सञ्चालक समितिको सो निर्णय आगामी २५औं साधारण सभामा अनुमोदनका पेश गर्ने निर्णय कम्पनीले गरेको छ । हाल कम्पनीको चुक्तापूँजी ८१ करोड रुपैयाँ रहेको छ । बोनस शेयर पश्चात यो पुँजी...
यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट आइसर ब्राण्डका गाडि ग्राहकवर्गहरुलाई ७०प्रतिशतसम्म कर्जा सहित सजिलै प्राप्त हुनेछ। बैंकको देशभरि फैलिएका १०२ वटै शाखाबाट उक्त सवारि कर्जा सेवाको लाभ लिन सकिनेछ। ...
दक्षिणा प्लस नाम दिइएको एस योजना अन्तर्गत मोबैंकको प्रयोग गरी दक्षिणा दिँदा पाँच जना सम्मलाई दक्षिणा रकमको १०% वा अधिकतम रु १०० बैंकको तर्फबाट थप हुनेछ । दक्षिणा प्लस योजना...
बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष माछापुच्छ्रे महोत्सवको आयोजना गर्दै विभिन्न छुटहरु प्रदान गर्दै आएको छ । यसवर्षपनि बैंकले बैंकिङ कारोबार शुरु गरेकोे १९ वर्ष पुरा गरी २० औं बर्षमा...
सनराइज बैंकले १२औं वार्षिक उत्सवको अवसर र दशैंलाई मध्यनजर गर्दै निःशुल्क बस यात्राको सुविधा प्रदान गर्ने भएको छ । दशैंको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने र त्यस अभावलाई केही...
दशैंमा देश रमाउँदा ऊर्जा प्रवद्र्धक भने चिन्तमा डुबेका छन् । २५ जलविद्युत् आयोजनाले बैंकको सावाँ ब्याज तिर्न नसकेका कारण बैंकले लिलामी गर्ने स्थितिमा पुगेका छन् । २५ मध्ये तीन बटा...
सिर्जना फाइनान्सले असोज १७ गते शुक्रबारदेखि ६० प्रतिशत हकप्रद जारी गर्न लागेको छ । कम्पनीले असोज ५ गतेसम्मका शेयरधनीहरुका लागि उक्त हकप्रद जारी गर्न लागेको हो । हकप्रद प्रयोजनका लागि...
सिटिजन्स बैंक इन्टरनेसनलले दशैंको बिदाका दिनमा पनि नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ । बैंकले असोज १८, १९, २० र २२ गते काठमाडौँ उपत्यकाभित्रका दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी,...
छिमेकी मुलुक भारत आर्थिक मन्दीको चपेटामा छ । त्यहाँको सरकारले मन्दीबाट बच्न हरसम्भव प्रयत्न गरिरहेको छ । निजी क्षेत्रलाई सहयोग गर्न ठूलो परिणाममा आर्थिक सहायताको घोषणा भइसकेको छ भने बैंकलाई...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार प्राइम कमर्सियल बैंकको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड २८ लाख ५३ हजार २७८ दशमलव १९ कित्ता बोनस शेयर सूचीकृत भएको...
मल्टीपर्पस फिनान्स कम्पनीले हकप्रद शेयरमा पूर्ण आवेदन नपरेपछि नबिकेको शेयर लिलामीमार्फत बिक्री गर्न लागेको छ । कम्पनीले संस्थापक समूहको १८ लाख ६० हजार ७२१ कित्ता र सर्वसाधारण समूहको ६ लाख...
वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको नाम परिवर्तन भएको छ । कम्पनीको असार २१ सम्पन्न वार्षिक साधारण सभाले नाम परिवर्तन गर्ने निर्णय गरेको हो । कम्पनीको परिवर्तित नाम समृद्धि फाइनान्स कम्पनी...
ग्लोबल आइएमई क्यापिटल लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा कार्तिक ८ गते हुने भएको छ । कम्पनीले शेयरधनीका लागि चुक्तापुँजीको १६ दशमलव ८४ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने भएको छ ।...
बैंक अफ काठमान्डू लिमिटेड ( बीओके) को बोनस शेयरको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको ६ प्रतिशत बोनस शेयरको मूल्य सामायोजन गरेको हो । नेप्सेले बोनसपछि...
सिद्धार्थ बैंकले कार्तिक ७ गते हुने १८औं साधारण सभाको लागि बुक क्लोज गर्ने भएको छ । बैंकले शेयरधनी दर्ता पुस्तिका असोज २९ गते एक दिन बन्द गर्न लागेको छ ।...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ग्लोबल आइएमई बैंकको शेयर सूचीकृत भएको छ । कम्पनीको १२ लाख ६० हजार कित्ता शेयर सूचिकृत भएको हो । बैंकले हाथवे फाइनान्सलाई प्राप्ति गरेपश्चात ग्लोबल...
प्राइम बैंकले कैलाश विकास बैंंकलाई गाभ्नको लागि राष्ट्र बैंकबाट सैद्दान्तिक स्वीकृति पाएको छ । केही समय अघि कन्काई बिकाश बैंकलाई आफुमा गाभ्न सफल भएको प्राईम बैंकले अर्को उपलब्धी हाँसिल गरेको हो ...
महालक्ष्मी विकास बैंक लि। ले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम बुधबार कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं ६, लेकसाइड र वडा नं २६, बिजयपुरमा दुई नँया शाखा कार्यालयहरुसञ्चालनमा ल्याएको...
सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो ८३ औं शाखा काठमाडौंको लामबगर र ८४ औं शाखा सिनामंगल सञ्चालनमा ल्याएको छ । यी शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान...
एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फन्ड एल–१ ले १० प्रतिशत प्रतिफल (करसहित) इकाईधनीको हितग्राही खातामा जम्मा गर्न शुरु गरेको छ । ...