प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमण विरुद्ध लड्न सार्क राष्ट्रहरुसँग मिलेर काम गर्न नेपाल तयार रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरसबारे सार्क राष्ट्रका शीर्ष नेतृत्वबीच...
सरकारले दुई दशकमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)गणना विधिको आधार वर्ष परिवर्तन गर्ने भएको छ । केन्द्रीय तथ्यांक विभागले हालसम्म सन् २०००/२००१ लाई आधार वर्ष मानेर जीडीपी गणना गर्दै आएको थियो...
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले कोरोना भाइरसका कारण विश्वनै त्रसित रहेसँगै नेपालमा कालो बजारी पनि बढेको बताएका छन् । सांसदहरुले बजारमा दैनिक उपभोग्य वस्तको कृतिम अभाव सिर्जना हुन थालेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण...
हालै मात्र नेपालकालागि भारतीय राजदुतका रूपमा अाएका विनयमोहन क्वात्राले अाफ्नाे प्रभाव देखाउन थालेका छन् । राष्ट्रपति समक्ष अाेहाेदाकाे प्रमाणपत्र बुझाए लगत्तै उनि तिब्र राजनीतिक भेटघाटमा सक्रिय भएका थिए । यसै...
कोरोनाका कारण भारतले एक महिनासम्म लागू हुने गरि विदेशीको आगमनमा प्रतिबन्ध गर्ने निर्णय गरेको छ । आज राति १२ बजेबाट लागू हुने गरि विदेशबाट भारत जान चाहेका सम्पूर्ण नागरिकलाइ आगमनमा प्रतिबन्ध...
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको पारमाणविक विधेयक, २०७५ पारित गरेको छ । समितिको आजको बैठकले प्रतिनिधिसभाबाट पारित भएर...
सरकारले टुटल र पठाओ सेवामाथि फेरि प्रतिबन्ध लगाएको छ । यातायात व्यवस्थापन विभागले सार्वजनिक सूचना प्रकाशित गर्दै एउटा प्रयोजनका लागि दर्ता गरिएका सवारी साधन अर्को प्रयोजनमा उपयोग गर्न नपाइने भएकाले...
आज फागुन २८ गते अर्थात चालु आर्थिक वर्षको दोस्रो चौमास सकिन दुई दिनमात्रै बाँकी छ । सरकारले यो अवधिसम्म जम्मा ९२ अर्ब ५६ करोड ९४ लाखमात्रै पुँजीगत खर्च गरेको छ...
सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार मन्त्री डा.युराज खतिवडाले हाल अत्यावश्यक बस्तुको अभाव नरहेको बताएका छन् । मंगलबार काठमाडौंमा बसेको कोरोना भाइरस नियन्त्रण समितिको बैठक पछि सञ्चारकर्मीहरु संग...
यस वर्षको ‘महामूर्ख’ उपाधि प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतले प्राप्त गरेकाे छ । सोमबार मिथिला नाट्यकला परिषद् (मिनाप)द्वारा अयोजित महामूर्ख सम्मेलनले राउतलाई महामूर्खको उपाधि प्रदान गरेको हो । अध्यक्ष...
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको र उनलाई एक-दुई दिनमै अस्पतालबाट डिस्चार्ज गर्न सकिने उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ओलीको गत बुधवार त्रिभुवन विश्वविद्याल शिक्षण...
पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले पर्यटन श्रमिक कटौती नगर्न चेतावनी दिएको छ । छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइरसको कारण देखाउँदै श्रमिक कटौती गर्न केही कम्पनीले गरेको निर्णय...
बैठकले तत्कालीन निमित्त कार्यकारी प्रमुख धरला र पर्यटन पदमार्ग निर्माणमा भुक्तानी गरिएको भनिएको योजनामा छानबिन गरी कारवाहीको लागि सिफारिस गर्ने निर्णय गरेको प्रमुख ओमबहादुर बुढाले बताए । त्रिपुरासुन्दरी मन्दिरदेखि कुमारीकोट...
सन् १९८० को दशकमा ब्रिटिश टेलिभिजनमा प्रशारित ‘एस मिनिस्टर’ नामक एक शृंखलाका चर्चित पात्र सर हम्फेरी एप्पलबीले भनेका थिए,’ जबसम्म कुनै कुरा आधिकारिक रुपमा अस्विकार गरिंदैन, तबसम्म सो कुरा नपत्याउनुहोस्...
राप्रपाका दीपक बोहोरा, बुद्धिमान तामाङ र भास्कर भद्रा तथा राप्रपा संयुक्तबाट विक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमिल्सिनाले पार्टी एकताको आधारपत्र र कार्यविधि तयार पार्न कार्यदल गठन गरिएको जारी विज्ञप्तिमा...
आर्थिक भूमण्डलीकरण सफल हुने कुरामा सन्देह उत्पन्न भएको छ । कोरोनाको संक्रमणमा नै थला परेको विश्व अर्थतन्त्र त्यस्ता जटिल अवस्थाको सामना गर्न सक्षम हुने कुरा कल्पना गर्न सकिंदैन । ...
सरकारले लामोसमययता राजश्व नतिर्नेहरुलाई ३५ दिने सूचना जारी गरेको हो । आज सार्वजनिक सूचना जारी गर्दै १२३ जना विभिन्न कम्पनिसम्वद्ध व्यक्तिहरुका नाममा सूचना जारी गरेको हो । सरकारी रकम...
बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतले १५ दिने म्याद जारी गरेको छ । सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने कार्यमा संलग्न रहेको अभियोग...
काँग्रेसले कोरोनाको सङ्क्रमणबारे विश्व स्वास्थ्य सङ्गठनले गराएको सचेतता, सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर पार्टी एवं पार्टीसँग आबद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभालगायतका कार्यक्रम बुधबारदेखि...
मन्त्रिपरिषदको वैठकले विभिन्न ११ बुँदे निर्णय गरेको छ । सरकारले गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएर महेन्द्रबहादुर पाण्डेलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्नेलगायतका विभिन्न ११ बुँदे...