सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३१, २०७८ मा समाप्त भएको वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आ.व. २०७७÷०७८ को नाफा नोक्सान हिसाब...
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर...
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको असोज १७ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १६ अर्ब...
स्वाभिमान लघुवित्त संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । ...
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष कुल २७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज १५ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/७८ को...
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असोज १५ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर...
कम्पनीको भदौ २४ गतेको सञ्चालक समितिको बैठकले सेलिब्रेसन हाईट, सुकेधारा चोक, काठमाडौंमा विहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो । उक्त सभा प्रयोजनका लागि असोज १८ गते...
नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिंग कार्य गर्न अनुमति लिएका संस्थामध्ये प्रभु क्यापिटल १ अर्ब चुक्ता पूँजी पु¥याउने पहिलो कम्पनी बनेको छ । प्रभु क्यापिटलले मर्चेन्ट बैंकिंग अन्तरगत शेयर रजिष्ट्रार, निष्काशन...
अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष जोसेफ अधिकारीले संस्थाले चालु आर्थिक बर्षमा पुँजी बृद्धि गर्दै लगानी ब्यवस्थापक र भेन्चर क्यापिटल सम्बन्धि कार्र्य गर्ने अनुमतिपत्र लिने जानकारी दिए । त्यस्तै गरि संस्थाले...
हाथवे इन्भेष्टमेन्टको शुक्रबार भएको साधारणसभाबाट हेमराज ढकाल र अम्बिकाप्रसाद पौडेल भने बाहिरिएका छन। हाथवेले चुक्ता पूँजी १ अर्ब १५ करोड पुर्याउने निर्णयसँगै सर्वसाधारणलाई शेयरर जारी गर्ने निर्णय गरेको छ ।...
रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले यस वर्ष कर समेत १२ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज १४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष...
यससँगै नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा गर्ने बाटो पनि खुलेको छ । यसअघि पटक पटक लाभांश घोषणा गर्दै सो अनुसारको वितरण स्वीकृती नपाउँदा सो कम्पनीले साधारण सभा गर्न पाएको थिएन् ।
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असोज १३ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा...
कुमारी बैंकले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । बैंकको असोज ११ गतेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ६ प्रतिशत बोनस...
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १६ दशमलव ९१ प्रतिशत...
कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ । ...
कम्पनीको असोज १ गते बसेको सञ्चालक समितीको बैठकले बार्षिक साधारणसभा असोज २३ गते शनिबार चितवन गार्डेन रिसोर्ट भरतपुर चितवनमा बिहान ११ बजेबाट गर्ने निर्णय गरेको थियो । ...
क्तापूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको प्रस्तावित यो लाभांश विमा समितिको स्वीकृति पश्चात...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको ३७५ औं सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट १६ प्रतिशत लाभांश (३.०८७ नगद र १२.९१३ बोनस...
कार्यविधिमा आर्थिक वर्ष २०७७/०७८ को लागि बैंक तथा वित्तीय संस्थाहरुले सो आर्थिक वर्षको खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था छ । ...