सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार 'भिडियो कन्फरेन्सु मार्फत मन्त्रिपरिषद् बैठक नबसेको दाबी गरेका छन् । ...
१५ महिनादेखि बन्द मलेसिया रोजगारी सुचारु गर्न नेपाल र मलेसिया सरकार सहमति नजिक पुगेका छन् । ...
भीएलएन (भिसा प्रक्रिया) मा भ्रष्टाचार गरी नेपाली कामदारबाट अर्बौं रुपैयाँ लिएको अभियोग लागेका मलेसियाका पूर्व उपप्रधानमन्त्री डा.अहमद जाहिद हमिदीलाई जस्तै नेपालमा पनि यसमा संलग्नलाई कारबाहीको माग गर्न मलेसियाका सांसदले अनुरोध...
नेपालभित्र एक लाख रोजगारी सिर्जना गर्ने जानकारी गराएको छ। उक्त, कार्यक्रममा बोल्दै दराजका ग्लोबल सिइओ ब्यार्के मिकेल्सनले दराज एउटा खल्तीभित्र रहेको सपिङ मल, बजार र सम्पूर्ण समुदायको रूपमारहेको जानकारी गराए...
काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले घर पालुवा कुकुरहरूलाई सार्वजनिक स्थानमा शौच गराए तुरुन्तै कारबाही गरिने तयारी भइरहेको बताए। ...
२०६८ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले भारत भ्रमणका बेला भारतीय समकक्षीसँग गरेको द्विपक्षीय लगानी प्रवर्दधन तथा संरक्षण सम्झौता (बिप्पा)विरुद्ध वरिष्ठ अधिवक्ता न्यौपानेले हालेको रिट सर्वोच्च अदालतले ८ वर्षपछि खारेज गरिदिएको...
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने बा२झ ४८६२ नम्बरको झन्डावाला गाडी बुधबार ट्राफिक प्रहरीको कारबाहीमा परेको हो। यातायातसम्बन्धी नियम बनाउने मन्त्रीकै गाडी अनधिकृत रूपमा पार्किङ गरेको भन्दै सर्वसाधारण...
नाडा अटो शोलाई लक्षित गरी कम्पनीले भैरहवा भन्सार कार्यालयमा गाडी ल्याएको थियो। आर्थिक ऐन २०७६ को व्यवस्था बमोजिम छुट पाइने भएपछि कम्पनीले ती गाडी भित्र्याउन खोजिएको थियो। ...
एक वर्षअघि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता कार्यान्वयन गर्न बन्नुपर्ने कार्यविधि अहिलेसम्म बनेको छैन। कार्यविधि वा नियमावली नबन्दा र अदालतले समेत त्यसबारे व्याख्या नगर्दा दुरुत्साहनसम्बन्धी कानुन नै अपूर्ण देखिएको हो।
पर्यटन मन्त्री योगेश भट्टराईले सार्वजनिक गरेको एक वर्षे कार्ययोजनामा लम्बिनी क्षेत्रका दर्जन योजना समावेश छन् तर ती योजनामा समेटिएको टेम्पल स्टे' ले होटल व्यवसाय धरापमा पर्ने सिद्धार्थ होटेल एसोसिएसनका उपाध्यक्ष...
भदौको टन्टलापुर धाम। केही महिला असिनपसिन गर्दै पानीबाट धमाधम बालुवा बोकेर हुँडीमा थुपार्द छन्। कोही ईंडीमाथि राखिएको सोनाहा (जाली) ले बालुवाबाट ठूला ढुंगा अलग गर्दै छन् । ...
विभागका अनुसार ५८ वटा ग्यास उद्योगमध्ये अझै २० वटा उद्योगले (एनएस) चिह्न लिन सकेका छैनन् । विभागले तोकेको न्यूनतम मापदण्ड पूरा गर्न नसकेकाले ती उद्योगले यो चिह्न लिन नसकेका हुन्...
अर्याललाई नै आयुक्त बनाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले पनि आश्वासन दिएका छन् । महासेठ महतोका बहिनी ज्वाँइसमेत हुन् । लोकमानसिंह कार्की अख्तियारको प्रमुख छँदा अर्यालविरुद्ध अकूत सम्पत्तिमा मुद्दा परेको...
जुलाईमा सम्पन्न हुनेगरी निर्माणको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनी सीएमसीले द्रुत गतिमा काम गरेकाले अवधिभन्दा छ महिनाअगाडि नै विमानस्थल सम्पन्न हुने भएको हो। ...
वर्षभरि बजारमा गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी छ। उपभोक्ता प्रत्येक वस्तु खरिद र उपभोग गर्दा अन्योलमा हुन्छन् । तर, सरकारी निकाय भने बजारमा अनुगमन गरे पनि गुणस्तरहीन खाद्यवस्तु देख्दैन । ...
बैंक तथा वित्तीय संस्थाहरुले वार्षिक पाँच अर्बभन्दा बढी नाफा गरेको भन्दै आगामी दिनमा नाफामुखीभन्दा सेवामुखी हुन आग्रह गरेका छन्। ...
फेवाताल वरीपरी जब अग्ला घर बन्न थाले र जथभावी फोहोर तालमा मिसाउन थालियो, त्यसयता झण्डै अढाई दशकदेखि पानीसमेत नछोएको उनी बताउँछन् । ...
धेरै वर्ष पढाइ छुटेका विद्यार्थीलाई समेत भर्ना लिने, भिसाका लागि अन्तर्वार्ता दिनुनपर्ने, शतप्रतिशत रूपमा भिसा लाग्ने ग्यारेन्टी' भएकाले पनि इस्टोनिया, साइप्रस, मौरिसस, लिथुनिया, माल्टा, लाटभियाजस्ता देशमा नेपाली विद्यार्थी अध्ययनका लागि...
कतिपय प्रतिष्ठानले श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न नमानिएको देखेपछि अनुगमन तथा निरीक्षणलाई तिब्रता दिइएको हो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष दोब्बर बढी प्रतिष्ठानमा अनुगमन गरिएको छ । ...
कम्पनीले अवैध रूपमा इन्टरनेट प्रदान गर्दै आएको सूचनाको आधारमा प्राधिकरणको टोलीले अनुगमन गरी सिलबन्दी गरेको निर्देशक विजय रोयले जानकारी दिए । उनका अनुसार कम्पनीले करिब सात सय ग्राहकलाई सेवा प्रदान...