aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
हिमालयन बैंक र डिप्रोक्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार
शुक्रबार, १० माघ २०७६

यस वर्ष हिमालयनले १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । त्यस्तै माघ २६ गते १८ औं वार्षिक साधारण सभा बोलाएको डिप्रोक्स लघुवित्त वित्तीय...

तारागाउँ रिजेन्सी होटल्सले पनि नगद लाभांश जम्मा गर्दै
विहीबार, ०९ माघ २०७६

हालसम्म पनि शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीले आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण  गराउन उक्त कम्पनीले अनुरोध गरेको छ । शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेड रहेको छ  । ...

नेरुडे लघुवित्तको लाभांश खातामा जम्मा
विहीबार, ०९ माघ २०७६

कम्पनीको विक्री प्रवन्धकमा सनराइज क्यापिटल रहेको छ । उक्त क्यापिटलले आईपीएसमार्फत शेयरधनीलाई नगद लाभांश भुक्तानी गर्नेछ । पुस २८ गते सम्पन्न उक्त कम्पनीको १३ औं वार्षिक साधारण सभाले गत आवको...

एक बीमा कम्पनीले ४८ प्रतिशत लाभांश दिने हल्लाले शेयर मूल्य आकासियो
विहीबार, ०९ माघ २०७६

आजभन्दा करिव ४४ दिनअघि अर्थात मंसिर १५ गते नेपाल लाइफको शेयर प्रतिकित्ता ८ सय ३२ रुपैयाँमा किनबेच भएको थियो । हिजो बुधबार त्यही कम्पनीको शेयर प्रतिकित्ता १ हजार ८०  रुपैयाँसम्ममा...

युनाईटेड फाइनान्सका लाभांश खातामा जम्मा
मंगलबार, ०७ माघ २०७६

हाल सम्म पनि डिम्याट खाता खोल्न बाँकी रहेका शेयरधनीले आफ्नो पायक पर्ने निक्षेप सदस्यकोमा सम्पर्क गरी डिम्याट खाता खोली शेयर प्रमाणपत्र जम्मा गर्न अनुरोध गरेको छ । विक्री प्रबन्धक नबिल...

नेपाल बैंकले छिट्टै लाभांश खातामा पठाउँदै
सोमबार, ०६ माघ २०७६

बैंकले हालसम्म पनि शेयरधनीको ४ हजार ५४६ ओटा खाताहरु डिम्याट नभएको र १ हजार २८१ ओटा  प्लेजमा रहेको भन्दै  डिम्याट खाता खोल्न र  बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ...

चार कम्पनीको लाभांश शेयरधनीको खातामा
सोमबार, ०६ माघ २०७६

पुस २९ गते पछि  बैक खाता अद्यावधिक गराएका शेयरधनीको पनि बैंक खातामानै जम्ममा गर्ने कम्पनीले उल्लेख गरेको छ । त्यसैगरी मञ्जुश्री फाइनान्स कम्पनीले ९ दशमलव ८० प्रतिशत नगद लाभांश पठाएको...

राष्ट्रिय वाणिज्य बैंकले पनि सरकारलाई दिने भयो १२ प्रतिशत नगद लाभांश
शुक्रबार, ०३ माघ २०७६

गत असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको जगेडा कोषमा  १३ अर्ब ७१ करोड ७१ लाख रुपैयाँभन्दा बढी रकम रहेको छ । त्यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा  १ अर्ब ३० करोड...

मञ्जुश्री फाइनान्सले पनि पारित गर्यो लाभांश
विहीबार, ०२ माघ २०७६

यस संस्थाको संचालक समितिमा सर्वसाधारण शेयरधनिहरुको तर्फवाट प्रतिनिधित्व गर्न इन्दिरा पण्डित घिमिरे र चिन्तामणी गौतमलाई आगामि ४ वर्षको लागि सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ । ...

सप्तकोशी डेभलपमेण्टको लाभांश प्रस्ताव
सोमबार, २८ पुस २०७६

सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडले यस वर्ष शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।  बैंकको पुस २७ गते बसेको सञ्चालक समितीको बैठकले बोनस शेयर वितरण गर्ने प्रस्ताव...

कृषि विकास बैंकको नगद लाभांश र बोनस शेयर प्रस्ताव पारित
आइतबार, २७ पुस २०७६

कृषि विकास बैंकले चुक्ता पूंजीको २४ (कर सहित) प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर वितरण गर्नेे प्रस्ताव समेत पास गरेको छ ।  बैंकको वार्षिक साधरणसभा बैंकको केन्द्रिय...

कुमारी बैंकको लाभांश बोनस शेयरधनीकाे खातामा
आइतबार, २७ पुस २०७६

कुमारी बैंक लिमिटेडले बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ । बैंकले बुकक्लोजभन्दा अघिल्लो दिनसम्म अभौतिक शेयर धारण गरेका शेयरधनीहरुको डिम्याट खातामा सो शेयर जम्मा गरेको हो । ...

प्राइम कमर्सियल बैंक साधारणसभा, लाभांश र अर्को विकास बैंक प्राप्तिको प्रस्ताव पारित
शनिबार, २६ पुस २०७६

कैलाश विकास बैंकको १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ९४ कित्ता शेयर स्वाप रेसियो कायम हुने गरी बाह्रों वार्षिक साधारण सभा सम्पन्न गरेको छ । प्राइम कमर्सियल बैंकले...

एनसीसी बैंकले लाभांश पारित गर्दै
शुक्रबार, २५ पुस २०७६

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले लाभांश वितरण गर्ने प्रस्ताव सहित माघ १७ गते २२ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान...

एनएमबि बैंकको लाभांश पारित, चुक्ता पुँजी साढे ११ अर्ब नाग्यो
विहीबार, २४ पुस २०७६

ओम डेभलमेण्ट बैंकसँग मर्जरपश्चात कायम चुक्तापूँजी  ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार रुपैयाँको आधारमा बैंकले लाभांश दिन लागेको हो । गत वर्ष ३० प्रतिशत लाभांश वितरण गरेको बैंकले...

नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गर्यो
विहीबार, २४ पुस २०७६

कम्पनीको चुक्ता पुँजी एक अर्ब ९ करोड ५५ लाख ३६ हजार ६५२ रुपैयाँ रहेको छ भने ५ प्रतिशत बोनस पश्चात  चुक्ता पुँजी एक अर्ब १५ लाख रुपैयाँ पुग्ने छ ।

स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
विहीबार, २४ पुस २०७६

यस वर्ष स्वाभिमानले शेयरधनीहरुका लागि २४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव २७ प्रतिशत नगद लाभांश दिने भएको हो । लाभांश सहित विविध प्रस्ताव पारित गर्न कम्पनीले...

तीन कम्पनीको नगद लाभांश बैंक खातामा
बुधबार, २३ पुस २०७६

नेशनल माइक्रोफाइनान्स वित्तीय स.स्थाले ५ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । मंसिर २९ गते समपन्न वाषिक साधारण सभाले मंसिर १५ गतेसम्म बैंक खाता अद्यावधिक गराएका शेयरधनीको...

डिप्रोक्स लघुवित्तको वार्षिक साधारणसभा माघ २६ मा
बुधबार, २३ पुस २०७६

साथै यस कम्पनी र अन्य इजाजत प्राप्त लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा डिप्रोक्स लघुवित्तले अन्य वित्तीय संस्था(हरु) प्राप्ती गर्ने सम्बन्धमा उपयुक्त लघुवित्त स.स्थाको खोजी गर्नु र उपयुक्त...

तीन कम्पनीको नगद लाभांश बैंक खातामा पठायाे
बुधबार, २३ पुस २०७६

तीन कम्पनीले नगद लाभांश बैंक खातामा जम्मा गरेको छ । कामना सेवा विकास बैंक, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था र स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश बैंक खातामा जम्मा गरेको...