aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
ब्याज घटाउने सूत्र नमिलेकाे भन्दै बैंकको कचकच
विहीबार, २३ साउन २०७६

कर्जा र निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड) को नयाँ सूत्र कार्यान्वयमा वाणिज्य बैंकले आपत्ति जनाएका छन् । ऋणको ब्याजदर घटाउन भन्दै राष्ट्र बैंकले स्प्रेड गणना विधि (सूत्र) परिमार्जन गरेको थियो । नयाँ...

चिरीबाबु महर्जनले गरे सनराइज बैंक कुपन्डोल शाखाको उद्घाटन
विहीबार, २३ साउन २०७६

सनराइज बैंक ब्रहमान्डमा रहेका अनगिन्ती ग्रहमध्ये सूर्य महत्वपूर्ण भएजस्तै सनराइज बैंक पनि त्यस्तै भएको बैंकका प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौडेलले बताए । उनले भने- ‘म सनराइज बैंकमा आएको तीन हप्ता...

राष्ट्र बैंक र बैंकर्स संघबीचको विवाद चर्कियो
विहीबार, २३ साउन २०७६

राष्ट्र बैंकले आफूले दिएको निर्देशन ठिक भएको प्रतिक्रिया दिँदै आएको छ । तर, बैंकर्स संघले उक्त निर्देशनले बैंकहरुको नाफा २५ प्रतिशतसम्म घट्ने भएकाले पुनरावलोक गर्न माग गरेको छ। बैंकर्स संघले...

प्राइम र कन्काई प्राप्ति पारित, भदौको दोस्रो हप्ता एकीकृत कारोबार
बुधबार, २२ साउन २०७६

पहिला दुबैं बैंकको ड्यूउ डेलिजेन्स अडिट(डिडिए) बाट प्रामइ बैंकको १०० बराबर ६५.६३ दिने सहमत भएको थियो । तर बैंकको सहमतिमा १० प्रतिशतसम्म बढाउन पाउने भएकोले स्वाप रेसियो वृद्धि गरिएको प्रवक्ता...

राष्ट्र बैंकको नयाँ नीतिप्रति बैंकरहरु असहमत, सच्चाउन दबाब
बुधबार, २२ साउन २०७६

नेपाल राष्ट्र बैंकको नयाँ नीतिप्रति नेपाल बैंकर संघले असहमति राखेको छ । संघले विज्ञप्ति जारी गर्दै केन्द्रीय बैंकको नयाँ कदमको विरोध गरेको हो । संघले स्प्रेड गणनाको विधि सच्चाउन माग...

सनराइज बैंकको ११६ औं शाखा नैकापमा
बुधबार, २२ साउन २०७६

सनराइज बैंकले बैंकले नैकापमा ११६ औँ शाखा संचालनमा ल्याएको छ ।  बुधबार आयोजित औपचारिक कार्यक्रमा चन्द्रागिरी नगरपालिकाका मेयर श्री घनश्याम गिरी र सन््राइज बैंकका संचालक समितिका सदस्यहरु ई. बच्छराज तातेड...

मल्टीपर्पस फाइनान्सको नाफा ११ प्रतिशतले घट्यो
बुधबार, २२ साउन २०७६

मल्टीपर्पस फाइनान्स लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा ९० लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ११ दशमलव ९१ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा...

सामुदायिक लघुवित्तको नाफा ५६ प्रतिशतले वृद्धि
बुधबार, २२ साउन २०७६

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा २ करोड ४४ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ५६ दशमलव ९६ प्रतिशतले वृद्धि गरेको हो...

राष्ट्र बैंकको निर्देशनपछि प्राइम बैंकमा नयाँ निर्णय , निमित्त सिइओमा सन्जिव मानन्धर
बुधबार, २२ साउन २०७६

बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर पदमुक्त हुने भएपछि सन्जिब मानन्धरलाई  नियुक्त गरेको बैंकका डिप्यूटि जनरल म्यानेजर तथा प्रवक्ता भाइराजा तुलाधरले जानकारी दिऐ  । चार्टटर्ड एकाउन्टेन्ट मानन्धर प्राइम बैंकको स्थापना...

निर्धन उत्थान लघुवित्तको खुद नाफा ३२ प्रतिशतले वृद्धि
बुधबार, २२ साउन २०७६

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा ७३ करोड ९५ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ३२ दशमलव २३ प्रतिशतले वृद्धि गरेको...

लक्ष्मी बैंकले नाफा  ३३ प्रतिशतले बढाएर कमायो साढे १ अर्बमाथि
बुधबार, २२ साउन २०७६

लक्ष्मी बैंक लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद नाफा १ अर्ब ५७ करोड ६० लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको साहिअवधिको तुलनाभन्दा ३३ दशमलव ४३ प्रतिशतले वृद्धि गरेको हो...

ऋणपत्रको रहर, अब बन्ने भो कहर
बुधबार, २२ साउन २०७६

नेपाल राष्ट्र बैंकलाई उक्त निर्णय सहीसिद्ध गर्नुपर्ने चुनौती छ । नयाँ प्रावधान सकारात्मक उद्देश्यबाट प्रेरित त होला तर त्यसलाई राम्रो कामको शुरुवातको रुपमा प्रमाणित गर्न चाहिँ गाह्रो छ । ...

झापाको हलदीबारीमा सनराइज बैंक
मंगलबार, २१ साउन २०७६

सो समारोहमा  हलदीबारी गाउँपालिकाको अध्यक्ष रबिन्द्र लिङ्घदेनले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि सर्बधन तामाङ्घलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए । ...

कामना सेवाको नारायणगढ शाखा स्थानान्तरण
मंगलबार, २१ साउन २०७६

कामना सेवा विकास बैंक लि. को चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ३, स्थित नारायणगढ शाखा कार्यालय मंगलबारदेखि हाल सञ्चालित भवनसंगै जोडिएको पूर्वतर्फ रहेको भवनमा स्थानान्तरण भई कारोबार आरम्भ गरेको...

सनराइज बैंकको ३८ औं शाखारहित बैंकिङ्ग सेवा झापाको हलदीबारीमा
मंगलबार, २१ साउन २०७६

सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ झापा ंंंंंजिल्लाको हलदीबारी गाउँपालिका वडा नं २, मा ३८ औं शाखारहित बैंकिङ्ग सेवाको सुरmवात गरेको छ...

आन्तरिक विभागकोे राजस्व लक्ष्य पुगेन
मंगलबार, २१ साउन २०७६

काठमाडौं । आन्तरिक राजस्व विभागले आफुले लिएको लक्ष्य भन्दा १२ प्रतिशत कम राजस्व उठाएको छ ।  विभागले २०७५/७६ मा ८८.७ प्रतिशतले राजस्व संकलन गरि ३ खर्ब ९८ अर्ब ३५...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग
मंगलबार, २१ साउन २०७६

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले प्रदेश नÞं १ धरान, वडा नंÞ. १४ स्थित विजयपुर आध्यात्मिक मञ्चलाई वित्तीय सहयोग प्रदान गरेको छ ।  आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त आर्थिक सहयोगले...

सिभिल बैंक लिमिटेडको शाखा उर्लाबारीमा
मंगलबार, २१ साउन २०७६

सिभिल बैंकले मोरङ जिल्लाको उर्लाबारीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागोले गरेका थिए। उक्त शाखाको उद्घाटन समारोहमा १ का क्षेत्रिय...

अन्तरबैंक सापटी सीसीडीमा गणना गर्न नपाइने
मंगलबार, २१ साउन २०७६

अब बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक कारोबारलाई कर्जा निक्षेप तथा पुँजीको अनुपात (सीसीडी) मा गणना गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिका निर्देशन जारी गर्दै सोमबार उक्त व्यवस्था गरेको हो । ...

सपोर्ट माइक्रोफाइनान्सको मुनाफामा १२२ प्रतिशतले वृद्धि
मंगलबार, २१ साउन २०७६

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्ममा आईपुग्दा खुद नाफा ५४ लाख रुपैयाँ कमाएको छ । जुन गतवर्षको सोहिअवधिको तुलनाभन्दा नाफा १२२ दशमलव १३ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो...