aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
एन आई सी एसिया क्यापिटललाई आईएसओ प्रमाणपत्र
बुधबार, ११ मंसिर २०७६

एन आई सी एसिया क्यापिटलले अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१ ः २०१५ प्रमाणपत्र प्राप्त गरेको छ । एन आई सी एशिया क्यापिटल यस्तो प्रमाणपत्र प्राप्त गर्ने पहिलो मर्चेन्ट बैंक हो...

एटीएम ह्याकको त्रास कायमै, बैंंकहरू सुरक्षा निगरानी बढाउँदै
बुधबार, ११ मंसिर २०७६

बैंकहरुले ह्याकरको त्रास कायम रहेको भन्दै एटीएम मेसिनबाट दैनिक ६०  हजारभन्दा बढी रकम झिक्न मिल्ने व्यवस्था गर्न नसकिएको बताउँछन् । केही बैंकले एटीएमबाट पहिलेजस्तै दैनिक १ लाखसम्म झिक्न पाउने प्रस्ताव...

बैकिङ्ग कसुर लागेका महर्जन पक्राउ
मंगलबार, १० मंसिर २०७६

बैकिङ्ग कसुर मुद्दामा ३ लाख ५० हजार रुपैयाँ जरिवाना र १० दिन कैद सजाय भई फरार रहेका उनलाई महालक्ष्मी नगरपालिका-४ ईमाडोलबाट प्रहरीले पक्राउ गरेको हो । महर्जनलाई कैद तथा जरिवाना...

सानिमा इक्विटी फण्डको मूल्य ९.६९ मात्रै
मंगलबार, १० मंसिर २०७६

नेपाल धितोपत्र बोर्डबाट २०७४ कात्तिक २७ गते सञ्चालनको अनुमति पाएको हो । योजनाको म्याच्युरिटी समय २०८१ पुस १० गते रहेको छ । ...

कृषि विकास बैंकको ऋणपक्रले पायो रेटिङ
मंगलबार, १० मंसिर २०७६

विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बैंकले ७ वर्षको लागि १० दशमलव ३५ प्रतिशत ब्याजदरमा बि.स २०८३ सम्मको लागि ऋणपत्र निष्कासन गर्न लागेको हो ।  स्वीकृत पाएपछि...

प्रोग्रेशिभ फाइनान्सका शाखाहरु प्रदेश नं २ मा खुले
मंगलबार, १० मंसिर २०७६

नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याउने योजना रहेको फाइनान्स कम्पनीका अध्यक्ष  किशोर कुमार महर्जनले समारोहलाई सम्बोधन गर्ने क्रममा बताए । फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईले वित्तीय क्षेत्रमा सरल, सहज...

लक्ष्मी बैंकका नयाँ शाखा कपिलवस्तुको गोरुसिङे र पकडिमा
मंगलबार, १० मंसिर २०७६

यी नयाँ शाखाका साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११९ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४४ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित...

३४ करोड घोटलामा कृषि विकास बैंकको यस्तो आयो भनाई
मंगलबार, १० मंसिर २०७६

उक्त मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानविन भै तत्काल बैकमा कार्यरत कर्मचारी केदार गौतम लगायत अनियमिततामा संलग्न विरुद्ध भ्रष्टाचार मुद्धा समेत दायर भएको बैंकले जनाएको छ । ...

कैलाश विकास बैंकको लाभांश प्रस्ताव
मंगलबार, १० मंसिर २०७६

कैलाश विकास बैंकले १६ प्रतिशत बोनस शेयर र २ दशमलव ७७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश...

गरिमा बैंकमा बाँदरले पैसा बाेकेर हिँडेपछि...
मंगलबार, १० मंसिर २०७६

बैंकभित्र पसेर बाँदरले पैसाको बिटो समाएको एक भिडिओ अहिले सामाजिक सञ्जालमा भइरल भएकाे छ। यो घटना नवलपरासीको बर्दघाट नगरपालिका-४ मा रहेको गरिमा बैंकमा भएको हो। एक ग्राहकसँगै बैंकभित्र पसेको...

कृषि विकास बैंकका कर्मचारीले गरे करोडौ रकम हिनामिना
मंगलबार, १० मंसिर २०७६

सो बैंकका स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतमले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा नियमितविपरीत रु ३३ करोड ९३ लाख रकम निकालेको पाइएको छ । यस्ता प्रवृत्तिले बैंक तथा वित्तीय संस्थाप्रति नै...

एक दर्जन बैंकले बाजी मार्दा अरु बैंक किन सुस्ताए ?
सोमबार, ०९ मंसिर २०७६

केही बैंक भने त्यही भद्र सहमति पालन गरेर बस्दा निक्षेप संकलनमा बाजी मार्न सकिरहेका छैनन् । चर्चित गित बिर्को लागेको सिसीमा कसरी पस्यो कमिला भनेजस्तै एउटै ब्याजदरमा निक्षेप संकलन गर्दा...

तीन दिनमै ग्लोबल आइएमईले घर कर्जा दिने
सोमबार, ०९ मंसिर २०७६

न्यूनतम ब्याजदरमा सुलभ र सहज रुपमा पाप्त गर्न सकिने जन्मभूमि घर कर्जाले रेमिट्यान्सलाई बैंकिङ्ग च्यानलबाट भित्र्याउन मद्दत पुग्नेछ । यो घर कर्जा बैदेशिक रोजगारबाट प्राप्त आयको आधारमा भारत सहित विभिन्न...

सिभिल क्यापिल मार्केटको व्यवस्थापनमा झनकराज
सोमबार, ०९ मंसिर २०७६

सिभिल क्यापिल मार्केट लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा झनक राज ढुङ्गेल नियुक्त भएको छ । झनक राज ढुङ्गेल नेपालको बैंकिङ्ग तथा वित्तिय क्षेत्रमा विगत २५ बर्ष देखि सकृय रहेको ब्यक्ति हो...

लक्ष्मी लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
सोमबार, ०९ मंसिर २०७६

लक्ष्मी लघुवित्तको २६.३२ प्रतिशत लाभांश पाउन मंसिर १० गतेभित्र शेयर सुरक्षित गर्नुपर्ने भएको छ । यस वर्ष कम्पनीले १५ प्रतिशत बोनस शेयर र बोनस शेयर कर समेत गरी ११ दशमलव...

५ करोड रुपैयाँसम्म सहुलियत कर्जा दिनुः राष्ट्र बैंक
सोमबार, ०९ मंसिर २०७६

नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी मन्त्रिपरिषद्को कात्तिक २९ गतेको निर्णय बमाेजिम एकीकृत कार्यविधि दोस्रो संशोधन २०७६ को व्यवस्था अनुसार कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई...

छिमेक लघुवित्तले ४४ प्रतिशत लाभांश दिने
सोमबार, ०९ मंसिर २०७६

छिमेक लघुवित्तको १८औं वार्षिक साधारण सभा मंसिर ३० गते हुने भएको छ  । कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । ...

प्राइम कमर्सियल बैंकले बाेनस दिने घाेषणा
सोमबार, ०९ मंसिर २०७६

प्राइम कमर्सियल बैंकाे साेमबार बसेकाे सञ्चालक समिति बैठकले १६% बोनस दिने घोषणा गरेको छ । बैठकले गत वर्षको नाफाबाट उक्त बोनस सेयर दिने निर्णय गरेको हो । नियामक राष्ट्र...

सनराइज बैंकको ३९ औं शाखा झापाको भृकुटीमा
सोमबार, ०९ मंसिर २०७६

झापाको मेचीनगर नगरपालिका–२ भृकुटीमा सनराइज बैंकको ३९ औं शाखा सञ्चालनमा आएको छ । सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै शाखारहित बैंकिङ्ग सेवाको सुरmवात गरेको...

सनराइज बैंकको ३९ औं शाखारहित बैंकिङ्ग सेवा
सोमबार, ०९ मंसिर २०७६

सो समारोहमा  ठाकुर प्रसाद शिवाकोटी र पुर्ण बहादुर थापाले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि दिल बहादुर कार्कीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्नुभयो । उतm कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति...