aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
तुरुन्तै देखिने भो 'क्रेडिट क्रन्च'
शनिबार, ०७ भदौ २०७६

असार मसान्तको तुलनामा साउनमा १८ अर्ब रुपैयाँ निक्षेप घटेको छ। साउनको पहिलो साता नै १४ अर्ब रुपैयाँ निक्षेप घटेको नेपाल बैंकर्स संघको तथ्यांकमा उल्लेख छ। स्वदेशी मुद्रामा मात्रै नभएर विदेशी...

बाल मन्दिरको जग्गामा ससुराको रजाई
शनिबार, ०७ भदौ २०७६

मूलसडक त्रिपुरेश्वर र कालिमाटीसँग जोडिएको हयुमत टोल जाने सहायक मार्गको पूर्वतर्फको कित्ता नं. ७,१८ को १ रोपनी ११ आना जग्गा ज्यादै कम दरमा भाडा लगाउने निर्णय गराई उनले आफन्तलाई दिएका...

सम्पत्ति चाहिएन डिभोर्स देऊ, भन्दै अर्कोसँग हिँडेपछि
शनिबार, ०७ भदौ २०७६

नी मुद्दाका साक्षी वा पक्षका आफन्त थिएनन्। पत्नीले सम्बन्धविच्छेदको मुद्दा हालेपछि सुनुवाइ क्रममा आएका भारतीय सुरक्षा फौजमा कार्यरत महिलाका पतिसँगै अर्का पुरुष पनि देखेपछि अदालतका श्रेस्तेदार नेत्रबन्धु पौड्यालले उनलाई मुद्दाका...

भारतले भनायो अर्को बाँध, मधेस अब चुर्लुम्म
शनिबार, ०७ भदौ २०७६

नेपाली बस्तीमा त्रास बढेपछि सुरक्षाकर्मीको निगरानी बढाइएको छ। बाग्मतीदेखि पश्चिमको औरैया र बन्जाराहासम्मको भारतीय बाँधको उचाइ थपिँदै छ । भारतले २०३२ सालमा आफ्नो भूमि बैरगनियालगायतका बिहारको सहर डुबानबाट बचाउन सीमा...

परिणममूखी भएन परराष्ट्रमन्त्रीस्तरीय बैठक
शनिबार, ०७ भदौ २०७६

सुरुमा दुईदिने भनिएको संयत्र बैठक बुधबार एकै दिनमा टुँगियो । बैठकले ठ्याक्कै देखिने गरी दुईवटा निर्णय गरेको छ-नेपाल-भारतबीच खास सूरक्षा तथा गुणस्तर मापदण्डलाई समान हैसियत प्रदान गर्ने समझदारीमा हस्ताक्षर र...

अब तोकिएको ठाउँमा मात्र घर बनाउन पाइने
शनिबार, ०७ भदौ २०७६

भूमिको वर्गीकरण, समुचित उपयोग र प्रभावकारी व्यवस्थापनमार्फत अधिकतम र दिगो लाभ हासिल गर्ने उद्देश्यले विधेयक ल्याइएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अधिकारीले जानकारी दिएका छन्। ...

बाबुराम हत्तपत्त सत्तापक्षको सिटमा !
शुक्रबार, ०६ भदौ २०७६

प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षीको सिटमा बस्दै आएका समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई बिहीबारदेखि सत्तापक्षको सिटमा बसेका छन्। ...

काठमाडौँमा फैलियो डेंगु, यस्तो हुन्छ रोग सार्ने लामखुट्टे
शुक्रबार, ०६ भदौ २०७६

बुधबारसम्ममा काठमाडौँमा १७ जनामा डेंगु संक्रमण प्रमाणित भएको तथ्यांक महाशाखामा प्राप्त भएको छ । अन्यत्रबाट रेफर भएर आएका बिरामीसहित यो संख्या ४९ पुगेको महाशाखाका प्रवक्ता घनश्याम पोख्रेलले बताए । ...

कुलेखानी तेस्रोमा यसरी लाग्यो ब्रेक
शुक्रबार, ०६ भदौ २०७६

कम्पनीले तीन महिनादेखि मजदुरको तलब नदिँदा एक महिनादेखि आयोजनाको निर्माण ठप्प भएको छ । हाइड्रो तथा इलेक्ट्रोमेकानिकलको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी झेजियाङ जिनलुनले ...

कुलमान ज्यू, किन फेरी सुनिदैछ यस्तो ?
शुक्रबार, ०६ भदौ २०७६

विद्युत् नियमित नहुँदा कच्चा पदार्थ कुहिन र बिग्रन थालेको छ। यसले व्यवसायमा करोडौं घाटा बेहोर्नुपरेको मोरङका उद्योगी व्यवसायीले गुनासो गरेका छन्। ...

इन्सपेक्टरलाई घुस दिंदा आफै पुगे खोरमा
शुक्रबार, ०६ भदौ २०७६

सिन्धुपाल्चोक चौतारा स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने वर्ष ५६ को गंगालाल श्रेष्ठले जुवा खेलाउन दिनुपर्यो भनी परिसरका प्रहरी निरीक्षक कृष्णप्रसाद बिष्टको कार्यकक्षमा घुस स्वरुप नगद ४० हजार...

मेलम्चीमा दोहोरियो उही समस्या, डेढ अर्ब माग्दै सात दिने अल्टिमेटम
शुक्रबार, ०६ भदौ २०७६

स्थानीय प्रशासनमार्फत बिहीबार सरकारलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले पूर्वठेकेदार सिएमसीबाट पाउनुपर्ने रकम साताभित्र भूक्तानी नदिए नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने चेतावनी दिएका हुन्। ...

रेबिजले ढल्यो पशुपतिको साँढे
शुक्रबार, ०६ भदौ २०७६

‘म त्यहाँ पुग्दा साँढे पागल झै हान्दै दौडिरहेको थियो’ श्रेष्ठले भने ‘तुरुन्त नियन्त्रणमा लिएर केन्द्रीय पशुपंक्षी रोग प्रयोगशाला त्रिपुरेश्वर पठायौं।’ प्रयोगशालले रेबिजकै कारण साँढे मरेको रिपोर्ट दिएको छ। ‘बाँदरले टोकेर...

रित्तिदैछ ढुकुटी के हेदैछ राष्ट्र बैङ्क ?
शुक्रबार, ०६ भदौ २०७६

राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्न थालेयता विदेशी विनिमय सञ्चितिको लक्ष्य पहिलोपटक घटाएको छ। यसअघि आठ महिनाको वस्तु तथा सेवा आयात धान्नसक्ने क्षमतालाई लक्ष्य सीमा मान्दै आएकामा आर्थिक वर्ष २०७६/७७...

सहकारी एकीकरणको बन्दैछ कार्यविधि
शुक्रबार, ०६ भदौ २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणामन्त्री पद्माकुमारी अर्यालले नेपालमा १० / १२ हजार सहकारी संस्था भए पुग्ने उल्लेख गर्दै मर्जरलाई अभियानको रूपमा अगाडि बढाउने ...

लोभी सांसद, भत्ता बुझे तर बुझाएनन् प्रतिवेदन
शुक्रबार, ०६ भदौ २०७६

पूर्वी र पश्चिमका जिल्ला अनुगमनका लागि तीन वटा टोली बनाइएको थियो। समितिका सदस्यहरूले ती अनुगमनमा जाँदा ४ लाख ३६ हजार भत्ता बुझेका छन्। तर अहिलेसम्म कुनै प्रतिवेदन लेखा समितिले दिएको...

नेपालमै गाडी उत्पादनको सम्भावनाबारे यसो भन्छन् सरोकारवालहरू
शुक्रबार, ०६ भदौ २०७६

नाडा अटो सो विशेष राउन्डटेबलमा बोल्ने सरोकारवालाहरूले यसलाई अध्ययन गरेर मात्रै अघि बढाउनुपर्ने धारणा राखे । ...

कलंकी-चाबहिल सडक खण्ड विस्तार हुन हिउँद कुर्नुपर्ने
शुक्रबार, ०६ भदौ २०७६

पहिलो चरणमा रुख काट्ने सडक क्षेत्र अतिक्रमण गरी बसेका घर टहरा र वबजुलीका पोल हटाउने काम सकिएपछि चीन सरकारले सडकको निर्माण अघि बढाउने चक्रपथ विस्तार आयोजनाका प्रमुख अमृतमणि रिमालले जानकारी...

स्थानीय तहमा भातमै समेत भ्रष्ट्राचार !
शुक्रबार, ०६ भदौ २०७६

चिसंखुगढी गाउँपालिकाले ३ लाख ६७ हजार २० रुपैयाँ खानाखाजामा खर्चेको छ । सिद्धिचरण नगरपालिकाले १८ लाख ६९ हजार ५१० रुपैया खर्चेको छ ।खिजीदेम्बा गाउँपालिकाको खाजा खर्च १८ लाख १९ हजार...

नेपालमै यस्तो विद्यालय, जहाँ पढाइसँगै व्यवसाय गर्छन् विद्यर्थीहरु
विहीबार, ०५ भदौ २०७६

उनीहरूले विद्यालयमै बाख्रा, कुखुरा र बङ्गुर व्यवसाय गरेका छन् । प्राविधिक विषय अध्ययन गरी गाउँमै व्यवसायी बन्ने ...