कोभिड महामारीका विच भर्चुअल माध्यमबाट सदस्यहरुलाई उपस्थित हुन कम्पनीले आग्रह गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १० गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ ।...
बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको आधारमा १ बराबर ०.३९३६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । हकप्रद निष्कासनका लागि आवश्यक प्रकृया पुरा गर्न कम्पनीले...
राष्ट्रिय बीमा संस्थानले तीन आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । शनिबार राजधानीमा आयोजना भएको तीन आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को सभा सम्पन्न गरेको हो । ...
लाभांश प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक ७ गते दशौ वार्षिक साधारण सभा गर्नेृ भएको छ । साधारण सभा प्रयोजनका लागि असोज १८ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीको...
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ८ गते दोस्रो विशेष साधारण सभा आव्हान गरेको छ । कम्पनीको भदौ १९ गतेको सञ्चालक समितिको बैठकले केन्द्रिय कार्यालय कोहलपुर बाकेमा विहान ११...
एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडले असोज १६ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ २२ गते साझ बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ होटल, विर्तामोड, झापामा विहान ११ बजे...
सभाले दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरुसँगै प्रस्तावित लाभांश समेत पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष ०७६/७७ का लागि १० दशमलव ५३ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष...
कोभिड महामारीलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ । सभाले आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै १७ प्रतिशत बोनस शेयर र...
ङादी ग्रुप पावर लिमिटेडले असोज ३ गते आठौं वार्षिक साधारण सभा डोकेको छ । कम्पनीले क्वीन्स क्याफे, अनामनगर, काठमाडौंमा बिहान ९ बजे सभा डाकेको हो । सभाले आर्थिक वर्ष २०७७/७८...
अपि पावर कम्पनी लिमिटेडले भदौ २५ गते १८ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर थापाथलीमा बिहान ११ बजे सभा आव्हान गरिएको हो ।
ललितपुर फाइनान्स कम्पनी प्राप्ती पछि कम्पनीको चुक्ता पूँजी रू. ४९ करोड ३४ लाख ९६ हजार ४०० कायम भएको छ । ७० प्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्ता पूँजी रू....
बेष्ट फाइनान्स कम्पनी लिमिटेडले भदौ ३० गते २४ औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको साउन २८ गतेको सञ्चालक समितिको बैठकले संस्थाको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौंमा विहान ११...
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९ करोड ६३ लाख ७६ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले...
सभाले आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नेछ भने आर्थिक वर्ष ०७७÷७८ का लागि लेखापरिक्षक नियक्ति र निजको पारिश्रमिक तोक्ने विषयलाई पनि टुङ्गो लगाउँनेछ । ...
शुक्रवार नेप्सेमा जारी सुचनामा सभा हुने स्थान र समय भने कम्पनीले खुलाएको छैन । सभाले आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै ६ जना सञ्चालकहरुको निर्वाचन...
नयाँ बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पनि सभाका लागि तय गरेको छ । साथै आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण र आर्थिक वर्ष...
सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांश वितरण र हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ । विगतका वर्षहरुमा १० दशमलव ६०...
साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा साउन १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र...
असार २५ गते शुक्रवार युनियन हाइड्रोपावर र कर्पोरेट डेभलपमेण्ट बैंकले वार्षिक साधारण सभा बोलाएका छन् । युनियन हाइड्रोपावर लिमिटेडले विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा बोलाएको हो भने...
सभामा आ.व.२०७६र०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुदै अध्यक्षले नेपाल वित्तिय प्रतिवेदनमान (एनएफआरएस) बमोजिमको वित्तीय विवरण पेश गर्नुका साथै सभाले सो प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ। ...