सनराइज बैंकले १२औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम गरेको छ । ‘समृद्घ नेपालको सहयात्रामा सनराइज बैंक ‘हामी सँगसँगै’भन्ने नाराको साथ बैंकले प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । ...
उक्त कार्यक्रममा करिब १ सय जनाले रक्तदान गरेका थिए । सोही कार्यक्रममा, बैंकले स्थापनाकालदेखि नै सेवा पुर्याइरहेका कर्मचारीहरुलाई सम्मानित गरेको छ । यसबाहेक, सबै प्रदेशमा रहेको बैंकका शाखाहरुमा पनि पुराना...
सिभिल बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका काँडाघारीमा शाखा संचालन गरेको छ । सो शाखाको उद्घाटन सिभिल बैंकको संचालक प्रताप जङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले संयुतm...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार मिथिला लघुवित्त लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ६८ हजार ९४६ दशमलव ९५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।...
मेगा बैंक नेपालले नवौं वार्षिक साधारण सभा कात्तिक २९ गते गर्न लागेको छ । सभाले ११ दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गर्ने, वार्षिक प्रतिवेदन पारित गर्ने, अन्य बैंक तथा...
सनराइज बैंक लिमिटेडको नेप्सेमा १० प्रतिशत बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले समायोजनपछि बैंकको शेयर मूल्य प्रतिकित्ता २१७ दशमलव २७ रुपैयाँ तोकेको छ । बैंकको सो बोनस शेयर...
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैङ्किङ्ग लिमिटेडकोे प्रमुख कार्यकारी अधिकृतमा बद्रीप्रसाद प्याकुरेल नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत प्याकुरेलले शुक्रबार एक समारोहका बीच पदबहाली गरेका...
दशैं सकिएसँगै बैंकमा ऋण लिन आउनेको ताँती नै लाग्ने गर्छ । तर, यस्तो समयमा बैंकमा तरलताको अभाव भएको छ । तरलताको अभाव अहिलेको मात्र समस्या होइन । बिगत तीन वर्षदेखि...
एन आई सी एशिया बैंक र वल्र्डलिङ्क कम्युनिकेसन्स् लि.बीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ । सो सम्झौता बमोजिम एन आई सी एशिया बैंकका ग्राहकहरुले २०७६ आश्विन ३० देखि...
बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले शेयरधनीको प्रश्नमा जवाफ दिँदै भने, ‘फोर्स मर्जरको विषयमा नेपाल राष्ट्र बैंकको हरेक निर्देशन कार्यान्वयन गर्नु पर्छ तर, मर्जरपछि कर्मचारी व्यवस्थापन एकदमै जटिल छ...
राष्ट्रिय वाणिज्य बैंकले युवा लक्षित कार्यक्रम आरबीबी इम्पावरमेन्ट एकेडेमीको शुरुवात गरेको छ । बैंकले युवा वर्गहको लागि गर्नुपर्ने सामाजिक उत्तरदायीत्वअन्तर्गत उक्त कार्यक्रमको शुरुवात गरेको हो । ...
सिभिल क्यापिटल मार्केटको एघारौं साधारण सभा कात्तिक २२ गते हुने भएको छ । कम्पनीले कम्पनीको असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो ।
महुली लघुवित्त वित्तीय संस्थाले गत आवको नाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर र कर...
भिवोर क्यापिटले नाम परिवर्तन गरेर मुक्तिनाथ क्यापिटल बनाइएको छ । मुक्तिनाथ विकास बैंकले भिवोर क्यापिटलको जारी पुँजीमा ५१ प्रतिशत शेयर लगानी गरी आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरेको हो ।
सनराइज बैंकको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ दशमलव ८० प्रतिशत नगद लाभांश बिहीवारसम्मका कायम...
नेपाल क्रेडिट एन्ड कमर्स बैंकले पुरानो लाभांश लिन अनुरोध गरेको छ । यस बैंकमा मर्ज भई एकीकृत कारोबार भएका साविकका इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र...
नेपाल राष्ट्र बैंकले थप एक कम्पनीलाई भुक्तानी तथा बचत सेवा प्रदायकको अनुमति प्रदान गरेको छ । राष्ट्र बैंकको असोज २७ को निर्णय अनुसार स्मार्ट कार्ड नेपाल प्रा.लि. लाई यस्तो अनुमति...
सानिमा बैंकको १५ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले गत आव को वार्षिक प्रगति प्रतिवेदन सहित प्रस्तावित लाभांश पारित गरेको छ । बैंकले प्रस्ताव गरेको १०...
जालसाजी तथा ठगी गरेको आरोप लागेका सहयोगी विकास बैंक जनकपुरका संचालक समिति सदस्य दिपेन्द्र कुमार यादव (दिपु) लाई पक्राउ गरेको छ। जनकपुरधाम वडा नम्बर १० का लालबाबु रौनियारको धितो...
बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारण सभा असोज ३० गते हुने भएको छ । साधारण सभामा ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ११ प्रतिशत नगद लाभांश पारित गर्ने...