अर्थमन्त्री डा. युवराज खतिवडाले नै निरन्तर पाउने कि नपाउने हुन भन्ने बिषयमा बिबाद भएका कारण मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा ढिलाइ हुन पुगेको छ । अर्थमन्त्री डा.खतिवडाको राष्ट्रियसभाको सदस्यको कार्यकाल यही...
अर्थमन्त्री डा.युवराज खतिवडाले अर्थमन्त्रीमा आफ्नो निरन्तरताको संकेत गरेका छन् । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित कार्यक्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिंदै उनले यस्तो सम्भावनालाई बलियो बनाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले घुस लिएको भन्ने व्यहोराको अडियो पोख्त प्रमाण नभएको बताएका छन् । बिहीबार राजधानीमा आयोजित बागमती प्रदेश स्तरीय कार्यकर्ता...
सरकारले पेट्रोल र डिजेलमा शतप्रतिशत कर बढायो । फागुन १२ गते बसेका मन्त्रिपरिषद्कोे बैठकले पेट्रोल र डिजेलमा प्रतिलिटर ५ रपैयाँ कर थप गरेको हो । सरकारले दोस्रो चौमासको अन्त्यमा आईपुग्र्दा...
डा. युवराज खतिवडाले अर्थमन्त्रीको पद सम्भवत जोगिने भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रियसभाका सांसद बनेका अर्थमन्त्री खतिवडाको कार्यकाल सकिन लाग्दा उनलाई फेरि अर्थमन्त्री पद सम्हाल्ने अवसर जुट्न लागेको हो ।...
पटक पटक संसदमा छिर्न रहर गरेका नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने भएको छ । बुधबार बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको सचिवालय सदस्य तथा प्रवक्ता...
संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले नेपाल विद्युत प्राधिकरणको वर्तमान र पूर्व सञ्चालक समितिका पदाधिकारीविरुद्ध मुद्दा चलाउन सफारिस गरेको छ । ...
सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति विवरण श्वेतपत्रमार्फत सार्वजनिक गरेको छ । ट्रष्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गरेका हुन्...
निवर्तमान संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि बास्कोटाविरुद्ध...
र्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनले आइतबार मन्त्रालयमा पुगी संचार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । ७० कुरोडको कमिसनको अडियो...
एक वर्ष पहिलेदेखि संसदीय समितिमा दफावार छलफलमा रहेको 'संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' पास हुनभन्दा पनि किचलाे बढ्दै गएकाे छ । ...
७० करोड घोटला काण्डमा मुछिएपछि सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले राजीनामा दिए । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र बास्कोटाको बहिर्गमन हुनुको मतलव अर्थमन्त्रीले डा. युवराज खतिवडाले निरन्तरता पाउनु...
५ सय मिलियन अमेरिकी डलर (करीब रु.५५ अर्ब) को उक्त परियोजनामा अमेरिकासँग सन् २०१६ मा तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले हस्ताक्षर गरेका थिए । एमसीसी मार्फत अमेरिकाले दिएको ५५ अर्ब रुपैयाँ...
शुक्रबार कार्यदलले उक्त सुझावसहितको प्रतिवेदन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाइएको छ । पार्टीको गत माघ १५ देखि १९ गते सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले एमसिसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका नेता सत्तामा गएपछि विचलित भएको बताएका छन् । नारायणगोपाल जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
छानबिनका क्रममा २०७६ वैशाख २३ देखि २५ गतेसम्म सुनसरीको धरानमा तय गरिएको अधिवेशन वैशाख २२ गते प्रशासनको निर्देशनले रोकिएको थियो । गत साउन २८ मा अर्को अधिवेशन बोलाइए पनि प्रशासन...
अर्थमन्त्री डा. युवराज खतिवडालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री खतिवडालाई सञ्चार मन्त्रालयको जिम्मेवारी ताेकेको हो ।...
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग सम्बन्धित समाचारप्रति नेपालस्थित स्वीजरल्याण्ड दूताबासले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सो सम्बन्धी कुनै पनि छलफलमा दूताबासको संलग्नता नरहेको प्रष्ट पारेको छ । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता लुट्नको लागि प्राप्त नगरेको बताएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको पुस्तक ‘आर्थिक सम्मृद्धि’ सार्वजनिक समारोहमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिइसकेको बताएका...