aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन
बुधबार, २९ पुस २०७७

यस हकप्रद शेयरमा फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ । हाल कम्पनीको चुक्तापूँजी ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ रहेको छ भने हकप्रदपश्चात यो पूँजी  १३ करोड १२...

मेरो माइक्रोफाइनान्सको बोनस पारित, अधिकारी र पुडासैनी सञ्चालक चयन
बुधबार, २९ पुस २०७७

९ वटा प्रबर्द्धित बैङ्कका प्रतिनिधि सहभागी रहेको सो सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७६र७७ को फाइनान्सको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ। ...

लक्ष्मी बैंकले लाभांश पारित गर्यो
मंगलबार, २८ पुस २०७७

आ.व. २०७६/७७ मा रु १००.७६ अर्ब निक्षेप र ८९.८९ अर्ब रुपैयाँ कर्जा पु¥याएको यस बैंकको वासलातको आकार १२८ अर्ब रुपैयाँ रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ४१ करोड...

प्रिमियर इन्स्योरेन्सले यस वर्ष ११.०५ प्रतिशत नगद लाभांश दिने
मंगलबार, २८ पुस २०७७

प्रिमियर इन्स्योरेन्सले यस वर्ष ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।  कम्पनीको पुस २७ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७६/७७ को आधारमा उक्त लाभांश...

सिभिल बैंकको ८.४२ प्रतिशत लाभांश प्रस्ताव
मंगलबार, २८ पुस २०७७

सिभिल बैंकले ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर...

प्राइम लाइफको लाभांश पारित
मंगलबार, २८ पुस २०७७

सभाले आर्थिक वर्ष २०७५र७६ को नाफाबाट सेयधनीलाई ७ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद९कर सहित० गरी १५ प्रतिशत लाभांश पारित गरेको हो । सो मात्राको बोनस पछि कम्पनीको चुक्ता...

एभरेष्ट बैंकको लाभांश पारित
सोमबार, २७ पुस २०७७

एभरेष्ट बैंक लिमिटेडले लाभांश पारित गरेको छ । सोमबार बसेको बैंकको २६ औं बार्षिक साधारण सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद...

सिद्धार्थ बैंकको प्रस्तावित १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
सोमबार, २७ पुस २०७७

सिद्धार्थ बैंक लिमिटेडले प्रस्ताव गरेको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने पुस २७ गते (आज) अन्तिम दिन रहेको छ । यस बैंकले हाल कायम चुक्तापूँजी रू. ९ अर्ब ७८ करोड ७७...

लुम्बिनी विकास बैंकको १० प्रतिशत लाभांश पारित
आइतबार, २६ पुस २०७७

लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को बार्षिक प्रतिबेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका...

नेरुडे लघुवित्तले ८.४२ प्रतिशत लाभांश दिने
आइतबार, २६ पुस २०७७

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट कुल ८ दशमलव ४२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको पुस २४ गतेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत...

यी हुन् सबैभन्दा बढी लाभांश दिने कम्पनी
आइतबार, २६ पुस २०७७

लाभांश घोषणा गरिएका कम्पनीको शेयरमा लगानीकर्ताहरुको भीड जम्मा हुने गर्दछ । जुन जुन कम्पनीले नगद वा शेयरमा लाभांश वितरणको घोषणा गर्छन, ती कम्पनीहरु वित्तयरुपमा दरिला, परिपक्व र भरपर्दा मानिन्छन् । हामी...

निर्धन उत्थान लघुवित्तले गर्यो लाभांश प्रस्ताव
आइतबार, २६ पुस २०७७

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल १३ दशमलव ६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस २४ गतेको सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका...

लाभांश पारित गर्न प्रभु बैंकको साधारण सभा आज बस्दै
आइतबार, २६ पुस २०७७

लाभांश पारित गर्न प्रभु बैंक लिमिटेडको वार्षिक साधारण सभा आज (आइतबार) बस्ने भएको छ । वार्षिक साधारण सभा बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने...

तारागाउँ रिजेन्सी होटल्सले १० प्रतिशत लाभांश दिने
शुक्रबार, २४ पुस २०७७

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले १० प्रतिशत कर समेत नगद लाभाश दिने भएको छ । कम्पनीको पुस २३ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको...

फरवार्ड माइक्रोफाइनान्सले प्रस्ताव गर्यो ३१.५८ प्रतिशत लाभांश
विहीबार, २३ पुस २०७७

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस २२ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल...

गणपति माइक्रोफाइनान्सले यस वर्ष १५.७९ प्रतिशत लाभांश वितरण गर्ने
विहीबार, २३ पुस २०७७

गणपति माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुस २२ गतेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर...

तिनाउ मिसनको माघ १५ गते साधारण सभा, मर्जसहित एजेण्डा पारित गर्दै
विहीबार, २३ पुस २०७७

प्रस्ताव पनि पारित गर्नेछ । प्राप्ति प्रयोजनको लागि मुल्यांकनकर्ताले तयार गरेको तिनाउ मिसन डेभलपमेण्ट बैंकको चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदनसमेतको आधारमा निर्धारण गरिएको शेयर आदानप्रदान अनुपातलाई पनि सभाले...

कुन हाइड्रोपावरले कति दिँदैछन् शेयरधनीलाई लाभांश ?
विहीबार, २३ पुस २०७७

धेरै जसो बैंक तथा वित्तिय संस्थाले आफ्ना शेयरधनीलाई धमाधम लाभांश दिइरहेका बेला हाइड्रोपावर कम्पनीले पनि लाभांश घोषणा गरिरहेका छन् । गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्न लागेका हुन्...

नेपाल इन्भेष्टमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
मंगलबार, २१ पुस २०७७

यस कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर ५ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारीतका लागि आगामी माघ ८ गते...

गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको शेयरमूल्य समायोजन
मंगलबार, २१ पुस २०७७

त्यस्तै , गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सले पनि बोनससँगै कर प्रयोजन समेत ३ दशमलव ४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा...