धानमन्त्री केपी शर्मा ओलीले ‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’बाट सरकारले गरेका काम जनतासमक्ष पुर्याउन सहज भएको बताएका छन् । ‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’ एक वर्ष पुगेका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन...
‘हामी सेवा निवृत्तलाई सेवा–सुविधा बढाउन हुँदैन भन्ने पक्षमा थियौं । तर, पार्टीले कर्मचारीको सेन्टिमेन्ट क्याच गर्न पनि यस्तो गर्न हुँदैन भन्यो,’ कांग्रेसका एक सांसदले भने, ‘पार्टीले नै विज्ञप्ती जारी गरेपछि...
सरकारले चालु र पुँजीगत खर्च एवं राजस्व असुलीको लक्ष्य भेट्न सकेन। अर्थमन्त्री युवराज खतिवडाले गत आवको बजेट ल्याउँदा तोकेको राजस्वबाहेक चालू र पुँजीगत खर्चको लक्ष्य महŒवाकांक्षी थिएन र पनि सरकार...
नेपाल सरकार आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०६८।२०६९ देखि लागु हुने गरि राजस्व शिर्षक नम्बरहरु परिवर्तन गरेको थियो । कुन कुन प्रकृतिका राजश्वहरु कुन शिर्षक अन्तगर्त पर्छन्, राजस्व शिर्षक र राजस्व शिर्षक...
सरकारले निकै तामझामका साथ ल्याएकाे सामाजिक सुरक्षा याेजनामा आवद्ध हुने म्याद असोज मसान्तसम्म थप गरेकाे छ । योजनामा सहभागी हुने आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम सामाजिक सुुरक्षा कोषमा जम्मा गर्नुपर्नेछ ।...
राजश्व चुहावट रोक्न भन्दै सरकारले बुधबारदेखि भेहिकल कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम शुरु गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सिस्टमको उद्घाटन गरे । ...
जनप्रतिनिधि र कर्मचारीले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। सार्वजानिक पद धारण गरेको मितिले र त्यसपछिका हरेक आर्थिक वर्ष सकिएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको...
सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीहरुको सम्पत्ति विवरण बुझाए वा नबुझाएको अभिलेखको जानकारी सम्पत्ति विवरण राखेको निकायले सम्पत्ति विवरण बुझाउन तोकेको अन्तिम म्याद सकेको दुई महिनाभित्र अनिवार्य रुपमा सतर्कता...
नयाँ आर्थिक वर्षकाे सुरूअातसँगै भोलि (साउन १) बाट प्यान अनिवार्य गरेको छ । यसले गर्दा कुनै पनि फर्म, निकायले स्थायी लेखा नम्बर (प्यान) बिना तलब दिन नपाउने भएकाे छ । लेखा...
काठमाडौंको गोठाटारस्थित करिब २६ रोपनी सार्वजनिक जग्गा गुठी र मोहीको कायम गर्ने प्रयासलाई सर्वोच्च अदालतले अस्वीकार गर्दै सरकारी श्रेष्ता कायम हुने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा...
प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएका छन् । डा. देवकोटाले आफूले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्र प्रसाद दाससहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । करोडौं रकम अनियमितता गरेको भन्दै अख्तियारले...
काठमाडौंमा रहेको अस्तब्यस्त पार्किङ र ट्राफिक जामलाई व्यवस्थित बनाउन महानगरपालिकाले स्मार्ट पार्किङको साथै थप अटोलिफ्ट सञ्चालन गर्ने भएको छ । महानगरले २०७६/७७ मा अटोलिफ्टको निमार्ण कार्य थाल्ने भएको छ...
साउन एक गतेदेखि अनलाइनमा आधारित सूचना प्रणालीमा विवरण नभरी सामान ओसारपसार गर्न नपाइने भएको छ । प्रणालीमा विवरण नै नभरी सामान ओसार पसार गरे अवैध ठहरी सोही अनुसारको कारबाही...
संघीय संसद अन्र्तगतको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । देशका विभिन्न स्थानमा बाढी पहिरो जस्ता प्राकृतिक विपक्तिको कारण देखाँउदै बैठक स्थगित भएको सभामुख कृष्णबहादुर महराका प्रेस...
विश्वका धेरै मुलुकहरु जस्तै नेपालमा पनि महिला र पुरुषमा विभेद देखिएको पाइन्छ । महिलाहरु आर्थिक, शैक्षिक, राजनीतिक र अन्य क्षेत्रमा पछि नै परेको देखिन्छ । विगत केहि वर्षयता राजनैतिक...
विभागका अनुसार अहिले राष्ट्रिय जनगणना २०७८ को लागि प्रश्नावली तयार पार्ने काम भइरहेको छ । प्रशनावलीको मस्यौदा तयार गरी सरोकारवालासँग छलफल भइरहेको विभागको जनसंख्या शाखाले जानकारी दिएको छ । जनगणना प्रश्नावली...
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था( आईक्यान) को अध्यक्षमा कृष्णप्रसाद आचार्य निर्वाचित भएका छन् । आचार्यले आगामी साउन ७ गतेदेखि आईक्यानमा अध्यक्षको कार्यभार सम्हाल्दै छन् । संस्थाको कार्यसमितिमा १७ जना रहने...
बैंककाे सीईओ नियुक्तिअघि राष्ट्र बैंकलाई जानकारी दिने व्यवस्था पनि मौद्रिक नीतिमा हुने भएको छ । दैनिक कामकाजमा हस्तक्षेप गर्ने, आफूले भनेको क्षेत्र तथा व्यक्तिमा ऋण प्रवाह गर्न सीईओलाई दबाब दिने गरेको...
प्रधानमन्त्री ओलीले सरकारका विभिन्न मन्त्रालयबीच प्रभावकारी समन्वय नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। ‘बाटो किन बनेन भन्दा अर्को निकायले पोल सारिदिएन भन्ने परिपाटीको अन्त्य हुनुपर्छ । ...