aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
नेपाल बंगलादेशको ऋणपत्र नेप्सेमा सूचीकृत
बुधबार, १८ भदौ २०७६

बुधबार नेप्सेमा नेपाल बंगलादेश बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको १० दशमलव २५ प्रतिशत ब्याजदरको २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । ...

डेढ अर्ब रकम मुद्दति निक्षेप राख्नका लागि यस्तो छ 'क्राइटेरिया'
मंगलबार, १७ भदौ २०७६

बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा रु एक अर्ब २६ करोड ८६ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा रु २३ करोड ७८ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु...

एनआईबिएल म्युचुअल फण्ड १ को खुद आय ६ करोड
मंगलबार, १७ भदौ २०७६

योजनाले गत आवको असार मसान्तमा २ करोड ७३ लाख ३७ हजार रुपैयाँ खर्च गरेको छ । योजनाको लाभांशबाट १ करोड ८४ लाख रुपैयाँ आम्दानी भएको छ । योजनाले गत आवको...

सानिमा बैंकले लाभांश दिने
मंगलबार, १७ भदौ २०७६

सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई प्रतिशत २१ दशमलव ०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  भदौ १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस र बोनसमा...

‘क्वीक भुक्तानी’का लागि मेगा बैंक र एफवान सफ्टबीच सम्झौता
मंगलबार, १७ भदौ २०७६

मेगा बैंक नेपाल लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच ‘क्वीक भुक्तानी’ सेवा प्रयोगका लागि सम्झौता भएको छ । ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स...

नबिल बैंकको सामूहिक व्यक्तिगत दुर्घटना बीमामा दश लाख
मंगलबार, १७ भदौ २०७६

५ हजार रुपैया वा बढि मौज्दात कायम नभएका व्यक्तिगत बचत खातावालाहरुले आफ्नो खातामा नेपाली क्यालेन्डर बमोजिम कुनैपनि महिनाको पहिलो कार्य दिनबाट सधंै उक्त मौजदात कायम राखी यस योजनामा सामिल हुन...

स्पर्श लघुवित्तले पनि लिने भयो बोनस
मंगलबार, १७ भदौ २०७६

स्पर्श लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस शेयर दिने भएको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले शून्य दशमलव ६८ प्रतिशत नगद लाभांशसहित १३.६८ प्रतिशत लाभांस दिने निर्णय गरेको हो।

किसान माइक्रोफाइनान्सले बोनस शेयर दिने
मंगलबार, १७ भदौ २०७६

किसान माइक्रोफाइनान्सले २४ प्रतिशत बोनस शेयर दिने  प्रस्ताव अघि सारेको  छ। सोमबार बसेको  कम्पनी सञ्चालक समितिको बैठकले कर प्रयोजनका लागि नगद लाभांशसहित चुक्ता २४ प्रतिशत बोनस शेयर घोषणा गरेको हो।...

राष्ट्र बैंक अन्ततः ब्याक, बैंकको २५ प्रतिशत नाफा घट्ने गरी ल्याएको निर्देशन हटाउने
मंगलबार, १७ भदौ २०७६

तत्कालै सच्चाउँदा राष्ट बैंकको इमेजमा पनि नकारात्मक असर पर्ने भएकाले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा २५ प्रतिशत नाफा घट्ने गरी ल्याएको स्प्रेडदर परिवर्तन गरी पुरानै राख्ने तयारी भएको राष्ट बैंक...

सानिमा बैंकले २१.०५२६ प्रतिशत लाभांश दिने
मंगलबार, १७ भदौ २०७६

सानिमा बैंकले २१.०५२६% लाभांश वितरण गर्ने भएको छ । बैंकले ११.०५२६% नगद र १०% बोनस सेयर दिने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि...

महालक्ष्मी विकास बैंकका ग्राहकले क्यान्सर अस्पतालमा विशेष छुट पाउने
सोमबार, १६ भदौ २०७६

उक्त सम्झौताअनुसार बैंककाग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक÷सेयरधनीहरुले नेपालक्यान्सर अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनु हुनेछ । ...

सिभिल बैंकद्धारा हबि अटोका गाडीमा ७० प्रतिशत वित्तीय सुविधा
सोमबार, १६ भदौ २०७६

उक्त सम्झौतापत्र अनुसार द हबि अटो ट्रेडिङबाट ट्याक्टर, कृषि औजार तथा हेभि इक्युपमेन्ट खरिद गर्न ग्राहकहरुलाई द हबि अटो ट्रेडिङको सिफारिसमा सिभिल बैँक लिमिटेडले ७० प्रतिशत सम्म कर्जा सुबिधा प्रदान...

एटीएम ह्याक गर्ने थप ४ चिनियाँ पक्राउ, ३ जना मनी एक्सचेन्ज सञ्चालक पनि समातिए
सोमबार, १६ भदौ २०७६

नेपालको बैंकिङ प्रणाली ह्याक गरी एटिएमबाट पैसा लुट्ने चिनियाँ समूहका थप ४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले थप ४ जना पक्राउ...

विज्ञ भन्छन्–बैंककै लापरबाहीले एटीएममा चोरी सम्भव भएको हो’
सोमबार, १६ भदौ २०७६

एटीएमबाट पैसा चोरी भएको घटना सार्वजनिक भएसँगै नेपालका एटीएम कति सुरक्षित छन् भन्ने बहस शुरु भएको छ । बैंकले सामान्यतया एटीएम मेसिनको (बुथको) सुरक्षामा ध्यान दिने तर यसको समग्र सञ्जालको...

ग्लोबल आइएमई बैंकको नारी बचतमा, तीज विशेष छुट योजना
सोमबार, १६ भदौ २०७६

ग्लोबल आइएमई बैंकले हिन्दू महिलाको चाड हरितालिका तीजलाई लक्षित गर्दै नारी बचत खातामा विशेष छुट योजना ल्याएको छ ।  नारी बचत खातामा पहिलो वर्ष मोवाइल बैंकिङ र भाइबर बैंकिङ सेवा...

यसरी हुन्छ एटीएमबाट पैसा चोरी (भिडियो सहित)
सोमबार, १६ भदौ २०७६

एटीएमका पूर्वाधार मा खासगरी चार प्रकारका आक्रमण हुन्छ । त्यसमा पहिलो आक्रमण भनेको कार्डको क्लोनिङ गरेर गरिने आक्रमण हो । यसबाट पैसा निकाल्न धेरै ठूलो सीप र प्राविधिक ज्ञान चाहिँदैन...

बैंक अफ काठमाण्डूले १७ प्रतिशत लाभांश दिने
सोमबार, १६ भदौ २०७६

बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ११ प्रतिशत नगद लाभांस र ६ प्रतिशत बोनस शेयर दिने आइतबारको सञ्चालक समितिले प्रस्ताव गरेको...

आइएमईको दशैंमा डबलको डबलको डबल अफर, पठाएको रकमको आठ गुणासम्म जित्ने अवसर
सोमबार, १६ भदौ २०७६

अफरअनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक सेवाग्राहीलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई  जना सेवाग्राहीलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई जना...

बैंक लुट्ने गिरोहका अर्का एक व्यक्ति भाग्दै गर्दा विमानस्थलबाट पक्राउ
सोमबार, १६ भदौ २०७६

नेपालका केही बैंकको एटिम प्रणाली मै ‘मालवेयर’ आक्रमण गरेर पैसा लुट्ने चिनियाँ गिरोहका एक अर्का व्यक्ति पनि भाग्दै गर्दा पक्राउ परेका छन् । आइतबार राति सु लुसिङ नाम गरेका ती...

महालक्ष्मीविकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता
सोमबार, १६ भदौ २०७६

महालक्ष्मीविकास बैंक लिमिटेडले आफ्नाग्राहककालागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवाप्रदानगर्ने हेतुले नेपालक्यान्सर अस्पताल तथा रिसर्च सेन्टरसँग सम्झौता गरेको छ ।  उक्तसम्झौतापत्रमा बैंककाप्रमुखकार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीपश्रेष्ठले...