कुनै पनि कानुन जुनदिनदेखि लालमोहर लाग्छ त्यहि दिनदेखि लागू हुन्छ, यो सबैलाई थाहै भएको कुरा हो । अझ आर्थिक ऐन आएकै दिनदेखि लागू हुने अभ्यास छ । कानुन बनाउनेदेखि संरक्षण...
नेकपाको दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहिबार दिउँसो उनकै निवासबाट झाँक्रीलाई पक्राउ गरेको हो । ...
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा २ अर्ब ५३ करोड ६६ लाख रुपैयाँ दण्ड तथा जरिवानाबाट सरकारलाई राजस्व उपलब्ध गराएको छ । आयोगले आर्थिक वर्ष २०७६÷७७ मा विशेष अदालत...
खर्च मितव्ययिता गर्ने भनेर कार्यविधिनै ल्याएको सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६ अर्ब ८२ करोड ६१ लाख रुपैयाँ अर्थ विविध शीर्षक अन्तर्गत खर्च गरेको छ । अर्थले बजेटरी...
सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनका लागि पहिलो चरणमा रु सात अर्ब बराबरको बजेट उपलब्ध गराएको छ । अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगलाई...
कोरोना महामारीका कारण बन्द रहेका उद्योगधन्दा सञ्चालनमा आउने क्रम तिव्र रहेको छ । असारमसान्तसम्म ६१ प्रतिशतभन्दा बढी बन्द रहेका उद्योगहरू अहिले धमाधाम सञ्चालनमा आउन थालेका हुन् । पछिल्लो ५ महिनामा...
सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चुरोट, सुर्ती, मदिरा, वियर तथा अन्य उत्पादनबाट ३७ अर्ब ८४ करोड राजस्व उठाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३८ अर्ब १७...
सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि हालसम्म १८ अर्ब १२ करोड ९८ लाख रुपैयाँ खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेट अर्धवार्षिक समीक्षामा अर्थ मन्त्री विष्णु...
सरकारले सामाजिक सञ्जाललाई समेत नियन्त्रण गर्न निर्देशिका जारी गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मंगलबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै यस्तो जनाएका हुन् । ...
अर्थ मन्त्रालयले आगामी वैशाख १७ र २७ गते हुने भनिएको निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध गराएको छ । मंगलबार आर्थिक वर्ष २०७७/७८ को बजेट अर्धवार्षिक समीक्षामा अर्थमन्त्री...
अर्थमन्त्री विष्णु पौडेलले वीर अस्पताल विस्तारका लागि बजेट अभाव नहुने देखिएको बताएका छन् । अर्थमन्त्री पौडेलले मंगलबार चाँगुनारायण नगरपालिकाका तीन वटा वडामा अवस्थित वीर अस्पताल विस्तारमा लागि छुट्याइएको जग्गा अवलोकन...
बजारमा महँगी अत्याधिक बढेको देखिए पनि सरकारले मूल्य वृद्धि नियन्त्रणमा रहेको दाबी गरेको छ । मंगलबार काठमाडौंमा बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै अर्थ मन्त्रालयले यस्तो दाबी गरेको हो ।
सरकारले चालू आर्थिक वर्षको बजेटको अंक संशोधन गरेको छ । सरकारले मंगलबार बजेटको अर्धबार्षिक समिक्षमा बजेको १३ खर्ब ४४ अर्ब ६८ करोड बनाएको हो । तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले १४...
नेपाल राष्ट्र बैंकले विदेशी लगानी नेपालमा भित्र्याउनका लागि नीतिमा सहजीकरण गर्ने भएको छ । राष्ट्र बैंकले आज मंगलबार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली संशोधन गरेर विदेशी लगानी भित्र्याउने...
सरकारले पहिलो चरणमा ४० जिल्ला र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आगामी वैशाख १७ गते देशका ४० र २७ गते बाँकी...
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हो । ...
कृषि क्षेत्रको विकाशको लागि भारतले कृषि पूर्वाधारमा व्यापक लगानी गर्ने भएको छ । भारतले कृषिको उत्पादन बढाउन ऋणमा वृद्धि गर्न लागेको हो । भारतको बढ्दो जनसंख्यालाई खाद्यन्नको आपूर्तिको व्यवस्थापन मिलाउन...
प्ले कार्डमा ‘प्रतिनिधिसभाको पुुर्नबहाली गर, संवैधानिक सर्वोच्चता कायम गर, सामाजिक भत्ता लागू, आमनागरिकलाई निःशुुल्क खोप यथाशीघ्र वितरण, सबै श्रमिकको स्थानीय तहमा पञ्जिकरण र न्यूूनतम पारिश्रमिक निर्धारण गर’ जस्ता माग लेखिएको...
प्रधानमन्त्री केपी शर्मा ओलीले महिनौदेखि पाल ओढार राखेको रेल चल्ने बताएका छन् । शुक्रबार राजधानीमा आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यो तीन वर्षमा आफ्नो सरकारले गरेको कामका बारेमा यसरी जानकारी गराएका...
कार्यक्रमले औसत ५ सय रुपैयाँ ज्याला दिएर सूचीकृत बेरोजगारलाई वर्षमा १ सय दिनको ज्याला दिने गरी रोजगारी प्रदान गर्ने मन्त्रालयका सचिव तोयम रायाले बताए । ‘स्थानीय तहमा साउनमा नै उक्त...