'यो कस्तो अचम्म हो, एउटै पुलको दुई पटक उद्घाटन भयो, बाँच्नु मात्रै पर्दोरहेछ अनेक देख्न पाइने रहेछ' दुवै उद्घाटनमा सहभागी ६० वर्षीय सोनाम लामाले भने। ...
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा विद्युतीय व्यापारको विकास र उपयोगसम्बन्धी राष्ट्रिय रणनीति २०७६ मार्फत विद्युत् र वेवसाइडमार्फत हुने व्यापारिक गतिविधिलाई कानुनी दायरामा ल्याउन लागेको हो। मन्त्रिपरिषद् बैठकले गत असार...
लगानीयोग्य पूँजीका लागि निक्षेप संकलनको प्रतिष्पर्धा गत आवमा यतिसम्म भयो कि बैंकहरूबीच ब्याज नबढाउने भद्र सहमति पटक पटक तोडियो । पूँजी अभावको समस्यालाई सम्बोधन गर्न राष्ट्र बैंकले गत आवमा वाणिज्य...
फलाम खानी उत्खनन गर्नका लागि फलाम कम्पनी स्थापना गर्ने सरकारको निर्णयसँगै औद्योगिक क्षेत्रमा नयाँ आयाम थपिएको छ । ...
अनलाइन सपिङले उपभोक्ता ठगेको गुनासो बढेपछि सरकारले उनीहरूलाई कानुनी दायरामा ल्याउन लागेको हो। ...
लेखा परीक्षण गर्ने, भ्याट बिल तिर्नेलगायतका बहानामा कर्मचारीले एकदेखि दुई प्रतिशतसम्म रकम असुली गरेको ...
हालै काठमाडौंमा सम्पन्न अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को सम्मेलनका अवसरमा आएसाका उच्च अधिकारीसँग भएको वार्तामा नेपाल नागरिक उड्डयन प्राधिकरणले कालो सूचीबाट हटाउने विषय उठाएको थियो ...
विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न तयार पारिएको डीपीआर संघीय सरकारले अस्वीकृत गरेपछि प्रदेश १ का पर्यटन व्यवसायी आन्दोलित भएका छन् । ...
हदबन्दी छुट भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दिको हो । ती जग्गाको हदै दुरुपयोग भएपनि मन्त्रालय बेखबर छ । मन्त्रालयका उपसचिव लिलानाथ दाहालले हदबन्दी जग्गाको अद्यावधिक विवरण तयार नभएको...
यो साता २४ जना विरुद्ध ४९ करोड ३६ लाख रूपैयाँ बिगो दाबी गरेर मुद्दा दायर गरेको विभागले जनाएको छ। ...
विद्युत् प्राधिकरण अल्झिएका जलविद्युत्का ३८ रुग्ण आयोजना निर्माण सम्पन्न गरेसँगै अब ठूला आयोजना बनाउन केन्द्रित हुने भएको छ। ...
पत्रकार शालिकराम पुडासैनीले गर्लफ्रेन्डसँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका ...
ऐनअनुसार लाइसेन्स खारेज भएको कम्पनीले ३५ दिनभित्र सरकार समक्ष निर्णय पुनरावलोकनका लागि निवेदन दिन सक्छ । प्राधिकरणले नेपाल स्याटेलाइटको लाइसेन्स खारेज गर्ने निर्णय गरेपछि प्राविधिक रूपमा यो अहिले कार्यान्वयन भने...
कृषि ज्ञान केन्द्रबाट निकासा ल्याएको रकम कृषक समूहका पदाधिकारीले आफूखुसी खर्च गरेका छन्। ...
१ मा २ सय ५० परिवार भूमिहीनको बसोबास छ । स्थानीयले ०२६ सालदेखि ऐलानी जमिन जोतभोग गरिरहेका छन् । अधिकांशले लालपुर्जा पाएका छैनन् । ...
साँझ बिहान घरपरिवार चलाउनसमेत धौधौ भएका अभिभावका लागि उक्त प्रस्ताव आकर्षक लाग्यो । चिनेजानेका छिमेकी जयबहादुरबाट राम्रो प्रस्ताब आएपछि हिमा गाउँपालिका ७ का रामबहादुर बुढा केही पैसा तिरेरै भएपनि आफ्ना...
मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा ‘बीस वर्ष नपुगी विवाह गर्न वा गराउन नहुने’ व्यवस्थाले अभिभावककै संलग्नतामा बालविवाह भारतमा गर्र्ने ‘गलत चलन’ छ । कानुन छलेर छोरी भारतीयलाई जिम्मा लगाए...
समितिले यसमा ठोस निर्णय नगर्दै कर्मचारीको उमेर हद ५८ बाट ६० पुर्याउनुपर्छ भन्ने दबाब भने बढेको छ । समितिले औपचारिक प्रतिवेदन तयार गरेर संसद्ले पारित गरी प्रमाणीकरण नगरेसम्म कर्मचारीको उमेर...
‘गम्छामा ढुंगा बाँधेर सरोजको टाउको पछाडि हिर्काएर हत्या गरेको पोस्टमार्टम रिपोर्टमा देखिएको छ’, उनले भने, ‘सरोजको हत्या गर्न साढे ४ लाखमा डिल भएको रहेछ ।’ भाडाका व्यक्तिले अढाई लाख नगद...
बीएमआई 'फिट' नभएका सैनिक अधिकारीहरू पदोन्नति र संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा जाने अवसरबाट वञ्चित हुने भएका छन् । सैनिक जवानदेखि रथीसम्मका उच्च सैनिक अधिकारीका लागि यो नियम लागू गरिएको नेपाली...