उक्त रकमको उनीहरुले कुनै श्रोत खुलाउन सकेका छैनन् । उनीहरु उपर बैंक तथा वित्तीय कारोवार सम्बन्धि ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ...
चार दिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिद शुक्रबार स्वदेश फर्किएका छन्। उनलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाई गरेकी हुन्। उनी मंगलबार चार दिने भ्रमणमा नेपाल आएका थिए। मंगलबार काठमाडौं...
२०७१ सालमा ज्योतिले १ करोड ३६ लाख ७५ हजार रुपैयाँमा ल्याण्डमार्क डेभलपर्सले अपार्टमेन्ट दिने भनि जितेन्द्र मल्लबाट रकम लिइका थिए । हाउजिङको मुखैमा भएको उक्त जग्गा र घर व्यापारिक प्रयोजनका...
आव २०७५/०७६ मा विभागले राजस्व चुहावटका ९६ कसुरमा अनुसन्धान सम्पन्न राजस्व चुहावटको कसुरमा ३०८ व्यक्तिविरुद्ध ९ अर्ब ८३ करोड ६९ लाख र बिगोको दोब्बरसम्म जरिवाना एवं ३ वर्षसम्मको कैद माग...
प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका ६ जनाको राजीनामा स्वीकृत गरेकाे छ । प्रधानमन्त्रीको सचिवालयका प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई यथावत रहेका छन्। बालुवाटार स्रोतका अनुसार उनीहरुको राजीनामा स्वीकृत भएको छैन। ...
निजामती कर्मचारीहरूको उमेरहद ६० वर्ष कायम गर्ने निर्णय भएको छ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकले नयाँ बन्ने निजामति सेवा ऐनमा नै उमेरहद ६० वर्ष राख्ने निर्णय गरेको...
‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्न डाकिएकाे संघीय संसद, अर्थ समितिको बैठक बिहीबार पनि स्थगित भएको छ। बिहीबार बिहान ११ बजेका लागि सिंहदरबरमा...
राष्ट्रपति विद्यादेवी भण्डारीकाे अामन्त्रणमा चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले फेवाताल यात्रा गरेका छन् । बिहीबार बिहान पर्यटकीय नगरी पोखरा आएका उनले नेपाल प्रहरीको डुंगा चढेर फेवातालको सयर गरेका...
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शून्य लागतको विषयलाई श्रमिक पठाउने सबै मुलुकमा लागू गराउन अन्तरराष्ट्रिय संस्थाले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने जोड दिएका छन् । ...
संंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सुगम क्षेत्रमा बस्न लागिपर्ने कर्मचारीलाई बढुवा गर्ने पक्षमा सरकार नरहेको बताएका छन् । मन्त्री पण्डितले बढुवाका लागि नम्बर नपुग्दा दुर्गम क्षेत्रमा जान...
मनप्र वृत्त स्वयम्भू कार्यालय प्रमुख प्र.ना.उ.लाल ध्वज सुवेदीसहितको प्रहरी टोली उक्त स्थानमा गई रितपुर्वक चेकजाँच गर्दा जुवारकौडा सहित ३ लाख ६० हजार र १६ थान कौडा सहित २० जना पक्राउ...
उनले राजश्व छली गरी आर्जन गरेको रकमबाट खरिद गरेको घर, जग्गा तथा सवारी साधन नेपाली नागरिकको नाममा दर्ता गरी भोगचलन गर्ने गरेको पाइएको अनुसन्धानका क्रममा खुलेको छ । अभियुक्त बङ्शलले...
बि.एण्ड.सि मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले अनशनरत डा. गोविन्द केसीले अघि सारेका अहिलेका मागहरु कुनैपनि जायज नभएको जिकिर गरेका छन् । यसअघि केसीले अघि सारेका सबै माग पूरा भैसकेको उनको...
ल्यान्डमार्क हाउजिङका ग्राहक विजेन्द्र कृष्ण मल्लले पाउन पर्ने घर नपाएर ज्याति ग्रुप विरुद्ध प्रहरीमा उजुरी हालेपछि प्रहरीले डा. रुप ज्योति र उनकी छोरी सुरुचीलाई पक्राउ गरेको थियो । ल्यान्डमार्क हाउजिङका...
यो सम्मेलनको समुद्घाटन सम्माननीय उप–राष्ट्रपति नन्द बहादुर पुनले गर्ने कार्यक्रम रहेको छ । “एचसिसी–एनका डिन प्रदीप कुमार श्रेष्ठबाट स्वागत मन्तव्य साथै सम्मेलनका सहभागिहरुलाई स्वागत गर्नु हुने साथै फिकाक का अध्यक्ष...
प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्लीमा उपचार गराउन भारती प्रधानमन्त्री ओलीले प्रस्ताव गरेको बुझिएको छ । ओलीको स्वास्थ्य अवस्थाका बारेमा छिमेकी देशका नेताहरुलेसमेत चासो दिँदै आएका छन् । मोदीले यसअघि प्रधानमन्त्री...
भारत र नेपालको बीचमा सिमानामा विवाद रहेको सुनाउँदै ती सबै विवाद कुटनीतिक तवरले हल गरिनुपर्ने पनि उनको सुझाव छ । उनले भने,‘नेपाल–भारत प्रवुद्ध व्यक्ति ईपिजी बन्यो । त्यसको प्रतिवेदन पनि...
ठगी आरोपमा पक्राउ परेका ब्यापारी रुप ज्योती र उनकी छोरीललाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । आइतबार जिल्ला अदालतले ज्योती बाबुछोरीमाथि अनुसन्धान गर्न प्रहरीलाई ५...
भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । सांसदहरुले अतिक्रमणको विषयमा छलफल आवश्यक...
राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको बागलुङ खण्डको कार्यप्रगतिको शनिबार सरकारी प्रतिनिधिमण्डलले निरीक्षण गरेको छ । ...