aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
‘नाकाबन्दीमा म्याउँ गर्न नसक्ने, अहिले ढाडे बनेर कुर्लने ?’ मन्त्री बास्कोटा
आइतबार, ०८ मंसिर २०७६

नेपाल सरकारका सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बासकोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवा नाकाबन्दीका बेला म्याउ पनि गर्न नसकेको तर अहिले ढाडे बिरालोको स्वर निकालेको...

३५ दिन भित्र अन्तराष्ट्रिय अदालतमा नगए भारतले मिचेको सिमाको बिषय जटिल बन्छः बिजुक्छें
शुक्रबार, ०६ मंसिर २०७६

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ३५ दिन भित्र अन्तराष्ट्रिय अदालतमा नगए भारतले मिचेको सिमाका बिषय जटिल बन्ने बताएको छ । उनले भारतले मिचेको सिमाका बिषयमा सरकारले सिमा...

मुलुकको आम्दानीको स्रोत सुक्दै, ऋणको भार भने प्रत्येक वर्ष थपिँदै
शुक्रबार, ०६ मंसिर २०७६

मुलुकको मुख्य आम्दानी मानिएको रेमिट्यान्सको रकम गत आर्थिक वर्षमा भन्दा खुम्चिदै गएको छ । रेमिट्यान्स रकम गत आर्थिक वर्षको साउन, भदौ र असोजमा भन्दा यस वर्षको त्यही तीन महिनामा ३७.३...

यस कारण मन्त्रिपरिषद् पुनर्गठन: प्रधानमन्त्री
विहीबार, ०५ मंसिर २०७६

नयाँ मन्त्रीमा पुराना अनुहारका घनश्याम भुसाल, लेखराज भट्ट, हृदयेश त्रिपाठी र रामेश्वरराय यादव रहनुभएको छ । भुसाल कृषि तथा पशुपक्षी विकासमन्त्री, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, त्रिपाठी सङ्घीय मामिला तथा...

सेतो बिरालो र कालो बिरालोका कुरा
विहीबार, ०५ मंसिर २०७६

उहाँले बिरालोको काम मुसा मार्ने हो, यदी त्यसले मुसा मार्छ भने त्यसको रङ सेता वा कालो हुनुले कुनै अर्थ राख्दैन भन्नुभयो । उहाँले यतिसम्म भन्नुभयो कि बिरालोको रङमा ध्यान दिनेको...

चालू आवमा व्यापार घाटा ३०७ अर्ब
विहीबार, ०५ मंसिर २०७६

चालू आर्थिक वर्षको तीन महिनासम्ममा कुल वस्तु व्यापार घाटा १२ प्रतिशतले संकुचन भई ३०७ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । यस अवधिमा निर्यात–आयात अनुपात ८.१ प्रतिशत पुगेको छ । अघिल्लो...

काठमाडौंमा मूल्यवृद्धि सबैभन्दा उच्च
विहीबार, ०५ मंसिर २०७६

काठमाडौं उपत्यकामा ८.१४ प्रतिशत, तराईमा ५.७५ प्रतिशत, पहाडमा ४.८९ प्रतिशत र हिमालमा ५.११ प्रतिशत मुद्रास्फीति रहेको छ । गत वर्षको असोजमा यी क्षेत्रहरुमा क्रमशः ४.०४ प्रतिशत, ४.३४ प्रतिशत, ६.१० प्रतिशत...

मन्त्रीबाट हटाइए लगत्तै गोकर्ण विष्टले फेसबुकमा यस्तो लेखे
विहीबार, ०५ मंसिर २०७६

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रुपमा हुँदा आम जनतामा राम्रो छाप छोड्न सफल भएका गोकर्ण विष्ट मन्त्री पदबाट हटाइएपछि आफूले मन्त्री हुँदा ज्यामी माहुरीले झैं काम गरेको  बताएका छन् ।

नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण केहीबेरमा
विहीबार, ०५ मंसिर २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् । राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधिनको धारा ७६ को उपधारा...

मन्त्रीमण्डलमा व्यापक हेरफेर ( सूची सहित)
बुधबार, ०४ मंसिर २०७६

उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा, अर्थमन्त्री डा. युवराज खतिवडा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत रहेको छ ।

'नेपाल्स नम्बर वान विजनेस पार्टनर’को रुपमा अल्फाबिटा सम्मानित
बुधबार, ०४ मंसिर २०७६

काठमाडौं । अल्फा बिटा एजुकेशन कन्सल्टेन्सी पुरस्कृत भएको छ । आईएलटीएस परीक्षा संचालन गर्दै आएको ‘आईडीपीआईएल’ले ‘नेपाल्स नम्बर वान विजनेस पार्टनर’को रुपमा अल्फाबिटालाई पुरस्कारसहित सम्मान गरेको हो । ...

बाँकी कार्यकाल ओली नै प्रधानमन्त्री, मन्त्री फेरिने कुरै भएन
बुधबार, ०४ मंसिर २०७६

बेला बेला प्रधानमन्त्री फेरिने चर्चा चलेपनि बाँकी कार्यकाल केपी सर्मा अाेलीनै प्रधानमन्त्री रहने भएकाे छ । यस अघि अालाे पालाे प्रधानन्मन्त्री चलाउने भनिए पनि पार्टी अध्यक्षकाे जिम्मेवारीअर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

कालापानी भारतको हो, भारतमै रहन्छ, सेना हटाउँदैनौँः उत्तराखण्डका मुख्यमन्त्री रावत
मंगलबार, ०३ मंसिर २०७६

प्रधानमन्त्री के पी शर्मा ओलीले केही दिन अगाडि भारतीय सेनालाई लामो समयदेखि अतिक्रमण गरेको नेपालकाे भुमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रबाट  हट्न दिएको अभिव्यक्तिलाई लिएर भारतीय राज्य उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र...

कालापानीबारे प्रधानमन्त्री ओलीले रवाफ देखाएकाे भारतीय मिडियाकाे आरोप
सोमबार, ०२ मंसिर २०७६

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रमा रहेका भारतीय सेना फिर्ता लैजान आग्रह गरे सँगै भारतीय संचार माध्यमहरूले प्रम ओलीले रवाफ देखाएकाे भन्दै समाचारकाे शिर्षक राखेका...

सरकारले ७६ करोडको धान खरिद गर्दै
सोमबार, ०२ मंसिर २०७६

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत् सरकारले यस वर्ष ३० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको छ  । जसमध्ये १६ हजार ५ सय मेट्रिक टन मोटा धान, ११ हजार...

आठ जना अधिवक्ताको लाइसेन्स खारेज हुनबाट बच्यो
सोमबार, ०२ मंसिर २०७६

सर्वोच्च अदालतले गत कात्तिक २६ गते कानून व्यवसायीको प्रमाणपत्र निलम्बन गर्ने कार्य तत्काल नगर्न नगराउने अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश द्वय ईश्वर खतिवडा र मनोज शर्माको संयुक्त इजलाशले...

अमेरिकालाई उल्टो लात्ती, भारत पर्यो थला, नेपाल चाहिँं निदाइरहने हो  ?
आइतबार, ०१ मंसिर २०७६

आर्थिक वर्षको पहिलो चार महिना सकिन नभ्याउँदै सरकारले आफ्नो आर्थिक वृद्धिको लक्ष्य घटाउने निर्णय गरिसकेको छ । विश्व बैंक, अन्तराष्ट्रिय मुद्राकोष, एसियाली विकास बैंकलगायतका अन्तर्राष्ट्रिय संस्थाले एसियाका सबैजसो मुलुकमा विश्वव्यापी...

हुण्डी कारोबारको आरोपमा भारतीय नागरिक पक्राउ
आइतबार, ०१ मंसिर २०७६

काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बेतिया जिल्ला, जोगपट्टी थाना निवासी ५७ वर्षीय सत्यनारायण प्रसाद छन्...

उच्च कर तिर्ने १५ जना उद्योगी व्यवसायी सम्मानित
आइतबार, ०१ मंसिर २०७६

८औं कर दिवसको अवसरमा सरकारले धेरै कर तिर्ने १५ करदातलाई सम्मान गरेको छ।आन्तरिक कार्यालयद्वारा आज आयोजित कार्यक्रममा अर्थमन्त्री  डा. युवराज खतिवडाले  विभिन्न १५ विधामा गत आर्थिक वर्षमा धेरै कर तिर्ने...

सर्वाेच्चद्वारा सरकारसँग सीमा रक्षा गर्न नसक्नुको कारण देखाऊ आदेश जारी
आइतबार, ०१ मंसिर २०७६

सर्वोच्च अदालतले सरकारसंग आफ्नो जमिन मिचिँदासमेत रक्षा गर्न नसक्नुको कारण मागेको छ। प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको एकल इजलासले शुक्रबार रिट निवेदनलाई ‘अग्राधिकार’ दिंदै सरकारसँग कारण देखाऊ आदेश जारी गरेको...