८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो
शनिबार, १७ जेठ २०७७

थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १८९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । ...

संसदद्वारा पारित नभएसम्म एमसीसीका कार्यक्रम स्थगन
शनिबार, १७ जेठ २०७७

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) सम्झौता संसद्ले अनुमोदन गरेपछि त्यससँग सम्बन्धित बजेट र कार्यक्रम अघि बढाउने समझदारी भएको छ ।  ...

मौसम पूर्वानुमान महाशाखाको तीन दिनको मौसम सम्बन्धी जानकारी
शनिबार, १७ जेठ २०७७

मौसम पूर्वानुमान बुलेटिनअनुसार आइतबार पनि देशभर मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको  सम्भावना रहेको छ । सोमबार देशको पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहेर बाँकी भूभागमा मौसम...

कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले सिमा मिचेको विषयमा अमेरिकाका नेपालीको आपत्ति
शनिबार, १७ जेठ २०७७

बिबादित विवादीत विषय यथाशीघ्र सभ्य र सौहार्दपूर्ण बातावरणमा राजनैतिक र कुटनैतिक तबरबाटै समाधान होस् र नेपालको भूमी फिर्ता होस् भन्ने नासाको अधिकारिक धारणा रहेको जानकारी गराएको छ । ...

स्वदेशमै बिजुलीको खपत बढाउने नीतिबाट सरकार पछि हट्यो
शनिबार, १७ जेठ २०७७

विद्युत्मा आत्मनिर्भर भएर स्वदेशमै बिजुलीको खपत बढाउने नीतिबाट सरकार पछि हटेको छ। आर्थिक विधेयकमार्फत विद्युतीय गाडी र विद्युतीय उपकरणमा भन्सार महसुल बढाएको छ। यसले विद्युतीय गाडी तथा उपकरण प्रयोगमा उपभोक्तालाई...

कोरोनाबाट थप एक जनाको मृत्यु
शुक्रबार, १६ जेठ २०७७

नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । ...

रोटरी क्लवद्वारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग
शुक्रबार, १६ जेठ २०७७

कोरोना महामारीको रोकथाम र नियन्त्रणमा जुटिरहेका ट्राफिक प्रहरीलाई रोटरी क्लब, पशुपतिले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । महाशाखामा आज एक कार्यक्रमवीच रोटरी क्लबका अध्यक्ष हर्क साउदले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ...

भारतीय मिडियामा प्रकाशित समाचार भ्रामकः नेपाली सेना
शुक्रबार, १६ जेठ २०७७

नेपाली सेनाले केही भारतीय मिडियामा आएका समाचारलाई लिएर आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सैनिक मुख्यालयबाट बिहीबार राति जारी गरिएको विज्ञप्तिमा केही भारतीय सञ्चारमाध्यममा आएका समाचार दुई देशका सेनाबीच...

हावाहुरीले मकै सोत्तर
शुक्रबार, १६ जेठ २०७७

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाअन्तर्गत वडा नं २ मा घोगा लाग्न शुरु भएको मकैबालीलाई हालै आएको हावाहुरीले  क्षति पु¥याएको छ । पटक–पटकको हावाहुरीले नौबीसे, सातबीसे, ढाँडेखोला, कामीटार खोला, कुविण्डे र...

शुल्क तिर्न नसक्दा शव अस्पतालम
शुक्रबार, १६ जेठ २०७७

धादिङ, झार्लाङ निवासी मैती तामाङको गत सोमबार (जेठ १२ गते) यहाँ मृत्यु भएको छ । झण्डै एक महिनाअघि छनानस्थित एक कन्स्ट्रक्शन कम्पनीमा काम गर्ने क्रममा एकतला माथिबाट लडेर उपचारका क्रममा...

शुल्क तिर्न नसक्दा शव अस्पतालमा
शुक्रबार, १६ जेठ २०७७

धादिङ, झार्लाङ निवासी मैती तामाङको गत सोमबार (जेठ १२ गते) मृत्यु भएको छ । झण्डै एक महिनाअघि छनानस्थित एक कन्स्ट्रक्सन कम्पनीमा काम गर्ने क्रममा एकतला माथिबाट लडेर उपचारका क्रममा उनको...

जटही र खजुरी नाका बन्द
शुक्रबार, १६ जेठ २०७७

भारतबाट नेपालीलाई भित्रिनका लागि खुला गरिएको धनुषाको जटही र खजुरी नाका शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको छ । भोकभोकै खान नपाएका कारण एक जनाको...

प्रहरी भवनमा बाख्रा र कुखुरा पालेपछि...
शुक्रबार, १६ जेठ २०७७

जिल्लामा नेपाल प्रहरीको मातहतमा रहेको एउटा सुविधासम्पन्न भवन प्रयोगविहीन अवस्थामा छ । जिल्ला प्रहरी परिसरदेखि पाँच सय मिटर दूरीमा रहेको उक्त भवन बाख्रा र कुखुरापालनका लागि खोरका रुपमा प्रयोग हुँदै...

थपिए दुई कोरोना संक्रमित
शुक्रबार, १६ जेठ २०७७

थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी (वर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिकाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ...

बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा दुईको मृत्यु
शुक्रबार, १६ जेठ २०७७

मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंको बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको मृत्यु भएको हो ।