आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले चीनका लागी नेपालका राजदुत लिलामणी पौडेललाई फिर्ता बोलाउने निर्णय गर्यो । त्यसरी अकस्मात उनलाई आठ महिना कार्यकाल बाँकी रहँदै फिर्ता बोलाउनुको खास कारण अहिलेसम्म कसैले...
अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो दोस्रो कार्यकालको पदभार ग्रहण गरेका छन् । राष्ट्रपती बिद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरे लगत्तै उनले अर्थ मन्त्रालयमा बैठक बसाएर पदभार सम्हालेका हुन् । राष्ट्रिय...
यो सहयोग प्याकेजको १२ अर्व डलर मध्ये फास्ट ट्रयाकको आधारमा ८ अर्व डलर वितरण गरिने छ । त्यसैगरी २.७ अर्व डलर पुनर्निर्माण र विकासको लागी अन्तर्राष्ट्रिय बैङ्क (आइबिआरडी) मार्फत उपलब्ध गराइने...
सङ्घीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित...
सञ्चारमन्त्रीको समेत भूमिका रहेका अर्थमन्त्री डा.युवराज खतिवडाले दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको छ । ...
सञ्चारमन्त्रीको समेत भूमिका रहेका अर्थमन्त्री डा.युवराज खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन् । ...
राष्ट्रिय सभाका १८ सांसदको कार्यकाल मंगलबाबारदेखि सकिँदैछ । भने राति १२ बजेदेखि उनीहरुको कार्यकाल सकिएको राष्ट्रिय सभा सचिवालयले जानकारी दिएको छ । मन्त्रिपरिषदले पुनःनियुक्तिका लागि सिफारिस नगरे अर्थमन्त्री डा.युवराज...
पाेखराका उद्योगी÷व्यवसायीले सरकारको राजश्व तथा करनीति व्यवसायीमैत्री नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, महासङ्घ गण्डकी तथा पोखरा उद्योग वाणिज्य सङ्घद्वारा संयुक्तरूपमा आयोजित आर्थिक वर्ष २०७७/७८ को बजेटमा समावेश...
पेट्रोलियम पदार्थमा बढाएको करबारे सरकारलाई जवाफ दिन सभामुख अग्नि सापकोटाले रुलिङ गरेका छन् । सोमबार समाजवादी पार्टीका सांसद सरिता गिरीले यसबारे आइतबारको बैठकमा सरकारले जवाफ दिनुपर्ने माग गरेकी थिइन्...
ओलीको भ्रमणको तयारी स्वरूप त्यहाँ बाटो निर्माणदेखि सबै काममा प्रतक्ष्य सक्रिय रहेका मन्त्री नेम्बाङ केही समय अघि स्थलगत निरिक्षणमा समेत आठराई गरेका थिए । उनले कुनै कमजोरी र आलोचनाको गुन्जायस...
ऐन त्रुटिपूर्ण हुँदा प्रमाणीकरण भए पनि प्रदेश राजपत्रमा प्रकाशित हुन सकेको थिएन । प्रदेश सरकारले गल्ती सच्याएर संशोधनसम्बन्धी प्रस्ताव दर्ता गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर...
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आज बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित...
आजै पार्टीको विधान तथा नियमावलीको व्यवस्थाबमोजिम सभापति देउवाले केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा कृष्णकिशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहरनारायण श्रेष्ठ (धनकुटा) र धु्रव वाग्ले (तनहुँ)लाई मनोनयन गरेको...
प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताए । ...
जन्मदिनको केक काण्ड, ललिता निवासमा पौडेलको रक्षा गरेको दोष, आफ्ना प्रियपात्र गोकुल बाँस्कोटाको टेप प्रकरणले पुर्याएको क्षति अनि कुरा बढी काम कम गर्ने प्रधानमन्त्रीको रूपमा बनेको आफ्नो परिचय सबैबाट मुक्त...
बास्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको भनिएको अडियो टेप बाहिरिएपछि सञ्चार मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटा अदालत पुगेका छन्। बाँस्कोटाले आफुमाथि भ्रष्टाचारको झुठा आरोप लगाइएको भन्दै शुक्रबार...
बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको भनिएको अडियो टेप बाहिरिएपछि सञ्चार मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटा अदालत पुगेका छन्। बाँस्कोटाले आफुमाथि भ्रष्टाचारको झुठा आरोप लगाइएको भन्दै शुक्रबार...
मन्त्रीपरिषद्को निर्णयबारे बिहीबार नियमित पत्रकार सम्मेलनमा भएको मन्त्रीपरिषदको निर्णय उपर प्रकाशित भएका विभिन्न सञ्चार माध्यमहरूमा इन्धनमा थप कर बिषयको समाचार प्रति अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले...
फागुन १० गते बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन पार्टी सचिवालयको निर्णय नमान्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अडानसँगै चुलिएसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद तत्कालका मध्यमार्गी बाटो लिने संकेत मिलेको छ...
बजारलाई अलपत्र छोडेर अगाडि बढ्न नसकिने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । यदि बजारका विषयहरुमा असफलता देखा पर्योे भने त्यसको अर्थ सरकार असफल भएको ठर्हने अर्धमन्त्री खतिवडाको भनाई छ ।...