aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 
सिद्धार्थ बैंकको बोनस शेयरको मूल्य समायोजन
बुधबार, २९ असोज २०७६

सिद्धार्थ बैंकको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको १० प्रतिशत बोनस शेयरको मूल्य सामायोजन गरेको हो । नेप्सेले बोनसपछि कम्पनीको प्रतिशेयर मूल्य ३०७...

आईसीएफसी फाइनान्स र नेपाल एसबीआई बैंकले ऋणपत्र जारी गर्ने
मंगलबार, २८ असोज २०७६

आईसीएफसी फाइनान्स र नेपाल एसबीआई बैंकले ऋणपत्र जारी गर्ने तयारी गरेका छन । दुवै कम्पनीले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । ...

एलआईसीले सीआईटीको शेयर बिक्री गर्दै
मंगलबार, २८ असोज २०७६

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर बिक्री गर्न लागेको छ । ...

सानिमा बैंकले २१ प्रतिशत लाभांश दिँदै
मंगलबार, २८ असोज २०७६

सानिमा बैंकले असोज २९ गते १५ औं वार्षिक साधारण सभा हुने भएको छ । साधारण सभामा गत आवको मुनाफाबाट प्रस्तावित ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस...

मिथिला लघुवित्तको लाभांश प्रस्ताव
सोमबार, २७ असोज २०७६

कम्पनीको असोज २६ गतेको बैठकले निर्णय गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपश्चात वितरणयोग्य हुनेछ । कम्पनीले हाल कायम  १० करोड ५८ लाख ६१...

माछापुच्छ्रे बैंकको लाभांश पारित
सोमबार, २७ असोज २०७६

माछापुच्छ्रे बैंकको २१औँं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७५÷७६ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीलाई...

एभरेष्ट बैंकले २५ प्रतिशत लाभांश दिने
सोमबार, २७ असोज २०७६

एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।  असोज २६ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले  २० प्रतिशत नगद र ५ प्रतिशत बोनस र...

शाइन रेसुङ्गा राष्ट्रियस्तरको विकास बैंक बन्यो
सोमबार, २७ असोज २०७६

दुई विकास बैंक गाभेपछि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक राष्ट्रियस्तरको विकास बैंक बनेको छ । पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्ति गरी शाइन रेसुङ्गा डेभलपमेन्टको नामबाट असोज २७ गतेदेखि...

विदेशबाट ऋण ल्याउन तम्सिएका आधा दर्जन बैंक ‘खिस्रिक्क’
सोमबार, २७ असोज २०७६

आधा दर्जन वाणिज्य बैंकले विदेशबाट रकम लिएर नेपालमा लगानी गर्ने योजना बनाएका थिए । तर, त्यसरी विदेशबाट ऋण ल्याउँदा नेपालमा भन्दा महँगो व्याज तिर्नुपर्ने भएकाले पछाडि सर्नु परेको बैंकर बताउँछन्...

एनएमबी माइक्रोफाइन्सले डेढ सय प्रतिशत हकप्रद जारी गर्न अनुमति पायो
आइतबार, २६ असोज २०७६

एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थालाई १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।  कम्पनीले १ : १ दशमलव ५ को अनुपातमा २४ लाख ३० हजार...

माइक्रोफाइनान्सहरुको बम्पर लाभांश, कसले बढी लाभांश घोषणा गर्ने भन्ने प्रतिस्पर्धा  (सूचीसहित)
आइतबार, २६ असोज २०७६

हाल सञ्चालनमा रहेका ९३ माइक्रोफाइनान्समध्ये ३२ वटाले लाभांश घोषणा गरेका छन् । तीमध्ये नेसनल माइक्रोफाइनान्सले सबैभन्दा बढी लाभांश घोषणा गरेको छ । अझै ६१ माइक्रोफाइनान्सले लाभांश घोषणा गरेका छैनन् । धेरैजसो...

आजदेखि समता लघुवित्तको २०० प्रतिशत हकप्रद
आइतबार, २६ असोज २०७६

समता लघुवित्त वित्तिय संस्थाको २०० प्रतिशत हकप्रद शेयरमा असोज २६ गतेदेखि आवेदन दिन सकिन्छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका  १ बराबर २ को अनुपातमा १२ लाख १३ हजार ४४०...

महालक्ष्मी बैंकको लाभांश प्रस्ताव
आइतबार, २६ असोज २०७६

महालक्ष्मी बैंकले गत आवको नाफाबाट शेयरधनीहरुलाई १७ दशमलव ८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले  ८ प्रतिशत वोनस शेयर र कर प्रयोजनको लागि ९ दशमलव ८९ प्रतिशत नगद लाभांश दिन...

नेपाल एग्रोको नेप्सेमा कारोबार रोक्का
आइतबार, २६ असोज २०७६

मर्जर प्रक्रियाका लागि नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको असोज १७ गतेदेखि नेप्सेमा कारोबार रोक्का भएको छ । कम्पनीले नेष्डो समृद्ध लघुवित्तसँग एक आपसमा गाभ्ने गाभिने तथा मर्जरमा जाने प्रक्रियाको लागि सहमति...

बैंकहरु धमाधम लाभांश घोषणा गर्दै, धेरै नाफा कमाउने बैंक चुपचाप
शुक्रबार, २४ असोज २०७६

२८ वटा वाणिज्य बैंकमध्ये १३ वटाले लाभांश घोषणा गरेका छन् । तीमध्ये कुमारी बैंक, एनआईसी एसिया र सिटिजन्स बैंकले साधारणसभा नै गरेर शेयरधनीलाई लाभांश वितरण गरिसकेका छन् । ...

महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गर्यो
विहीबार, २३ असोज २०७६

असोज १६ गते बसेको बैठकले संस्थाको आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ९.८९ प्रतिशत नगद लाभांश र ८ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । उक्त...

प्रभु बैंकले १६ प्रतिशत बोनस शेयर दिने
विहीबार, २३ असोज २०७६

प्रभु बैंकले १६ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत बोनस शयर दिने  भएको हो । बैंकले कर प्रयोजनका लागि ०.८६ प्रतिशत नगद लाभांशसमेत...

दैनिक तीन करोडसम्म विप्रेषण
शनिबार, १८ असोज २०७६

असोजको पहिलो सातासम्म सामान्य भीडभाड रहेका वित्तीय संस्थामा तीन दिन सामान्य अवस्थाभन्दा चारगुणा बढेको बैंक तथा वित्तीय संस्थाले जनाएको छ । दशैँ तिहारलाई लक्षित गरी पठाएको विप्रेषण लिन सदरमुकाम बेनीसहित...

सनराइज बैंकको १२औं साधारणसभा कात्तिकमा, लाभांशको प्रस्ताव पारित गर्ने
शुक्रबार, १७ असोज २०७६

साथै, बैंकले शेयरधनीहरुका लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ दशमलव ८० प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति गर्ने...

सारथी लघुवित्त मर्जमा जान विषेश सभा
शुक्रबार, १७ असोज २०७६

सभाले मर्जर प्रक्रियाको लागि दुवै कम्पनीको डिडिए शेयर स्वाप रेशियो लाई पारित गर्ने विषय रहेको छ । मर्जर प्रक्रियाको लागि दुवै कम्पनीको सम्पत्ति मूल्यांकन गर्ने, लेखा परीक्षक नियुक्ती गर्ने, सञ्चालक...